Category Archives: Blog

संबिधानसभा द्वारा संबिधान बनेको राष्ट्रबाट सिक्ने कि ?

संविधान सभा (वा संवैधानिक सम्मेलन) संविधान निर्माणको लागि गठन गरिएको एउटा संरचना हो । नेपालमा संविधानसभामार्फत संविधान बनाउने वहस २००७ सालबाटै सुरु भएको हो । विश्वका अभ्यासहरुलाई हेर्दा संविधान निर्माणको उद्देश्यहरु एउटै पाइदैनन् l राज्यको बिबिध अवस्था र राज्य भित्रको द्धन्द्ध समाधान गरी शान्ति स्थापना गर्ने उद्देश्यलाई सहयोग पुर्‍याउन नयाँ संविधान निर्माण गरिएका दृष्टान्तहरु भेटाउन सकिन्छ ।

मोदीले सहमति भनि नबोलि दिएको भए हुन्थ्यो : युवा कांग्रेस नेता विश्व प्रकाश शर्मा

विजय थापा मंगसिर १७ ,भर्जिनिया नेपाली जनसम्पर्क समिति टेक्सास अधिवेसनमा सहभागी हुन् आएका नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माले डिसी महानगर क्षेत्रमा आयोजना गरिएको एक भेटघाट कार्यक्रममा भारतीय प्रधान मन्त्रि नरेन्द्र मोदीले सहमतिकै माध्यमबाट संविधान बनोस भनि नबोलि दिएको भए हुन्थ्यो आफुलाई लागेको बताए l उनले थप तर्क पेस गर्दै संबिधान नेपाली जनताले बनाउने … Continue reading मोदीले सहमति भनि नबोलि दिएको भए हुन्थ्यो : युवा कांग्रेस नेता विश्व प्रकाश शर्मा

अमेरिकाका नेपालीले राम चन्द्र पौडेललाई के सोधे र उन्ले के जवाफ दिए ?

विजय थापा मंगसिर १६ , भर्जिनिया हालसालै अमेरिकाको जनसम्पर्क समितिको अधिवेसनमा आई नेपाल फर्की सकेका नेपाली काग्रेसका उप सभापति राम चन्द्र पौडेल संग अमेरिकामा भएको एक अन्तरक्रिया कार्यक्रममा अत्यधिक सवाल र जवाफ सहित कार्यक्रम भब्यताको साथ सम्पन्न भयो l ”नेपालमा संबिधान लेखन प्रक्रियामा के हामी सहि बाटोमा छौ” भन्ने मूल नारामा केन्द्रित अन्तरक्रिया कार्यक्रम रहेता … Continue reading अमेरिकाका नेपालीले राम चन्द्र पौडेललाई के सोधे र उन्ले के जवाफ दिए ?

प्रसँग:गढीमाई बली-प्रथा

पीताम्बर पाण्डेय अमेरिकाको पढाईमा रोचक कुरा के भने आफ्नो बिषय ईन्जिनियरिङ या मेडिकल जे भए पनि इतिहास, मनोबिज्ञान या धर्म सम्बन्धी क्लास पनि लिनु अनिवार्य हुन्छ। धर्म सम्बन्धि एउटा क्लासमा संसारका मुख्य धर्महरु बारे पढाई हुने गर्थ्यो। हिन्दू सम्बन्धी चर्चा-परिचर्चा हुँदा एक दिन प्रोफेसर संग मेरो सानो वाद-विवाद जस्तो नै पर्यो। अनुयायीहरूको संख्यात्मक रूपले हेर्दा … Continue reading प्रसँग:गढीमाई बली-प्रथा

डिसीमा मह जोडीको भब्य सम्मान

डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायको तर्फबाट नेपालका हास्य विधाका वरिष्ठ कलाकार मह जोडीलाई भब्य सम्मान गरिएको छ l अमेरिकाको बिभिन्न राज्यहरुमा मह जात्रा कार्यक्रम प्रस्तुति गर्दै अमेरिकाको अन्तिम चरणमा डिसी तथा म्यारिल्याण्डको बाल्टिमोरमा भएको मह जात्रा कार्यक्रम अपार सफलताको साथ सम्पन्न भएको छ l

अमेरिकाको संसदमा नेपालीले खाता खोल्न सकेनन तर महिला उम्मेदवारको सम्भाव्यता

विजय थापा / भर्जिनिया उज्जवल भविष्यको परिकल्पना गर्दै अमेरिकामा नागरिकता लिएका नेपाली अमेरिकनहरु अमेरिकन राजनीतिक मुलधारमा प्रवेश गर्न प्रयास गर्न थालिसकेका छन् ।आउँदो नोवेम्बर ४ तारिख अमेरिकामा निर्वाचनको लागि डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी एटलान्टा जर्जियास्थित प्रतिनिधिसभा सदस्यको लागि चुनाबी दौडमा छिन् भने उनको जित्ने सम्भावना आशाजनक रहेको छ । त्यो क्षेत्र रिपब्लिकनहरुको गढ … Continue reading अमेरिकाको संसदमा नेपालीले खाता खोल्न सकेनन तर महिला उम्मेदवारको सम्भाव्यता

