आषाढ २७ ,भर्जिनिया अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचले बिश्वमा बढदो नारी हिंसा बिरुद्घ चेतनामुलक साहित्यक कार्यक्रम “चेतनाका आवाजहरु” हालै डिसीमा सम्पन्न गरेको छ । संस्थाका तर्फबाट सीता पाण्डे र नम्रता गुरागाईंको उपस्थिति थियो । नम्रता गुरागाईंबाट संचालित उक्त कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष सीता पाण्डेले गर्दै सहभागी सबैलाइ संस्थाको परिचय गराएर स्वागत गर्नुभएको थियो भने … Continue reading अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचको प्रथम कार्यक्रम सम्पन्न→
विजय थापा आषाढ २६ ,भर्जिनिया अमेरिकाको डिसी महानगर क्षेत्रको टाइसन कर्नर स्थित शेराटनमा ३२ औ ए एन डिसी सम्मेलनको अवसरमा आयोजना गरिएको ए एन ए फेशन एक्स्ट्रा भ्यागेंजा २०१४ भब्यताको साथ सम्पन्न भएको छ l ३२ औ ए एन ए सम्मेलनको दोश्रो दिन जुलाई ५ तारिखमा सम्पन्न भएको ए एन ए फेशन … Continue reading मिस्टर एंड मिस एएन ए नेपालमा यादब र श्रेष्ठलाई ताज →
विजय थापा आषाढ २६,भर्जिनिया डिसी महानगर क्षेत्रको भर्जिनियाको टाईसन् कर्नर स्थित शेराटन होटलमा गत हप्ता जुलाई ४-६ मा आयोजना गरिएको ३२ औ ए एन ए सम्मेलनमा उत्तर अमेरिका भरिको लागि आब्हान गरिएको प्रतिभा प्रतियोगितामा सम्पन्न भएको छ l जुलाई ४ तारिखको पहिलो दिन उक्त प्रतिभा प्रतियोगिता भएता पनि त्यसको नतिजा तथा बिजयिहरुलाई पुरस्कार सम्मेलनको अन्तिम … Continue reading अमेरिकामा प्रतिभा प्रतियोगिता सम्पन्न →
विजय थापा आषाढ २५ ,भर्जिनिया ३२ औ ए एन ए सम्मेलनको अवसरमा बिगत केहि बर्ष देखि ए एन ए सम्मेलनमा रक्तदान कार्यक्रम गर्दै आएको ब्लड डोनर्स अफ अमेरिकाले जुलाई ५ तारिखको दिन डिसीमा भब्य रक्तदान कार्यक्रमको आयोजना गरेको छ l रक्तदान गर्न आएका रक्तदाताले रगत दान गर्न नपाएकोमा दुख व्यक्त गरे भने त्यहाँ रगत दान … Continue reading ए एन ए डिसी सम्मेलनमा रक्तदान भव्यताको साथ सम्पन्न→
विजय थापा भर्जिनिया ,असार २४ ३२ औ एएनए (दी एशोसिएसन अफ नेप्लिज इन अमेरिका )डिसी सम्मेलनका अबसरमा बलिउड नायिका मनिषा कोइरालाले अमेरिकामा रहेका नेपालीहरु द्वारा स्थापना गरिएको सामाजिक संचार सगुन डटकमको उद्घाटन आफ्नो रहस्य सन्देश पठाएर संजालको विधिवत सुरुआत गरिन् । उनले रहस्य संदेश नेपाली चलचित्रका नायक सरोज खनाललाई पठाएकी थिइन् भने प्रतक्ष्य रुपमा … Continue reading मनिषा कोइरालाले सगुन डटकम द्वारा रहस्य संदेश पठाईन→
न्युयोर्क, अमेरिकामा रहेका नेपाली समुदायलाइ लक्षित गर्दै अमेरिकाको न्युयोर्कबाट पहिलो पटक नेपाली राष्ट्रिय च्यानलका साथमा नेपाली आइपि टिभी बक्स अमेरिकी बजारमा आएको छ । ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले ह्वाइट हिमाल नेटवर्कको नामबाट यो बक्स बजारमा ल्याएको हो । न्युयोर्कमा मंगलबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले ह्वाइट हिमाल आइपि टिभी बक्सको … Continue reading अमेरिकाबाट नेपाली राष्ट्रिय च्यानल सहित पहिलो नेपाली नेटवर्क शुरु→
