इन्सिनेरेटर अर्थात् विद्युतीय शवदाह गृह । पाशुपत क्षेत्रमा निर्माण गरिएको विद्युतीय शवदाह गृहको एउटै उद्देश्य हो, समयको वचत र प्रदुषण नियन्त्रण ।
पशुपतिनाथ परिसरमा निर्मित विद्युतीय शवदाह गृह केही समयमै प्रयोगमा ल्याइने गरी तयारी गरिएको छ ।