Sajha Sawal Epi 432 – Home Minister Shakti Bahadur Basnet In His Constituency
गृहमन्त्री शक्तिबहादुर बस्नेतसंग जाजरकोटमा गरिएको साझा सवाल
गृहमन्त्री शक्तिबहादुर बस्नेतसंग जाजरकोटमा गरिएको साझा सवाल
फेसबुक, ट्वीटर, भाइबर, स्काइपलगायतका सामाजिक संजाल प्रयोग गर्ने नेपालीको संख्या ६० लाख नाघिसकेको छ । प्रयोगकर्ता बढेसँगै यसले नयाँ नयाँ समस्या पनि निम्त्याएको छ । आजको साझा सवालको बहस यही विषयमा ।
सरकारको चार महिना कस्तो रह्यो? उप-प्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापासँग देशभरबाट आएका सहभागीहरुसंग आजको साझा सवालको बहस
देशभित्र र बाहिर के छन् त रोजगारी बजारको अवस्था? कस्ता तालिम कहाँ लियो भने रोजगारी पाइएला?
जुन आफ्नो थियो, त्यो बाँकी रहेन, जे छ, त्यो आफ्नो होइन, पारी जाउँ भीरै भीर, वारी पीरै पीर, टाढाको गाउँमा, डाँडाको बस्तीमा, बाँचेका मान्छेहरु । साझा सवालको एउटा फरक अंक – ‘बाँचेका मान्छेहरु’
ऊर्जा शंकट र जलविद्यूत विकासबारे ऊर्जा उत्पादक, विद्यूत विज्ञ र उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझी विचको बहस ।
नेपाली महिलाहरु कसरी थप सक्षम, सफल र समान हुँदैछन्? तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी डा. रिता गुरुङ, प्रहरी उपरीक्षक मीरा चौधरी र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग सहभागीहरुको बहस । नौ महिना अघि प्रसारित अङ्क पुन: प्रसारण ।
एकजना किसानले उद्दमी र सफल हुनलाई के के गर्नु पर्छ ?
देशका बिभिन्न भागमा रहेर कृषि पेशा अंगालेका पौरखी किसानहरुको प्रेरणादायी कथा आजको साझा सवालमा ।
तीन बर्ष अघि कतारमा भेटिएका वीरबहादुर बुढामगर यसपाली काठमाडौमा भेटिए । रोजगारीका क्रममा संसारका बिभिन्न मुलुकमा पुगेका नेपालीले स्काइप मार्फत सुख-दु:ख साटेका छन् भने रोजगारीमा जान तयार भएकाहरुलाई आफ्ना अनुभवका आधारमा सल्लाह सुझाब पनि दिएकाछन् । आजको साझा सवाल यीनै बिषयवस्तुमा केन्द्रित छ ।
देशका विभिन्न क्षेत्रबाट आएका १०० जना महिलाहरुमाझ राष्ट्रपति विद्यादेवी भण्डारीसँगको बहस
Two Nepali women Darshan Karki and Jaya Luintel have made it as two of BBC’s 100 Women 2014- a pledge by the broadcasting corporation to represent women better in its international news output.
Comedian Rich Hall’s You Can Go To Hell, I’m Going to Texas – 2013 BBC documentary.
Here’s BBC’s coverage of Nepathya Peace Concert Tour.
“सार्वजनिक खपतका लागि बोलिने नेताका बोली सुन्दा लाग्छ चुनाव मंसीर ४ मै हुन्छ । तोकिएको समय अर्थात् मंसीर ४ गते संविधानसभाको अर्को निर्वाचन गर्ने हो भने त्यसका लागि अव ३ महिनाको समय पनि बाँकी छैन । चुनाव होला वा नहोला भनी राजधानीमा राजनीतिक दल, तिनका नेता र कार्यकर्ताबीच रस्साकस्सी चलिरहदाँ मतदाता भने नेताबाट के जान्न … Continue reading BBC Sajha Sawal Episode 302: What Voters Want to Know?
