Category Archives: Stuff We Like

Posts favorited by contributers.

अनि किन नहोस काठमाडौंको ट्राफिक अस्तव्यस्त (भिडियोसहित)

राजधानीमा बढ्दै गएको सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौती बढेकोे छ । ट्राफिक व्यवस्थापनमा पूर्वाधार विकासको समस्या त छ नै अझ आपराधिक क्रियाकलाप तथा ट्राफिक नियम उल्लंघन गर्नेमा ९० प्रतिशत शिक्षित वर्ग नै रहेको पाइएको छ ।

नेता ज्यु खै त मेरो संविधान !

म शान्ति प्रिय नेपाली नेता ज्यु, तपाईंलाई नमिठो कैले बोलिन… भेट हुँदा नमस्कार टकराउन कैले छोडिन … तपाईं ले तेत्रो खादा कैले हिसाब मागिन … तर तपाईं ले मलाई १०० बर्ष पछाडि ढकेल्नु भो !!

महिलाका लागी मात्र बस सेवा सञ्चालनमा आयो (भिडियोसहित)

बागमती यातायात व्यावसायी संघले महिलाका लागि मात्रै बस सेवा सञ्चालनमा ल्याएको छ । बिहान र बेलुका कार्यालय समयका लागि मात्रै ४ वटा बस सञ्चालन गरिएको हो । कंलकीबाट त्रिपुरेश्वर, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरको बालकोटसम्म यी बस सञ्चालन गरिने छ ।