बन्दैन संबिधान ६०१ मरेर नगए
बन्दैन संबिधान ६०१ मरेर नगए
बन्दैन संबिधान ६०१ मरेर नगए
संविधान सभा (वा संवैधानिक सम्मेलन) संविधान निर्माणको लागि गठन गरिएको एउटा संरचना हो । नेपालमा संविधानसभामार्फत संविधान बनाउने वहस २००७ सालबाटै सुरु भएको हो । विश्वका अभ्यासहरुलाई हेर्दा संविधान निर्माणको उद्देश्यहरु एउटै पाइदैनन् l राज्यको बिबिध अवस्था र राज्य भित्रको द्धन्द्ध समाधान गरी शान्ति स्थापना गर्ने उद्देश्यलाई सहयोग पुर्याउन नयाँ संविधान निर्माण गरिएका दृष्टान्तहरु भेटाउन सकिन्छ ।
८माघको भूतः ठगहरु एक अर्कालाई घोच्न, उफार्न र उफ्रनमै व्यस्त
माघमा संविधान होइन स्वस्थानी मात्र आउँछ, त्यसलाई संविधान मानेर पढौं
संविधान छैन अहिलेलाई येइ धानले चित्त बुझाउ
A group of Nepali students attending various Universities in the United States have taken a step forward and come up with a a solution for Nepali leaders — they have prepared a proposed model for the constitution of Nepal 2068 BS.