देशको अर्थतन्त्रको एक चौथाई हिस्सा विदेशमा काम गर्नेहरुले पठाएको पैसा अर्थात् रेमिट्यान्सले धानेको छ । गाउँका प्रत्येक जसो घरको कम्तीमा एकजना सदस्य खाडी मुलुक, कोरिया वा मलेसिया जस्ता देशमा कामका लागि गएकै भेटिन्छन । जसरी हुने खाने घरका लागि छोराछोरी युरोप, अमेरिका वा अष्ट्रेलिया जानु गौरवको कुरा हुन्छ, सामान्य परिवारका लागि खाडी मुलुक वा कोरिया … Continue reading BBC Sajha Sawal Episode 300: Fraud in Health Check-up of Migrant Nepali Workers
“बलात्कारको आरोप लगाएकोमा एक महिलामाथि मोरङको बेलबारीमा कुटपिट, कालो मोसो दल्ने र जुत्ताको माला लगाउने दुर्व्यवहार भएपछि महिलामाथि हुने हिंसा विरोधी आवाज फेरि चर्किएको छ । यो साता बेलबारी घटनाका कारण महिलामाथि हुने हिंसाविरोधी अभियानले फेरि धेरैको ध्यान तानेको छ । यस्ता हिंसा बढ्नुमा कानून कमजोर भएर हो कि दोषिले सजाय नपाएर, अथवा नेपाली समाज … Continue reading BBC Sajha Sawal Episode 298: Impunity on Violence Against Women
“सरकारले बजेट ल्याएपछि राष्ट्रपतिदेखि सहयोगी कर्मचारीसम्मले बढेको तलव र भत्ता पाउने भए। तर, कर तिर्ने करदाता र अरु सर्वसाधारणले के पाउने भए त? यो वर्षको बजेटमा शिक्षालाई ८० अर्ब, स्वास्थ्यलाई ३३ अर्ब ६९ करोड, कृषिलाई २१ अर्ब ४० करोड रकम छुट्याइएको छ । यसरी छुट्याइएको रकम किसानको हातसम्म कसरी पुग्छ त? साझा सवालको यो छलफलमा … Continue reading BBC Sajha Sawal Episode 297: Budget Allocation and Distribution
“धेरैलाई लाग्छ नेतालाई भनसुन नगरी कुनै काम बन्दैन । हुन पनि भ्रष्टचार सम्वन्धी पछिल्लो पटक सार्वजनिक एउटा प्रतिवेदनले नेपालीको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु नै सबैभन्दा भ्रष्ट भएको देखाएको छ । ‘मनसुनको खेती र भनसुनको जागिर’ भन्ने उखान त चलेको हो । तर किन धेरैलाई राजनीतिक दल र नेता भ्रष्ट छन् भन्ने लागेको होला? ट्रान्सपरेन्सी इन्टरनेशनलको … Continue reading BBC Sajha Sawal Episode 296: Are Political Parties Really Corrupt?
“मतदाता नामावलीमा नाम नहुनेले चुनावमा भोट हाल्न र उम्मेदवार बन्न पाउँदैन। फोटो सहितको मतदाता परिचयपत्रका लागि फोटो खिच्ने र दर्ता गर्ने समय अव निर्वाचन आयोगको तालिका अनुसार हप्तादिन मात्र बाँकी छ । चुनावमा भोट हाल्न तपाईले नाम दर्ता गराउनु भयो त? आज साझा सवालमा हामी मतदाता नामावलीमा कसरी नाम दर्ता गराउने, कसरी बन्छ मतदाता परिचय … Continue reading BBC Sajha Sawal Episode 295: Voter Registration & ID Card
A British mountaineer´s interview with the BBC on his smartphone from the top of Mount Everest has stirred controversy with the Nepalese government calling the broadcast “illegal”, officials said Monday.