Category Archives: Post

काबुल घटनाबाट के पाठ सिक्ने नेपालले ? यसो भन्छन् फर्केर आएका नेपाली(भिडियो हेर्नुहोस)

आफ्नै आँखा अगाडि १२ जना दाजूभाई मारिएपछि जोखीम मोलेर काममा गरिरहनु भन्दा आफ्नै देश प्यारो भन्दै २४ जना नेपाली स्वदेश फर्केका छन्, दाजूभाईको शवसंगै ।

Sajha Sawal Episode 447 – Challenges of Budget Implementation

५ लाख कर्मचारीको तलब बढ्यो, पौने ३ करोडले महँगी खेप्नुपर्ने,अर्थमन्त्रीज्यू ? बिपक्षी तथा कतिपय विज्ञहरुले समेत महत्वाकांक्षी भनेर आलोचना गरेको नयाँ बजेट कार्यान्वयनका चुनौतिहरु के के छन त ? आजको साझा सवाल अर्थमन्त्री विष्णु पौडेलसँग

Sajha Sawal Episode – 446 Life in Taplejung

ताप्लेजुङका सासंद भुपेन्द्र थेबेले पत्रकार नारायण वाग्ले र कवि निभा शाहलाई फुङलिङ बजार र वरपर घुमाएका छन्। सूदुर पूर्वको खवर के छ? के भन्न चाहन्छन् ताप्लेजुङबासी? सुकेटारका ओम प्रकाश राईबाट केही प्रेरणा लिन सकिएला?

Sajha Sawal Episode 445 Women empowerment

महिला र पुरूष समान हुने समाज कसरी बनाउन सकिएला ? लमजुङको बेंसीशहरमा मन्त्री शान्ता मानवी, पूर्वमन्त्री सरिता गिरी र सांसद चन्द्रबहादुर कुँवरसंग सहभागीहरुको बहस ।

आर्थिक वर्ष ७३/७४ को आर्थिक बजेट सार्वजनिक (पुरा भिडियो)

शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा आर्थिक वर्ष ७३/७४ को आर्थिक बजेट सार्वजनिक गरे। उनले २ घण्टा १० मिनेटमा बजेट भाषण पूरै पढिसकेका थिए। ४ बजेर ४ मिनेटमा सुरु भएको भाषण ६ बजेर १४ मिनेटमा सकिएको थियो।