ग्याँसको पर्खाइमा
खोटाङको सदरमुकाम दिक्तेलमा खाना पकाउने ग्याँसको सिलिन्डर साट्नका लागि लामबद्ध उपभोक्ता । नाकाबन्दीले जिल्लामा खाना पकाउने ग्याँसको हाहाकार भएको छ । तस्बिर : केदार मगर, खोटाङ, रासस

ग्यास किन shortage भो भनेको त !
मन्त्रीज्युलाई ग्यास चाहियो रे ?
ग्याँसको कालोबजारीहरु हो, मरेपछि तिमेरुलाई यमराजले यस्तो सजायँ दिनेछन् ।