यात्रा संस्मरण-माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा

ब्रम्हाण्ड कै पप सम्राट माईकल ज्याक्सनले हामीलाई छोडेर गएको पनि पाँच बर्ष पुरा भै छैठौ बर्ष लागि सकेछ l समय कति छिटो बितेछ र अस्ति भर्खर जस्तो लाग्छ २००९ आज २०१४ भै सकेछ l माईकल ज्याक्सनको थ्रिलर जब १९८२ मा निस्क्यो त्यो समयमा आफु धरानमा बिद्यार्थी जीवन व्यतित गरि रहेको अवस्थामा नारायण गोपाल ,दिप श्रेष्ठ … Continue reading यात्रा संस्मरण-माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा

नायिका द्वय उषा पौडेल तथा रिचा घिमिरेले बाना सांस्कृतिक साँझ तताए l

  आश्विन २८ ,भर्जिनिया विजय थापा अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा सन् २००४ मा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन बाल्टिमोर (बाना)को दशैँ तिहार साँझ २०७१ भब्यताको साथ सम्पन्न भएको छ l बानामा दुई पदावधि अधक्ष्य बनेका ब्यबसायी विजय श्रेष्ठको अन्तिम कार्यकालको अन्तिम सांगीतिक साँझ स्मरणीय बन्न पुगेको छ l  नेपाली चलचित्र संग सम्बन्धित ख्याती … Continue reading नायिका द्वय उषा पौडेल तथा रिचा घिमिरेले बाना सांस्कृतिक साँझ तताए l

अमेरिकामा नेपाली चेलीको एकल चित्रकला प्रदर्शन 

  आश्विन २६ ,भर्जिनिया  विजय थापा    अमेरिकाको मिसिगन राज्यमा एक दशक भन्दा ज्यादा समय देखि बसोबास गर्दै आएकी नेपाली मुलकी चाँदनी सुवालले गत आश्विन २४ गते मिसिगनको वाटर फोर्डमा एकल चित्रकला प्रदर्शनी गरेकी छिन् l   काठमाडौँ जन्म भएकी सुवालले आफ्नो जीवनकाल भर चित्रकलाको माध्यमबाट स्वयम् लाई अभिव्यक्त गर्ने गरेकी छिन् l प्रदर्शनीमा नेपाल … Continue reading अमेरिकामा नेपाली चेलीको एकल चित्रकला प्रदर्शन 

संस्मरण : रक्तपात भए पछि करातेको गुरु भए

विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन। हाम्रा बाजे बराजुले त्यसै यस्तो उखान राखेका रहेनछन भन्ने अधिकांसलाई लागेको हुनु पर्छ l आफ्नो बसाई परदेशमा छ तर अचानक आफुले करिब २५ बर्ष सम्म बिताएको नेपालको सुन्दर नगरी धरान सम्झन पुगे l आफ्ना एक छिमेकि भट्टराई भाई ,संयोगबस उनि हाल अमेरिकाको नेपालीहरुको पातलो वस्ती भएको … Continue reading संस्मरण : रक्तपात भए पछि करातेको गुरु भए

अमेरिकाका नेपाली संस्थामा समुदायको अभिरुचि घट्दो

नेपाली उखान कहिँ नभएको जात्रा हाडी गाउँमा भने जस्तै l अमेरिकामा यस्तै जात्रा यत्र तत्र सर्बत्र फैलिएको छ l पछिल्लो एक दशक देखि नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि संगै नेपाली समुदायमा देखिएको चिराले काठमाडौँ उपत्यकाको भन्दा ज्यादा जात्रा अमेरिकामा देखिन थालेको छ l अमेरिकामा संघ तथा संस्थाको जन्म संगै समुदायको सहभागिता पनि … Continue reading अमेरिकाका नेपाली संस्थामा समुदायको अभिरुचि घट्दो

पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालको अमेरिकामा सफल शल्यक्रिया

सुर्य थापा न्यूयोर्क, पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालको अमेरिकाको मेरिल्याण्डमा सफल शल्यक्रिया सम्पन्न भएको छ । मेरिल्याडको जोन हकिम्स अस्पतालमा खनालको शनिबार सफल शल्यक्रिया गरिएको हो । पिसाब सम्बन्धी समस्या भोग्दै आएका खनालको ३ वर्ष पहिले भारतमा २ पटक र नेपालमा एकपटक सल्लेक्रिया भएको थियो । ३ पटकसम्म अप्रेशन गर्दा पनि निको … Continue reading पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालको अमेरिकामा सफल शल्यक्रिया

