Do you know Buddha was born in Nepal ?
चारै तीर कोलाहाल | हत्या हिंसा भ्रस्टाचार | देस हो की चिड़ियाघर | सबै तीर छ बेहाल | तर Do you know Buddha was born in Nepal?
चारै तीर कोलाहाल | हत्या हिंसा भ्रस्टाचार | देस हो की चिड़ियाघर | सबै तीर छ बेहाल | तर Do you know Buddha was born in Nepal?
उठु कि बसु कि, कतै चिच्याउदै दौडौ कि, भक्कानो छोडेर रोउ कि, आँसु पुछ्दै बसु कि, तहसनस देश लाइ हेर्दै म… खै के गरु!
Nepali video poem expressing disappointment towards Nepali politicians for not working towards forming new constitution in Nepal.
एत्रो बर्ष हाम्रो कैले कुरो भएन
तिम्रो बिहेमा एउटा फोन सम्म गरेनौ
म अम्रिका आउँदा तिम्लाई भन्दा नि भनिन
न तिम्लाई मेरो मत्लब छ न मलाई तिम्रो
तर पनि मेरो हरेक बेकम्फुसे सोच मा तिम्रो “लाइक” आउछ
मेरो हरेक तोर्पे फोटा मा तिम्रो “भनाइ” आउछ
माया भनेको भ्रम नै रहेछ त्यो भ्रममा म फस्न पुगेछु, यो भ्रममा अरु कसैलाई नपार त्यही एउटा कुरा मगिरहन्छु, फेरी कसैलाई चोट नदेउ त्यही एउटा कुरा मगिरहन्छु ।।
मेरो प्यारो गाउँ हो यो जीतपुर
धनकुटाको सुन्दर गाउँ हो यो अर्खौले जीतपुर !!