म नेपाली ?
म बाहुन, म छेत्री, म नेवार, म मधेसी, म शेर्पा, खै मेरो साझा जात नेपाल ? खै म नेपाली ?
English and Nepali Poems
म बाहुन, म छेत्री, म नेवार, म मधेसी, म शेर्पा, खै मेरो साझा जात नेपाल ? खै म नेपाली ?
बुद्ध, आज बल्ल फुर्सद मिल्यो मलाई, तिम्रो धेरै याद आयो, तिमीले सिकाको बाटो हरु सम्झन मन लाग्यो, तिम्रो मन्त्र मा एक छिन मन्त्र मुग्द मन लाग्यो, बुद्ध तिमी कहाँ छौ ?
बा सगरमाथा चढ्न गाह्रो रइछ, १३ हजार को लास मा चढेर सत्ता पुगे जस्तो सजिलो रइनछ…
मैले कुनै बेर भने थे, आँफै लाई घण्टा सँग दाजे थे, आज म हेरी त्यै गर्छु, आज म दुनियाँ लाई घण्टा भन्छु ।
िपऊ नभनेर कति भन्छन तर िपउन मन लाएको छ, के गनुॅ आफूलाई यहाँ हरियो पत्ता चाएको छ ॥
मैले आज फेरी एउटा गल्ती गरे, आज मैले आँफैलाई एउटा सपना बेचे, सधैँ अरुलाई बेच्थे म, मैले आज आँफैलाई बेचे…
आन्दोलन नै आन्दोलन बिच म नि एउटा आन्दोलन को घोषणा गर्छु,
मेरो ५ बर्ष कर्लप्प खाने अमेरिका बिरुद्ध म नि अब आन्दोलन गर्छु ।
भन्नु त धेरै थियो, सुन्नु नि धेरै थियो, तर ऐले समय छैन… Call me after 9
चाहेर कोइ प्राप्त नहोस्, सधै मनमा उस्को झझल्को आवोस, बिवश एती होस् कि सम्झन्छु तिम्लाई नी भन्न नसकोस… अनी कोइ किन पागल नहोस्?
A poem by Dwarika Pd. Shrestha about the uneasiness he felt looking at monuments of black slaves of Africa carved on black stone on main entrance of ILO headquarter during his trip to attend a training program in Italy.
म जन्मदै उल्टो जन्मेको मान्छे अनी कसरी समाज सँग मिल्नु अनी कसरी दुनियाँ सँग घुल्नु म त उल्टो मान्छे कसरी सुल्टो हिड्नु (Poem by amricane)
यो पाली पनि सदा झै दशैं आयो, अनी सदा झै सबै तिर खुशी ल्यायो सबै को मुख मा मुस्कान ल्यायो तर सबैलाई आएको दशैं मेरो घर तिर चै नपसी गयो । दशैं ले मलाई आफ्नो नभनी , म सँग बोल्दै नबोली पर बाट गयो ।
यहाँ को भिड ले मलाई चिन्दैन , न म त्यो भिड मा कसैलाई चिन्छु मेरो यहाँ कुनै पहिचान छैन न भिड ले मलाई कुनै नाम दिन्छ…
बिना सित्ती साउ को गाली खाने चोर्दै नचोरी चोर् हुने काम सुरु गरेकै भोलि पल्ट फाएर हुने साउ ले जे भने पनि लुखुर लुखुर मान्ने म बेबस लुटे कुकुर जस्तो म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो