सरकार(बाबुराम), म कसरी अयोग्य भए ?

सरकार म कसरी अयोग्य भए? हजुर को आग्या मा हतियर उठाय, कती लाई गोली ठोके ; कती लाई छप्काय; तर सरकार आज मै तपाईं को लागि काम नलग्ने भए, सरकार म कसरी सरकार म कसरी अयोग्य भए?

ए एन ए ,प्रलाद के सी र कुलीन परिवार

हाल बिभिन्न नाममा तिनै गूटको भण्डाफोर गरि रहदा कतिले त् त्यो लेख लेख्ने अदृश्य मानब म नै हो भनि ठानेका रहेछन ,आफै स्वयम् ए एन ए का पदाधिकारी घोषणा गर्ने प्रलाद के सी र अन्य तथाकथित पदाधिकारी बिरुद्द बिगतमा बिधुतिय लेखको क्षेप्यास्त्र चलाएको हु त्यो कलम त्यसै चलेको थिएन l मार्च ३१ भित्र नै ए एन ए को पे पाल ( विधुतीय भुक्तानी खाता )बाट तिरेको भर्पाइ हुदा हुदै नियोजितढंगले म आफु र अन्यहरुलाई सदश्यहरु होईनन भनि किटानको साथ उम्मेदवार रद्द गर्नु होl

Connecting Global Nepali Speaking Communities