Mr. Rabindra Mishra At Pariwartan The Initiative By Kosish Healthcare Foundation
Speech of Mr. Rabindra Mishra at the stage of Pariwartan; the initiative for change by Koshish Healthcare Foundation
Speech of Mr. Rabindra Mishra at the stage of Pariwartan; the initiative for change by Koshish Healthcare Foundation
पत्रकार रवीन्द्र मिश्रसँग पहिलोपोस्टले शुक्रबार प्रत्यक्ष अन्तर्क्रिया गर्यो। ‘परोपकारी पत्रकारिता’ लगायतका विषयमा बिहान ११ बजेदेखि भएको अन्तर्क्रियामा सामाजिक सञ्जाल फेसबुक र ट्विटर अनि इमेलबाट सोधिएका प्रश्नहरुसमेत सोधिएका थिए।
परम्परागत पत्रकारितामा घटनाको विवरणमात्र उल्लेख हुने तर अबको पत्रकारिता नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने खालको हुनुपर्ने बताए।
Interview with Rabindra Mishra by Bhimsen Sapkota (MNTV Australia).
सरकारी विद्यालयबाट दुई तिहाईभन्दा बढी विद्यार्थी एसएलसी परीक्षामा अनुत्तीर्ण हुनुमा दोषी को? सरकारी विद्यालयको शैक्षिक गुणस्तर कसरी सुधार गर्न सकिएला भन्ने बारे साझा सवालको बहस।
वातावरणीय प्रदुषणले हाम्रो स्वास्थ्यमा पारेको असरबारे सरकारी अधिकारी, विज्ञ तथा काठमाडौं र रौतहटमा बस्ने सहभागीहरुसँग साझा सवाल को बहस – Sajha Sawal Episode 343: Environmental Pollution and Public Health
भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा पाएका सरकारी निकायहरू के गरिरहेका छन्? Sajha Sawal Episode 342: Corruption Control in Nepal
The largest charitable network of Nepalis, HELP NEPAL Network is currently involved in its campaign to collect warm clothes and rugs and distribute them in the cold-hit Terai