Sugam Shrestha and Smriti Shrestha were crowned Mr. and Ms. Vogue ANA respectively at the ANA Fashion Extravaganza 2013 which took place on Friday, July 5, 2013 at Westchester Hiltone Rye, New York celebrating its sixth year anniversary. Sixteen selected models walked the ramp wearing dresses designed by Bishwa Gautam and Pratikchhya Shrestha. For the … Continue reading Sugam Shrestha and Smriti Shrestha crowned Mr and Miss Vogue ANA 2013 →
This is a promo video for ANA Convention (Association of Nepalis in the Americas); which takes place every year in USA. It is the biggest Nepali event in America. This year it is taking place at New York. Come and join us from July 4th to July 6th.
गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संग हामीसंग छोटो अन्तरवार्ता दिएका थिए | उनले यहि जुलाई ४-६ सम्म ३१ औ ए एन ए सम्मेलन न्यु योर्कमा आफ्नो नाम गिनिज पुस्तकमा लेखाउने र बुद्ध नेपालमा जन्मेका हुन् र सगरमाथा नेपालमा पर्छ भन्ने संदेश बिश्वलाई दिने भनेका छन्| धन्यबाद विजय थापा, भर्जिनिया ,अमेरिका
ANA Fashion Extravaganza has made its own prominent mark in the United States as well as in Nepal. Since 2008, ANA Fashion Extravaganza is witnessed as an integral part of the ANA Convention. With humongous support, interest and massive enthusiasm from fellow Nepalese Fashion Dynamics, we are enormously elated to announce the 6th ANA FASHION … Continue reading ANA Fashion Extravaganza 2013 →
Promo Video Aainch Produxon for the 31st ANA Convention scheduled to be held in New York from July 4th thru July 6, 2013.
Online registration for the 31st ANA Convention 2013 are now open. Individual registration, sports, talent show and other registration can be done online from the convention’s official website: www.anany2013.org.
नेपाल बुटवल ,रुपन्देही घर भै हाल क्यान्ज़स शहरमा(kansas city)कार्यरत बिपरित हिज्जे (MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE )गर्न सक्ने एक प्रतिभाशालि युवा कृष्ण पाण्डेले यहि आउदो जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए न्युयोर्क सम्मेलनमा ”गिनिज वर्ल्ड रेकर्ड्स ‘ तोड्ने भएका छन् l
यहि जुलाई ४ देखि ६ तारिख सम्म हुने ए एन ए न्यु योर्क सम्मेलनको मूल नारा ‘३१ औ ए एन ए सम्मेलन नेपालको लागि ‘राखिएको छ l सम्मेलन आयोजक समितिले बृहत मस्तिस्क मन्थन गर्दै अन्तत्वगत्वा ३१ बर्ष पहिले न्यु योर्कमा जन्मिएको नेपालीहरुको साझा संस्था तथा छाता संगठन दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका (नेपाली अमेरिका संघ )ले यो नारा राख्नु पछाडी केहि उदेश्य र अर्थ लिएर हिडेको छ l
ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका)को ३१ औ सम्मेलन यहि जुलाई ४ – ६ तारिख न्यु योर्कमा हुने र उक्त सम्मेलनलाई भब्यताको साथ आयोजना गर्न मूल आयोजक समिति पूर्ण तैयारीमा जुट्दै गरेको जानकारी ए एन ए का अन्तरिम अधक्ष्य छेवांग शेर्पालामाले दिएका छन ।
अमेरिका,न्युयोर्क, मार्च ९ ,२०१३ का दिन ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )सम्मेलनका प्रमुख संयोजक समिर महर्जनको संयोजकत्वमा ३१ औ ए एन ए सम्मेलनलाई भब्य बनाउने उदेश्य अनुरुप एक प्रारम्भिक चरणको मूल समारोह समितिको गठन गरेको छ ।
Connecting Global Nepali Speaking Communities