न यो शहर मेरो हो न म यो शहर को
यहाँ को भिड ले मलाई चिन्दैन , न म त्यो भिड मा कसैलाई चिन्छु मेरो यहाँ कुनै पहिचान छैन न भिड ले मलाई कुनै नाम दिन्छ…