Tag Archives: featured

सरोकार: नेपाली डाक्टर

चिकित्सक पेशा प्रतिष्ठित र पबित्र पेसा हो। येही पेशामा सेतो वर्दीमा केहि दागहरु पनि देखिएको छ। नक्कली प्रमाणपत्र पेस गरेर चिकित्सा पेशा संलगन भएको आरोपमा ३६ जना चिकित्सक पक्राउ परेका छन्।
नेपालको चिकित्सा क्षेत्रमा देखिएको यो समस्या के हो? यसले कस्तो प्रभाव परेको छ बुझौ आजको सरोकारमा

काबुल घटनाबाट के पाठ सिक्ने नेपालले ? यसो भन्छन् फर्केर आएका नेपाली(भिडियो हेर्नुहोस)

आफ्नै आँखा अगाडि १२ जना दाजूभाई मारिएपछि जोखीम मोलेर काममा गरिरहनु भन्दा आफ्नै देश प्यारो भन्दै २४ जना नेपाली स्वदेश फर्केका छन्, दाजूभाईको शवसंगै ।

Sajha Sawal Episode 448 Government Hospitals in Kathmandu

राजधानीका नाम चलेका सरकारी अस्पताल (वीर, टिचिङ र प्रसुति) कस्ता छन् त?
स्वास्थ्य मन्त्री रामजनम चौधरी र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाँसंग तीनवटै अस्पताल घुमेर तयार पारिएको साझा सवाल ।

SLC Results for 2072 Announced

he Office of the Controller of Examinations (OCE) has published the SLC results of the Academic Year 2015/16. According to the results, of the 437326 students under regular category, 16454 have passed the exams with GPA score of 3.6 to 4.0 under the letter grading system. Similarly, 41577 examinees have passed the exams with GPA 3.2 to 3.6 while 48611 have cleared the exams with GPA score 2.8 to 3.2.

Sajha Sawal Episode 447 – Challenges of Budget Implementation

५ लाख कर्मचारीको तलब बढ्यो, पौने ३ करोडले महँगी खेप्नुपर्ने,अर्थमन्त्रीज्यू ? बिपक्षी तथा कतिपय विज्ञहरुले समेत महत्वाकांक्षी भनेर आलोचना गरेको नयाँ बजेट कार्यान्वयनका चुनौतिहरु के के छन त ? आजको साझा सवाल अर्थमन्त्री विष्णु पौडेलसँग