-
-
महादेव- ब्रहमा, तिमीले हामीभन्दा पनि सक्तिमान मान्छे बनायौ रे हो?
ब्रहमा – हो प्रभु, मैले आज राजेश हमाल नामक मनुष्य बनाको सत्य हो!
महादेव- राजेश हमालले शक्तिको दुरुपयोग गर्यो भने के गर्ने नि?
ब्रहमा- तेसो हुने छैन प्रभु. मैले सम्झाएर पठाको छु.
महादेव- उसले त नगरला, तर उसको छोरा नाती ले शक्ति को दुरुपयोग गरे भने नि?
ब्रहमा- तेस्को चिन्ता लीनै पर्दैन प्रभु, मैले राजेशलाइ मनुष्य संग बिहे नगर भनेको छु. समय आयेपछि हामी उहालाई एउटा अप्सरा संग बिहे गरिदिउला नि.
- You must be logged in to reply to this topic.
Connecting Global Nepali Speaking Communities