नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २७ बर्षपछि नयाँ विमान ल्याएको छ । निगमले खरिद गरेको एअरबस–३२० हिजो काठमाडौंमा अवतरण गरियो । यसअघि निगमले २०४४ सालमा ठूलो विमान किनेको थियो ।
आइतबार अपरान्ह ४ः४५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानलाई बाजा गाजासहितभव्य स्वागत गरियो ।
Courtesy: ImageKhabar