Tag Archives: Nepal

यी हुन् नयाँ संविधानका विशेषता (भिडियोसहित)

नेपालको संविधान २०७२ विषयवस्तुका दृष्टिले पनि विगतका संविधानभन्दा बढी लोकतान्त्रिक र नागरिक अधिकार सम्पन्न देखिएको छ । नेपालको संवैधानिक इतिहासमा छैटौं संविधानको रुपमा रहेको यो संविधानको प्रमुख विशेषता भनेकै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हो ।

बानेश्वरमा तनाव, हिन्दूराष्ट्र माग्नेमाथि पानीको फोहोरा र लाठीचार्ज (भिडियोसहित)

संविधानमा धर्मनिरपेक्षता कायम राख्ने प्रस्ताव पारित भएपछि हिन्दूराज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार झडप भएको छ ।

Tough Talk with Sudheer Sharma

समग्र देशको राजनीतिलाई असर पार्ने गरि अगाडी बढिरहेको यस प्रकारको हिंसाले कुन रुप लिन्छ ? यो आन्दोलनले थरुहट र मधेसीका कस्ता मुद्दाहरुलाई समेटेको छ ? मुलुकको राजनीति कता जांदैछ ? कसले चलाईरहेको छ यो आन्दोलन ?
यिनै विषयमा आज छलफल गर्छौ, पत्रकार सुधीर शर्मासंग ।