Tag Archives: Nepal

नारायणहिटी दरबारको बिजोग, इतिहास नास हुने खतरा (भिडियोसहित)

अढाइ सय वर्ष मुलुकको शासन र शक्तिमा रहेका शाहहरु इतिहास बने । त्योसँगै नारायणहिटी दरबारले आफ्नो पहिचान बदल्यो र बन्यो, संग्रहालय ।तर, जीवितइतिहासका रुपमा रहनुपर्ने त्यही संग्रहालयको आजको हालत देख्दा भने त्यहाँ पुग्ने हरेकको मन कटक्कै कुँढिन्छ ।

तुइन विस्थापित गरी तामझामका साथ झोलुङ्गे पुल उद्घाटन (भिडियो)

मकवानपुरको बेतेनी र ललितपुरको गिम्दी गाविस जोड्ने बागमती नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । तुइनलाई विस्थापित गरी निर्माण गरिएको झोलुङ्गेले पुलले यहाँका स्थानीय लाभान्वित भएका छन् । विद्यालय जानका लागि तुइनको प्रयोग गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।

ठमेल अब २४ सै घन्टा खुला, के हुन्छ, कसरी हुन्छ ? (भिडियोसहित)

देशको पर्यटकीय नगरीकोरुपमा परिचित काठमाडौंको ठमेलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखी सन् २०१६ को जनवरी १ देखि २४ सै घन्टा ठमेललाई खुला राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।