भुइँचालो, पहिरो, बाढी, आगलागी लगायतका विपद्बाट जोगिन सरकारी र स्थानीय बासिन्दाहरुको तयारी कस्तो छ त? इलाममा रेकर्ड गरिएको यो बहसमा हामीसँग गृह मन्त्रालयको विपद् व्यवस्थापन शाखाका उपसचिव प्रदीप कोइराला, नेपाल रेडक्रस सोसाइटीका लोकराज ढकाल र प्रकोप विज्ञ रामप्रसाद भट्टराई हुनुहुन्छ । यो कार्यक्रममा हामीले हालै बाढी प्रभावित कञ्चनपुरका पिडितहरुको आवाज पनि समेटेका छौं । -SajhaSawal