आषाढ १२ ,भर्जिनिया , विजय थापा बलिवुड तारा मनिषा कोइरालाले अमेरिकामा नेपाली मूलका सृजनशील समुह द्वारा स्थापना गरिएको प्राबिधिक प्रतिष्ठान सगुन कर्पोरेसन (संस्था) को लोकार्पण गर्ने भएकी छिन् l उक्त लोकार्पणमा मनिषा कोइरालाले संसारलाई प्रथम रहस्य सन्देश पठाउने योजना रहेको सम्मेलन श्रोतले बताएको छ l सगुन कर्पोरेसनको लोकार्पण कार्यक्रम ३२ औ ए एन ए डिसी … Continue reading मनीषा कोइरालाले सगुनको लोकार्पण गर्दै संसारलाई प्रथम रहस्य सन्देश पठाउने l→
अमेरिकामा स्थापना भएका बिभिन्न संघ तथा संस्थामा निर्वाचनको सेरोफेरोमा किचलो बढ्ने क्रमले समुदाय चिन्तित देखिन थालेका छन् l कचिङ्गल क्रम उधो जाने भन्दा उभो जाने क्रम तिब्र भएकोले सद्भाव र मेल मिलाब दुर्लब हुदै गै रहेको अवस्थाले समाज बिभाजनको किनारामा पुगी सकेको देखिएको छ l अधिकांश नेपालीलाई कहि नभएको जात्रा हाडी गाउँ भने … Continue reading अमेरिकाका नेपाली संस्थाहरुमा निर्वाचनको बिषयलाई लिएर कचिङ्गल→
विजय थापा आषाढ ४ ,भर्जिनिया केहि दिन अगाडी मात्र ए एन ए हिरो -२०१४ द्वारा एक महिला तथा दुई पुरुषलाई ३२ औ ए एन ए सम्मेलनमा पुरस्कार दिइने घोषणा गरि सकिएको भएता पनि नागरिक समाज ,ए एन ए का अधिक सदस्यहरु ,ए एन ए को ब्रेन चाइल्ड (उपज )नेपाल शैक्षिक तथा संस्कृति केन्द्र म्यारील्याण्डको उच्च … Continue reading ए एन ए हिरो २०१४ मा दूई महिला र दुई पुरुषलाई प्रदान गरिने→
जेष्ठ २९ ,भर्जिनिया विजय थापा आज बाट नै शुरु भएको बिश्व लात्ते भकुण्डो प्रतियोगिता संगै अमेरिकामा बसोबास गरि रहेका अधिकांश नेपालीलाई नशा लागि सकेको छ l व्यस्त जीवन र दौड धुप संगै जीवन चक्र घुम्ने पातालमा बसोबास गर्ने र भकुण्डो प्रेमीहरुलाई ज्वरो फुटाएको छ l अमेरिकाको भिन्न राज्यहरुमा फरक समय अनुसार आज भएको ब्राजिल र … Continue reading अमेरिकामा ”लात्ते भकुण्डो” को नसा नेपालीलाई पनि→
विजय थापा,भर्जिनिया जेष्ठ २५ , बिगत बर्षहरु झैँ सन् ए एन ए हिरो -२०१४ द्वारा एक महिला तथा दुई पुरुषलाई ३२ औ ए एन ए सम्मेलनमा पुरस्कार दिइने भएको छ l ए एन ए नायक २०१४ मा पुरस्कृत हुनेहरुमा सबै भन्दा छिटो उल्टो शब्द उच्चारण गरि सन् २०१३ को न्यु योर्क सम्मेलनमा प्रदर्शन गरि गिनिज … Continue reading ए एन ए नायक २०१४ पुरस्कार तीन जनालाई प्रदान गरिने→
भ्यागुताले साउने झरीको सेरोफेरो फुल पार्ने समयमा चाहिएको भन्दा ज्यादा ट्वार ट्वार गर्दछ l बिशेष जातीका भ्यागुताले अंग्रेजी महिनाको अप्रिल देखि अगस्त सम्म ट्वार ट्वार गर्दछन l त्यस पछि ट्वार ट्वार पूर्ण बन्द हुन्छ र फुल पार्न बन्द हुन्छ l तर मानिसले फुल पार्ने अलिक खतरा हुन्छ र फुल पारे मात्र राम्रो तर … Continue reading ट्वार ट्वार भ्रम,भ्रममुलक तथा भ्रमात्मक→
जेष्ठ २४ ,भर्जिनिया विजय थापा ए एन ए सम्मेलनमा बिगत बर्षका झैँ ३२ औ ए एन ए डिसी सम्मेलनमा बालबालिकाहरुका लागि ३ दिन सम्म कार्यक्रम गरिने भएको छ l उक्त बालबालिका समितिका संयोजक कलाकार तथा संचारकर्मी गोमा संग्रौलाले २९ औ ए एन ए सम्मेलनमा गरिएको झैँ बालबालिकाहरु भविष्यका कर्णधार हुन् भन्दै उनीहरुको लागि बिशेष कार्यक्रम … Continue reading ३२ औ ए एन ए डिसी सम्मेलनमा बालबालिकाहरुका लागि ३ दिन सम्म कार्यक्रम गरिने→
