राजधानीमा बढ्दै गएको सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौती बढेकोे छ । ट्राफिक व्यवस्थापनमा पूर्वाधार विकासको समस्या त छ नै अझ आपराधिक क्रियाकलाप तथा ट्राफिक नियम उल्लंघन गर्नेमा ९० प्रतिशत शिक्षित वर्ग नै रहेको पाइएको छ ।
https://www.youtube.com/watch?x-yt-cl=85027636&feature=player_embedded&x-yt-ts=1422503916&v=HBEZ5fDe7V8