​​ ​​अमेरिकामा दशैं यसरि मनाईयो

आश्विन १९ ,भर्जिनिया विजय थापा अमेरिकामा रहेका नेपाली मुलका सबै प्रवासी नेपालीहरुले हर्सो उल्लासको साथ दशैं मनाएका छन् l आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै दौरा सुरुवाल र महिलाहरुले नेपाल जस्तै गरेर चुरा ,पोते ,तिलहरी बिभिन्न रंगका फरिया लगाएका थिए l आफु भन्दा मान्यजनहरु संग टिका थापेका थिए भने आफु भन्दा सानालाई आशिर्बाद दिई टिका … Continue reading ​​ ​​अमेरिकामा दशैं यसरि मनाईयो

अमेरिकामा एउटा नेपालीलाई चार पटक मानहानी मुद्धा

अमेरिकामा डलर फलाउन आएका एक नेपालीलाई अमेरिकाको म्यारिल्याण्ड तथा डिसी अदालतमा चार पटक मानहानी मुद्धा दायर भएको खबर प्राप्त भएको छ l करिब १० बर्ष अगाडी अमेरिका छिरेका काठमाडौँ बौद्धका बसोबास बिनोद कुमार नेपाललाई जुलाई २०१३ देखि म्यारिल्याण्ड राज्यको सर्किट कोर्ट अफ मन्टगोमेरी काउन्टी (म्यारिल्याण्ड ) तथा मार्च २०१४ देखि सुपेरिएर कोर्ट अफ डिस्ट्रिक अफ … Continue reading अमेरिकामा एउटा नेपालीलाई चार पटक मानहानी मुद्धा

निमा रुम्बा र इन्दिरा जोशीले डिसी तताए

आश्विन १ ,भर्जिनिया विजय थापा डिसी महानगर क्षेत्रको बाल्टिमोरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा गायक निमा रुम्बा ,चर्चित गायिका इन्दिरा जोशी ,नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बु तथा नृत्यांगना पार्वती राईले माहौल तताई दर्शकलाई नचाई छाडेका छन् lलामो समयको प्रतिक्षा पछि दर्शकहरुको चाहना पुरा गर्न गायक निमा रुम्बाले आफ्ना चर्चित गीत प्रियसी तथा अन्य ख्याती प्राप्त … Continue reading निमा रुम्बा र इन्दिरा जोशीले डिसी तताए

​​ डिसीमा इन्द्रजात्रा धुमधाम पूर्वक मनाइयो

भाद्र २९ ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेवाह अर्गनाइजेसन अफ अमेरिकाले इन्द्र जात्रा नेपाल कै जस्तै गरि भब्यताको साथ सम्पन्न गरेको छ l संस्कृति ,परम्परा तथा भाषालाई रक्षा ,सम्बर्धन तथा प्रबर्धन गर्ने उदेश्यले स्थापना भएको नेवारी समुदायको संस्थाले चौथो पटक इन्द्र जात्रा मनाएको छ l अमेरिकामा जन्मिएका ,आउने नया पिढीलाई नेपाल … Continue reading ​​ डिसीमा इन्द्रजात्रा धुमधाम पूर्वक मनाइयो

संस्थाबाट स्वैच्छिक अवकास लिने घोषणा- थापा

लामो समय देखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका र बिभिन्न संघ तथा संस्थासंग आबद्ध रहेका हाल दि एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (ए एन ए )का अन्तरिम महा सचिब विजय थापाले संघ तथा संस्थाबाट स्वैच्छिक अवकास लिने घोषणा छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् l उक्त बिज्ञप्तिमा उनले नेपालबाट अमेरिकामा आए पछि सर्व प्रथम बाल्टिमोरमा … Continue reading संस्थाबाट स्वैच्छिक अवकास लिने घोषणा- थापा

नायक जीवन लुइँटेल ठुली चलचित्र हेर्न अमेरिका पुगे

भाद्र ७,भर्जिनिया विजय थापा नेपाली चलचित्रका नायक जीवन लुइँटेल आफुले अभिनय गरेको ठुली चलचित्र हेर्न पहिलो पटक अमेरिका आई पुगेका छन् l पहिले नै भाद्र ७ गते डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन गर्ने योजना अनुसार आफु अमेरिका आएको नायक जीवन लुइँटेलले बताए l अमेरिकामा रहेका आफ्ना प्रशंसक ,नेपाली दाजुभाई तथा दिदि बहिनीहरुसंग आफु संगै बसेर … Continue reading नायक जीवन लुइँटेल ठुली चलचित्र हेर्न अमेरिका पुगे