विजय थापा ,भर्जिनिया, जेष्ठ २१ , ३२ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )डिसी सम्मेलनमा ए एन ए को गतिबिधिलाई सशक्त रुपमा समाचार ,श्रब्य दृश्य ,लेख ,अन्तर्वार्ता ,खोजमुलक ,अन्वेषणनात्मक ,विशेषांक अंक प्रकाशित गरि विश्व भर नेपाली समुदायमा पुरयाई संस्थाको गरिमा वृद्धि गर्ने चार संचार माध्यमलाई ३२ ए एन ए डिसी सम्मेलनमा … Continue reading ३२ औ ए एन ए डिसी सम्मेलनमा चार संचार माध्यमलाई सम्मान गरिने →
जेष्ठ १५ ,भर्जिनिया विजय थापा वाशिंगटन डिसी नेपाली दुतावासको आयोजनामा भएको गणतन्त्र दिवसमा सागर उर्लिएको झैँ नेपाली समुदाय तथा अतिथिहरुको उल्लेखनीय घुईचोका बीच भब्यताको साथ सम्पन्न भएको छ l अमेरिकाका लागि कार्यबाहक राजदुत तथा चार्ज दि अफ़ेअर्स ऋषि राम घिमिरेले सबैलाई कार्यक्रममा उपस्थित आमन्त्रित अतिथिहरुलाई गणतन्त्र दिवसको अवसरमा नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट तर्फबाट … Continue reading अमेरिकामा गणतन्त्र दिवस मनाउन घुईचो→
लामो समय देखि न्युयोर्कमा बसोबास गर्दै आएका तथा पेशाले मानबिय चिकित्सक रहेका डा बिनोद शाहले गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिको सदस्यको लागि उम्मेदवारी दिएका छन् l नेपाली समुदायसंग आफु चिर परिचित भएकोले जानकारी गराउदै स्थापना काल देखि नै एआरएन अभियानसंग संलग्न भएको जनाउदै सम्पूर्ण नेपाली समुदायसंग आफुलाई अमुल्य मत दिई बिजयी गराउन … Continue reading एनआरएन आइसीसीका सदस्यका उम्मेदवार डा बिनोद शाहको नेपाली समुदायसंग अपिल→
जेठ ११ ,भर्जिनिया विजय थापा डिसी महानगर क्षेत्रमा नेवारी संस्कृति ,कला ,परम्परा ,भाषालाई प्रबर्धन तथा सम्बर्धन गर्ने उदेश्यको साथ नेवारी समुदायले स्थापना गरेको नेवाह अर्गनाईजेसन अफ अमेरिका(नेवाह संगठन अमेरिका,एनओए) को १३ औ बार्षिक समारोह बिबिध कार्यक्रमको आयोजना तथा प्रस्तुतिको साथ सम्पन्न भएको छ l नेपालमा मात्र सुनिने स्वस्थानी कथा बारे अनुसन्धान गरि रहेकी र यस … Continue reading अमेरिकन प्राध्यापकले स्वस्थानी कथा व्रत बारे नेपाली समुदायलाई जानकारी→
जेष्ठ ७ ,भर्जिनिया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी शाखाको आयोजनामा सिद्धिचरण जन्म जयन्ति बिगत बर्ष झैँ सफलता पुर्वक मनाईएको छ l उक्त कार्यक्रममा बिबिध कोसेली प्रस्तुतिको साथै आमन्त्रित बिसेष व्यक्तित्व ,भाषा तथा साहित्यमा बिसेष योगदान गर्नु हुने नेपाल, अमेरिका र बेलायत ३ वटा मुलुकहरुमा बसोबास गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो l नेपाली … Continue reading डिसीमा सिद्धि चरण जन्म जयन्तीमा सम्मान →
जेष्ठ ५ ,भर्जिनिया विजय थापा वाशिंगटन नेपाल फोरमको आयोजनामा वाशिंगटन डिसीमा दायित्व नेपाल संग भएको एक अन्तरक्रिया कार्यक्रममा दायित्व नेपालका संचालक तथा हार्वर्ड बिश्व बिद्यालयका अनुसन्धानकर्ता पुकार मल्ल(बिध्या वारिधि )ले मानिसको जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने भावनाले दायित्व अभियानमा लागेको बताए l उनले मूल त नेपाल तथा विदेशमा बसेका युवा पिढीहरुलाई परिचालन … Continue reading मानिसको जीवनमा परिवर्तन ल्याउन अभियानमा लागेको -डा पुकार मल्ल→