धुवा – मह जोडी
प्रदुषण घटाउन र वातावरण सफा राख्ने संदेश सहितको हास्य टेलिचलचित्र ‘धुवा’
प्रदुषण घटाउन र वातावरण सफा राख्ने संदेश सहितको हास्य टेलिचलचित्र ‘धुवा’
केही बर्षअघि भएको एउटा अध्ययन अनुसार काठमाडौंमा सवारीसाधनले पिएम १० को मात्रा ३८ प्रतिशत ओगट्छ । यसैगरी सडकको धुलोका कारण २५, कृषिका कारण १८, इट्टाभट्टाका कारण ११, घरबाट ३, डढेलोबाट एक तथा अरु उद्योगबाट ३ र अन्य कारणले एक प्रतिशत प्रदूषण गराउंछ । पिएम १० र पिएम २.५ मानिसलाई विभिन्न रोग लाग्ने तथा मृत्युसम्म गराउने कारकका रुपमा लिइन्छ ।