देशमा नभएको देश – अर्जुन पराजुली
तिनीहरुको देशमा कुकुरले पुच्छर हल्लाउछ , मेरो देशमा पुच्छर ले कुकुर हल्लाउछ।
तिनीहरुको देशमा कुकुरले पुच्छर हल्लाउछ , मेरो देशमा पुच्छर ले कुकुर हल्लाउछ।
ईश्वर तिमीले जगत बनायौ चन्द्र बनायौ,सूर्य बनायौ यति सुन्दर पृथ्वी बनायौ पृथ्वीमै राम्रो नेपाल बनायौ यही नेपालमा हिमाल खन्यायौ पहाड खन्यायौ, तराई खन्यायौ एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौ ?
Hari Bansa Acharya talks about Nepal’s present situation.
हाम्रो नेपालमा…
तर्किने एयरलाइन
पहिले रंग, पानी छ्याप्थे । अचेल तेजाब छ्याप्छन् ।
भीडमभीड फुटपाथमा हिँड्दै, दाँतले जिब्रोको टुप्पो थिच्दै
पिचिक्क थुक्यो पिचकारी, “के गर्नु? सरकारै खत्तम छ!”