‘मुस्कान सहितको प्रहरी सेवा’, ‘जिब्रोको गरिमा मीठो बोलीमा’ र ‘प्रहरी मेरो साथी’ जस्ता आकर्षक नारा ल्याउने नेपाल प्रहरीको कामचै कस्तो छ ?
प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र सांसद गौरी कुमारी ओलीसंग सहभागीहरूको बहस ।
कार्यक्रममा आइजिपी अर्यालले खुलेअाम समाजमा हिड्ने अपराधीलाई समात्न मलाई फोन गर्नुस भन्दै आफ्नो मोबाइल नम्बर ९८५१२९२००१ टिपाएका छन्।