तीन बर्ष अघि कतारमा भेटिएका वीरबहादुर बुढामगर यसपाली काठमाडौमा भेटिए । रोजगारीका क्रममा संसारका बिभिन्न मुलुकमा पुगेका नेपालीले स्काइप मार्फत सुख-दु:ख साटेका छन् भने रोजगारीमा जान तयार भएकाहरुलाई आफ्ना अनुभवका आधारमा सल्लाह सुझाब पनि दिएकाछन् । आजको साझा सवाल यीनै बिषयवस्तुमा केन्द्रित छ ।
नेपाली कामदारले वैदेशिक रोजगारीमा जान सरकारले तोकेकै रकम तिरेर जान पाएका छन् त?
वैदेशिक रोजगार नेपालीका लागि बाध्यता हो । ३० लाखभन्दा बढी नेपाली कार्यरत छन् । मुलुकमा रोजीरोटीको व्यवस्था हुन नसक्दा बिदेसिएका हुन् । अहिले दैनिक १५ सयका हाराहारीमा नेपालीहरू मुलुक छाडिरहेका छन् । तर विज्ञहरू वैदेशिक रोजगार दीघर् कालीन रोजगारीको समाधान नभएको बताइरहँदा नेपाल सरकार यसप्रति अझै गम्भीर छैन ।
According to the latest figures, 25 lakh (2.5 million) Nepali youths have left the country in search of job opportunities in foreign countries.
Connecting Global Nepali Speaking Communities