भुकम्प पिडित हरु को पुनर्स्थापन र पुनर्निर्माणमा भए गरेका ढिलाई, राजनैतिक आग्रह-पूर्वाग्रह, आरोप-प्रत्यारोप आफ्नो ठाउँमा छ, तर पिडितहरु प्रति देखिएको संबेदनहिनता, निजि देखिन राष्ट्रिय सम्पदा सम्म को पुनर्निर्माणमा भएको ढिलाई क्षमा योग्य छ?
विनाशकारी महाभूकम्पले धेरैको घरबार गुमेको छ । हजारौंको मृत्यु भयो । लाखौं नेपालीले दुःख भोगिरहेका छन् । यस्तो दुःखत र दर्दानाक पीडालाई समेटेर सर्जकहरुले धेरै गीतहरु लेखेका छन् ।
नयाँ शैक्षिकसत्र सुरु हुनेबित्तिकै आइलागेको विपत्तिका कारण विद्यार्थीहरुको पठनपाठन सुरु नै हुन पाएको छैन । सरकारले आगामी जेठ १ गतेदेखि विद्यालयहरु सन्चालन गर्ने निर्णय त गरेको छ तर कसरी भन्ने बाटो देखाएको छैन ।
त्यसमाथि निजी विद्यालयहरुको हकमा के गर्ने भन्ने अन्योल झन् बढेको छ ।
भारतीय राजदूत रंजित रे संग ऋषि धमलाको अन्तर्वार्ता
Connecting Global Nepali Speaking Communities