Category Archives: Stuff We Like

Posts favorited by contributers.

ए एन ए सम्मेलनमा ” रोहित तिमिल्सिना ‘ले अर्को बिश्व किर्तिमान रच्ने र आधा दर्जन कीर्तिमानीहरु सम्मेलनमा सहभागी हुने l

चार पटक गिनिज पुस्तकमा आफ्नो नाम लेखाई सकेका रोहित तिमिल्सिनाले ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालिज इन अमेरिका )न्यु योर्क सम्मेलनमा पाचौ पटक बिश्व किर्तिमान कायम (गिनिज पुस्तक )गर्ने भएका छन् lनेपालको पहिचान गराउन आफुले कुनै कसर नछोड्ने जानकारी गराएका छन् l

Junk Food and Junky are alike

Packaged noodles, potato chips and different beverages easily available in the market work as catalyst to invite disease like diabetes, brain hemorrhage, cancer and heart related diseases. Similarly, it invites constipation and oral diseases. Researchers have proved that these kinds of food categorized as ‘junk foods’ have adverse effect on adults’ bones.