Tag Archives: featured

Sajha Sawal-Ep452: वर्षेनी फेरिने सरकारबाट जनताले के पाउँछन्? काँग्रेस नेता रामचन्द्र पौडेलसँग साझा सवाल

केपी ओली सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि अहिले नयाँ सरकार कसरी र कहिले बन्ला भन्ने चासो जताततै छ। राजनीतिको यो नयाँ विकासबारे नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग साझा सवाल

Sajha Sawal-451: पौरखी किसानका प्रेरणादायी कथा

यतिबेला धेरै किसान असारे चटारोमा छन् । तर तीन दशक अघिसम्म खाद्यान्न निर्यात गर्ने देश अहिले आयात गर्नेमा फेरिएको छ। कृषि प्रधान देश भनिए पनि धेरै किसान निर्वाहमुखि कृषिमै सिमित छन् । तर केही किसान आफ्नै पहल र केही संघसंस्थाको सहयोगमा व्यवसायिक कृषितर्फ अघि बढिरहेका छन् र कतिले सफलता पनि पाएका छन् ।

Tough Talk with Prof. Mahendra P. Lama

पछिल्लो समयमा नेपाल र भारत दुई देश बिचको मतभेद हटाउन, सम्बन्ध सुधार्न र पुराना सन्धि तथा सम्झौता समेतको अध्यन गरि समयानुकुल बनाउन सहमत भएका छन्। यसैका लागि प्रबुद्ध समूह गठन भयो, येही प्रबुद्ध समूहको पहिलो बैठक काठमाडौँमा सम्पन्न भाको छ। पहिलो बैठकमा सहभागी भएर भारत फर्कन लाग्नु भएका प्राध्यापक महेन्द्र पी लामा संगको कुराकानी TOUGH TALK मा