Tag Archives: featured

Fireside with Rajendra Mahato

संविधान जारी भए देखिनै देशमा कहिले बन्द हड्ताल र कहिले सिमा-नाकामा आन्दोलन गर्दै आएको मधेसी मोर्चा ३ महिना जति चुपचाप बसे जस्तो देखिन्थ्यो। तर येति बेला फेरी मोर्चा सहितको संघिय गठबंधनले सिङ्घदरबार केन्द्रित आन्दोलन थालेको छ। ६ महिना लामो आन्दोलन र झन्डै त्येतिनै लामो सिमानामा अबरोधले जनजीवन अस्तव्यस्त हुँदा पनि पुरा नभएका मोर्चाका खास माग चाँही के हो त ?

फरहान र पपोन डल्लास आउदै

एक साता मात्र बाकी रहेको एस कनशर्तका ९०% टीकट बिक्रि भएसकेको जानकारी फरहान नेपाल प्रतिनिधि रायन दिनु हुन्छ. सहुलियत दरको टीकट अब ओनलाइन नपाउने वहा बताउनु हुन्छ. फरहानलाइ हेर्न ईचछुक तर सहुलियतमा टीकट खोज्दै हुनुहुन्छ भने २१४-३१७-१२६५ मा सिधा रायनलाइ सम्पर्क गर्न वहा आग्रह गर्नु हुन्छ।

Sajha Sawal Episode – 443 Govt. Policies and programmes

सरकारको नीति तथा कार्यक्रमबारे संचारमन्त्री शेरधन राई, काँग्रेस नेता मीनेन्द्र रिजाल र संघीय समाजवादी फोरम नेपालकी नेता रेणु यादवसँग आजको साझा सवाल

Tough Talk with Foreign Minister Kamal Thapa

अझै सरकारले आलटाल गरिरहेको मधेस केन्द्रित दलहरु संगको वार्ता, सुस्त पुनर्निर्माण, चर्किएका द्वन्दकालिन घाउहरु र बढ्दो कुटनीतिक चिसोपन त छदैंछ। आफैमा अस्थिरता र चुनौती जस्ताको त्यस्तै रहंदा सरकार अब कसरि अगाडी बढ्छ?

Sajha Sawal Episode 442 – Agriculture – Phidim

साझा सवालमा किसानका कुरा – पाँचथरको फिदिममा कृषि मन्त्री हरिबोल गजुरेल र अगुवा किसान गोमा चुडालसंग, पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका किसानहरुको बहस ।