तलको अडियो रेकर्डिंग कवि लीला सजल जी को हो । धनकुटा जिल्लाको जितपुरमा जन्मनु भएका कवि सजल हाल अर्भिंङ, टेक्सास् मा बशोबाश गर्नुहुन्छ । यो रेकर्डिंगमा उहाले महान नेपाली कवि भानुभक्त आचर्यले नेपाली भाषामा गर्नु भएको योगदानलाई सम्झनु भएको छ । अनि आफनो जन्मस्थल देखि हालको टेक्सास् बसाई लाई समेटेर पुर्वेली भाकाको मिठो गीत गाउनु भएको छ । अन्तमा एउटा निकैनै मार्मिक माया-पिरतीको कविताबाट उहाले यो रेकोर्डिंग समाप्त गर्नु हुन्छ ।
यो रेकर्डिंग रेडियो सगरमाथा को “संगीत आकाश” मा प्रशारित भएको थियो ।
थुक्क नेपाल को सुरछ्या नेपाल प्रहरि र नेपाली सेन छैन कागायो हुनता यस्तो सवाल गर्दा हामीलाई केथा डाँका लाग्छ भनेर भन्छ नेपाल प्रहरि र सेन लुटेरा को केदोस् म एक्लेइ गयो भने पनि लुत्दिन्छु तर लुत्न नदिने सुरछ्या दिने कामतासेना र प्रहरि को होनी ठुलो ठुलो कुरा गरेर मात्र हुन्छ
यदि यो डाँका लाई समौन सक्इयन भने सेनरा प्रहरि को बिश्वास हामी बाट उठछ याद राख्नु जनता चुप लागेर बस्देइन