At 60, Hajuri Bista is at the peak of her career as an entrepreneur, running the pickle enterprise that she started 23 years ago, when she was already 39 years of age. Despite starting late, she has turned into one of the examplary woman entrepreneurs in a male predominant Nepali commercial sector. Learn more about her inspiring story and let us know if she fits into your idea of what a stereotypic entrepreneur looks like?
सिट्ठी मार्ने, आँखा झिम्काउने, मस्किने, जिस्कने पुरुष अपराधी हुन् ! महिला हिंसाका अनेक रुप र कारबाहीको गति कस्तो छ? महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी निरीक्षक पुर्णिमा चन्द संगको कुराकानी
A few words of wisdom and a lifelong lesson to learn from the multi-dynamic entrepreneur and currently the Chairman and CEO of Deerwalk Services, Mr. Rudra Pandey.
स्वर्ण जिताउने क्रममा नेपाली गोलपोस्ट सम्हाली उत्कृष्ट प्रदर्शन गरेका विकेश कुथु र सर्वाधिक गोलकर्ता नवयुग श्रेष्ठसँग भेट गरेर उनले देशलाई कहिल्यै घात नगर्नु भन्दै आर्शिवाद दिएकी हुन् ।
तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष, महेन्द्र राय यादवसँग सरकारको संविधान संसोधन प्रस्ताव संग सहमत नहुनु र बार्ता बारम्बार असफलहुनुको कारण सम्वन्धी नेपाल चौतारीमा गरियको कुराकानी .