काठमाडौं महानगरपालिकाले भूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौंको रानीपोखरीको स्वरुपमा परिवर्तन ल्याउने भएको छ ।
आमागी माघ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट पुनःनिर्माणको शुभारम्भ हुने भनिएको रानीपोखरी अब आधुनिक स्वरुपमा बनाउने कार्य अघि बढाइने भएको छ ।