Category Archives: Videos

Pro Infirmis «Because who is perfect?»

Who is perfect, anyway? That’s a question that Pro Infirmis asked in this incredible video created for the International Day of Persons with Disabilities, which takes place on December 3rd each year. In the video, mannequins were created to celebrate the bodies of people living with disabilities and were put on display in a shop window. The models’ reactions really warmed my heart.

पाशुपत क्षेत्रमा यस्तो हुँदैछ महाशिवरात्री मेला (भिडियोसहित)

महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि स्वदेश तथा विदेशबाट दर्शनार्थीहरु आउनेक्रम जारी छ । यसपटक देशका विभिन्न स्थान र भारतबाट गरी १० लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ ।

फ्रान्सबाट यसरी आइपुग्यो सगरमाथा, बाजा गाजासहित भव्य स्वागत (भिडियोसहित)

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २७ बर्षपछि नयाँ विमान ल्याएको छ । निगमले खरिद गरेको एअरबस–३२० हिजो काठमाडौंमा अवतरण गरियो । यसअघि निगमले २०४४ सालमा ठूलो विमान किनेको थियो ।

‘कालोधन’ नेपाल फर्काउन सम्भव छ ? (भिडियोसहित)

स्वीट्जरल्यान्डको स्वीस बैंकमा ८ जना नेपालीले कालोधन थुपारेकोबारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने भएको छ । विभागका महानिर्देशक केबल भण्डारीले मंगलबार हामीसँग कुरा गर्दै कालोधन थुपार्ने नेपालीको विवरणबारे स्वीट्जरल्यान्ड सरकारसँग छलफल गरी कानुनी प्रक्रिया अघि बढाउन लागिएकोजानकारी दिए ।

M&S Channel Episode 55

The 55th episode of Movers & Shakers video magazine presents behind the scenes from their fitness trends of 2015 cover shoot, an inspiring interview with Chandni Joshi, the former Regional Director, UNIFEM, South Asia and jazzy highlights from Places Restaurant in Thamel.

साझा यातायातमा महिला चालक, यसो भन्छिन् रेविका (भिडियोसहित)

महिला हिंसाका घटनाहरु आइरहेको समयमा बाग्मती यातायातले कार्यालय समयमा मात्र चलाउने गरी महिलामैत्री यातायात सन्चालनमा ल्याएको केही समय भएको छ । महिलाका लागि मात्र चलाइएको यातायात हाल प्रभावकारी बन्दै छ ।

अनि किन नहोस काठमाडौंको ट्राफिक अस्तव्यस्त (भिडियोसहित)

राजधानीमा बढ्दै गएको सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौती बढेकोे छ । ट्राफिक व्यवस्थापनमा पूर्वाधार विकासको समस्या त छ नै अझ आपराधिक क्रियाकलाप तथा ट्राफिक नियम उल्लंघन गर्नेमा ९० प्रतिशत शिक्षित वर्ग नै रहेको पाइएको छ ।