नेपालको संविधान २०७२ विषयवस्तुका दृष्टिले पनि विगतका संविधानभन्दा बढी लोकतान्त्रिक र नागरिक अधिकार सम्पन्न देखिएको छ । नेपालको संवैधानिक इतिहासमा छैटौं संविधानको रुपमा रहेको यो संविधानको प्रमुख विशेषता भनेकै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हो ।
म शान्ति प्रिय नेपाली नेता ज्यु, तपाईंलाई नमिठो कैले बोलिन… भेट हुँदा नमस्कार टकराउन कैले छोडिन … तपाईं ले तेत्रो खादा कैले हिसाब मागिन … तर तपाईं ले मलाई १०० बर्ष पछाडि ढकेल्नु भो !!
मध्यरातमा एमाओवादीद्वारा संविधानसभामा तोडफोड! बैठक रोकिएपछि खाली कुर्सीमाथि एमाओवादीको आक्रोश
माघमा संविधान होइन स्वस्थानी मात्र आउँछ, त्यसलाई संविधान मानेर पढौं
संबिधानसभा होकी दशैंको जुवा
Connecting Global Nepali Speaking Communities