Category Archives: Post

भक्तपुरको इँटा उद्योगमा इँटा बनाउँदै कामदार

भक्तपुरको इँटा उद्योगमा इँटा बनाउँदै कामदार । इँटा उद्योगमा अधिकांश बालबालिका र भारतीय कामदार कार्यरत छन् । तस्बिर : रोशन सापकोटा, रासस

ग्याँसको पर्खाइमा

खोटाङको सदरमुकाम दिक्तेलमा खाना पकाउने ग्याँसको सिलिन्डर साट्नका लागि लामबद्ध उपभोक्ता । नाकाबन्दीले जिल्लामा खाना पकाउने ग्याँसको हाहाकार भएको छ । तस्बिर : केदार मगर, खोटाङ, रासस

नारायणहिटी दरबारको बिजोग, इतिहास नास हुने खतरा (भिडियोसहित)

अढाइ सय वर्ष मुलुकको शासन र शक्तिमा रहेका शाहहरु इतिहास बने । त्योसँगै नारायणहिटी दरबारले आफ्नो पहिचान बदल्यो र बन्यो, संग्रहालय ।तर, जीवितइतिहासका रुपमा रहनुपर्ने त्यही संग्रहालयको आजको हालत देख्दा भने त्यहाँ पुग्ने हरेकको मन कटक्कै कुँढिन्छ ।

तुइन विस्थापित गरी तामझामका साथ झोलुङ्गे पुल उद्घाटन (भिडियो)

मकवानपुरको बेतेनी र ललितपुरको गिम्दी गाविस जोड्ने बागमती नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । तुइनलाई विस्थापित गरी निर्माण गरिएको झोलुङ्गेले पुलले यहाँका स्थानीय लाभान्वित भएका छन् । विद्यालय जानका लागि तुइनको प्रयोग गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।

तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष, महेन्द्र राय यादवसँगको कुराकानी

तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष, महेन्द्र राय यादवसँग सरकारको संविधान संसोधन प्रस्ताव संग सहमत नहुनु र बार्ता बारम्बार असफलहुनुको कारण सम्वन्धी नेपाल चौतारीमा गरियको कुराकानी .

विद्यतुीय शवदाह गृह निर्माण पूरा, कसरी जलाइन्छ शव ? यस्तो छ प्रविधि (भिडियोसहित)

इन्सिनेरेटर अर्थात् विद्युतीय शवदाह गृह । पाशुपत क्षेत्रमा निर्माण गरिएको विद्युतीय शवदाह गृहको एउटै उद्देश्य हो, समयको वचत र प्रदुषण नियन्त्रण ।
पशुपतिनाथ परिसरमा निर्मित विद्युतीय शवदाह गृह केही समयमै प्रयोगमा ल्याइने गरी तयारी गरिएको छ

Sajha Sawal Episode – 424 – वैदेशिक रोजगारीमा सुख दुखका कुरा

तीन बर्ष अघि कतारमा भेटिएका वीरबहादुर बुढामगर यसपाली काठमाडौमा भेटिए । रोजगारीका क्रममा स‌ंसारका बिभिन्न मुलुकमा पुगेका नेपालीले स्काइप मार्फत सुख-दु:ख साटेका छन् भने रोजगारीमा जान तयार भएकाहरुलाई आफ्ना अनुभवका आधारमा सल्लाह सुझाब पनि दिएकाछन् । आजको साझा सवाल यीनै बिषयवस्तुमा केन्द्रित छ ।