Sajha Sawal Episode-471- Bajura – Agriculture
बाजुराका सांसद कर्णबहादुर विक र जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामकृष्ण श्रेष्ठसंग बाजुराका गाउँघर घुमेर गरिएको खेति किसानीकाकुरा साझा सवाल
बाजुराका सांसद कर्णबहादुर विक र जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामकृष्ण श्रेष्ठसंग बाजुराका गाउँघर घुमेर गरिएको खेति किसानीकाकुरा साझा सवाल
यतिबेला धेरै किसान असारे चटारोमा छन् । तर तीन दशक अघिसम्म खाद्यान्न निर्यात गर्ने देश अहिले आयात गर्नेमा फेरिएको छ। कृषि प्रधान देश भनिए पनि धेरै किसान निर्वाहमुखि कृषिमै सिमित छन् । तर केही किसान आफ्नै पहल र केही संघसंस्थाको सहयोगमा व्यवसायिक कृषितर्फ अघि बढिरहेका छन् र कतिले सफलता पनि पाएका छन् ।
साझा सवालमा किसानका कुरा – पाँचथरको फिदिममा कृषि मन्त्री हरिबोल गजुरेल र अगुवा किसान गोमा चुडालसंग, पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका किसानहरुको बहस ।
एकजना किसानले उद्दमी र सफल हुनलाई के के गर्नु पर्छ ?
देशका बिभिन्न भागमा रहेर कृषि पेशा अंगालेका पौरखी किसानहरुको प्रेरणादायी कथा आजको साझा सवालमा ।
बर्सेनी कृषिमा भइरहेको अर्बौ लगानीको प्रतिफल कस्तो छ त? किसानहरुको नाममा दिइएको अनुदान साँच्चै किसानहरुले पाएका छन् त? Sajha Sawal Episode 349: Investment on Agriculture
कृषि उत्पादनको सम्भावनाबारे बहस गर्न हामी धनकुटा आइपुगेका छौं । धनकुटाले गत वर्ष डेढ अर्ब रूपैंया भन्दा बढीको तरकारी र केही कृषिजन्य उत्पादन नेपालका अन्य जिल्ला र भारतमा समेत निर्यात गर्यो । नेपालका कति शहर र जिल्ला कतिपय अवस्थामा भारतबाट आयात गरिएको तरकारी खपत गर्छन् । तर धनकुटा भारतलाई नै तरकारी बेच्छ । धनकुटालगायत पुर्वाञ्चलका … Continue reading Sajha Sawal Episode 328: Agriculture in Eastern Nepal