सरकार समाचार मा देखे सहिद को मूल्य तोकिदै छ रे होल सेल मा सहिद घोसणा हुदै छ रे मलाई पनि एउटा उपकार गर सरकार मलाई पनि सहिद घोसणा गर म आम नेपाली जनता सामान्य व्यक्ति कुनै मन्त्रि नचिनेको कुनै उच्च पदस्त को नाता नलागेको कतै केई पावर नभाको म नेपाली बरु मलाई नि सहिद नै … Continue reading सरकार मलाई पनि सहिद घोसणा गर →
आऊ हामी सब फुटौ, एक अर्का संग जुधौ, दाइ भाइ मारकाट गरौ, नयाँ नेपाल को नयाँ दशैं नयाँ तरिका ले मानौ, आऊ हामी यो दशैं मा देश काटम!
एउटा देश थियो त्यहाँ राजनीति थियो – न अर्थतन्त्र सुद्रिढ थियो, न विकास को छाट काट थियो, न मानव अधिकार थियो, न स्वतन्त्रता थियो, त्यहाँ केवल राजनीति थियो ।
क्लास जान हतार थो, बाटो सिङै खाली थो, हातमा किस्ता को नयाँ गाडी थो, म हुइया हुइकौदै थे, कता बाट मामा ले फेला पारी हाल्यो, ४५० को दसा थमाइ हाल्यो, अनी निच्च हाँस्दै भन्यो – Sir Have a Good Day!
आफ्नो ठान्नु नै गल्ती रहेछ, मनमा सजाउनु नै ठुलो भूल भएछ, आकाशमा चम्केको त्यो तारालाई, धर्तीको सपना देखाउनु नै गलत रहेछ…..
मैले कुनै बेर भने थे, आँफै लाई घण्टा सँग दाजे थे, आज म हेरी त्यै गर्छु, आज म दुनियाँ लाई घण्टा भन्छु ।
िपऊ नभनेर कति भन्छन तर िपउन मन लाएको छ, के गनुॅ आफूलाई यहाँ हरियो पत्ता चाएको छ ॥
माया भनेको भ्रम नै रहेछ त्यो भ्रममा म फस्न पुगेछु, यो भ्रममा अरु कसैलाई नपार त्यही एउटा कुरा मगिरहन्छु, फेरी कसैलाई चोट नदेउ त्यही एउटा कुरा मगिरहन्छु ।।
पिउन देऊ मलाई जति पिउन सक्छु म, मात्न देऊ मलाई जति मात्न सक्छु म, पिउनु मेरो जिन्दगी हो, मात्नु मेरो आस्था हो
कवि लीला सजल को सम्झना – भानु भक्त को नेपाली भाषा प्रतिको योगदान, नेपाल बाट अमेरिका को बसाही बारेको एउटा मिठो गीत अनि एउटा माया पिरतीको मार्मिक कविता
यो पाली पनि सदा झै दशैं आयो, अनी सदा झै सबै तिर खुशी ल्यायो सबै को मुख मा मुस्कान ल्यायो तर सबैलाई आएको दशैं मेरो घर तिर चै नपसी गयो । दशैं ले मलाई आफ्नो नभनी , म सँग बोल्दै नबोली पर बाट गयो ।
स्व. कवि बिमल गुरुंङको ४१ औ जन्मजयन्तिको अवसरमा यहि २०६८ कातिक १९ का दिन १७ औं खुल्ला युवा कविता महोत्सब को आयोजना गरिने भएकोले कविता लेखेर कातिक १ भित्र आइपुग्नेगारी निम्न ठेगानामा इमेल गरेर पठाउन सक्नु हुनेछ
जीवन देखी अत्तिएको भित्र भित्रै डराएको गन्तब्यको खोजी गर्दा लक्ष्यबाटै हराएको जिवित हुँदा हुँदै पनि मृत्युसँग गुज्रिएको विजयको आशै आशमा आँफैबाट पराजित…
निस्पट्ट रातलाई बलजफ्ती चिरेर सुनौलो बिहानीको किरण अवश्य आउनेछ दुख अनि गरिबीको तुषारापातलाइ हटाउन चैत बैसाख को पारिलो घाम अवश्य छाउनेछ
म भूत हुँ एउटा जीउदो भूत म कसैलाई तर्साउन्न, कसैको केही पनि बिगर्दिन, किन की म एउटा जीउदो भूत हुँ , अनी यो समाज हो मृत हरु को
सरकार म कसरी अयोग्य भए? हजुर को आग्या मा हतियर उठाय, कती लाई गोली ठोके ; कती लाई छप्काय; तर सरकार आज मै तपाईं को लागि काम नलग्ने भए, सरकार म कसरी सरकार म कसरी अयोग्य भए?
Connecting Global Nepali Speaking Communities