देशैभरी जारी प्रदर्शन व्यवस्थापन गर्न सरकारको यस्तो योजना (भिडियो हेर्नुहोस)
मुलुक नयाँ संविधान जारी गर्ने संघारमै पुगेको छ । नयाँ घटनाक्रमले अवरोध गरेन भने भदौको दोस्रो साताको वरिपरी मुलुकले संविधान पाउने सम्भावना छ ।
मुलुक नयाँ संविधान जारी गर्ने संघारमै पुगेको छ । नयाँ घटनाक्रमले अवरोध गरेन भने भदौको दोस्रो साताको वरिपरी मुलुकले संविधान पाउने सम्भावना छ ।
एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको तीन दिने आमहड्तालकोे पहिलो दिन काठमाडौंको कोटेश्वर तनावग्रस्त देखियो ।एकाबिहानै बन्दकर्ताले कोटेश्वरमा रोकि राखेको एउटा बस र एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।
टायर बोकी सडकतिर !