We made our way to Khichhapokhari in New Road, dodged pavement full of people, waited in line i front of this famous chaat stall in front of Peoples Plaza to munch on dahi puri and alu tikki chaats.
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानविन आयोगको दुईवर्षको काम कस्तो रह्यो त ? दुवै आयोगका अध्यक्षहरू सूर्य किरण गुरूङ्ग र लोकेन्द्र मल्लिक अनि नेपाली कांग्रेसका नेता कमला पन्त र माओवादी केन्द्रका नेता सत्य पहाडीसंगको बहस साझा सवालमा ।
A passion for the work one does and the ability to turn an idea into reality is what makes a good entrepreneur. Shyam Badan Shrestha is one such entrepreneur: she dared to start her own venture of knotted handicrafts with a paltry sum of Rs 200, out of a makeshift workshop in her house. Today, she has successfully turned her hobby into a profession.
Every 30 minutes, a child is injured or killed by a firearm in the United States. That’s why 18 year-old inventor, Kai Kloepfer, developed a handgun with a built-in fingerprint reader that only fires when the owner is holding it. But is it enough to help change America’s gun culture?
Diversity Visa 2016 results have been released by the state department today and DV-2016 entrants can now check the results online by entering their confirmation number provided at the time of entering for the lottery last year.
It is quite shameful that repeated public shaming or warnings don’t seem to work on perverts like this assistant. If only they had as much sense to respect women instead of harassing them at every chance they got.
फाल्गुन १८ ,डिसी विजय थापा अमेरिकाको राजधानी वाशिंटन डि सी मा जातीय बिभेद विरुद्ध आगामी मार्च १९ देखि २१ सम्म विश्व सम्मेलन हुने भएको छ | राजधानीमा अवस्थित ट्रिनिटी विश्व बिद्यालयमा हुन् लागेको सो सम्मेलनमा संसार भरबाट विभिन्न संस्थाका दुई सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहने छ | उपस्थित हुने ५० भन्दा बढी … Continue reading जातीय बिभेद विरुद्ध विश्व सम्मेलन हुने→
सगुनमा डटकममा खाता खोल्दा, साथी बनाउँदा, गोप्य संदेश पठाउँदा तथा अन्य गतिविधि गर्दा प्रयोगकर्ताले पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ l प्रयोगकर्ताले खोल्नासाथ आफ्नो पिग्गी बैंक(खुत्रुके )मा ५ डलर प्राप्त गर्नेछन् ।
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २७ बर्षपछि नयाँ विमान ल्याएको छ । निगमले खरिद गरेको एअरबस–३२० हिजो काठमाडौंमा अवतरण गरियो । यसअघि निगमले २०४४ सालमा ठूलो विमान किनेको थियो ।
स्वीट्जरल्यान्डको स्वीस बैंकमा ८ जना नेपालीले कालोधन थुपारेकोबारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने भएको छ । विभागका महानिर्देशक केबल भण्डारीले मंगलबार हामीसँग कुरा गर्दै कालोधन थुपार्ने नेपालीको विवरणबारे स्वीट्जरल्यान्ड सरकारसँग छलफल गरी कानुनी प्रक्रिया अघि बढाउन लागिएकोजानकारी दिए ।
गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको २०१५ मा हुने निर्वाचनको लागि सदस्यता बितरण गर्ने अन्तिम म्याद जनवरी ३१ भित्र तोकेको समय भित्र सदस्यता लिनेको संख्या करिब १२ हजार पुगेको छ l
अमेरिकाको डिसी महानगर क्षेत्रमा तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनको आयोजना सोनाम ल्होछार भब्य रुपले सम्पन्न भएको छ l घोडा बर्षको विदाई र भेडा बर्षको स्वागत गर्दै तामाङ समुदायले २८ सय ५१ औं सोनाम ल्होछार विविध कार्यक्रम प्रस्तुत गर्न सफल भएको छ l
माघ १० ,डिसी विजय थापा संविधान एक राजनीतिक दस्तावेज पनि हो l लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास मार्गमा अग्रसर गराउनु सबै राजनैतिक दलको परम कर्तब्य हो l संविधानसभामा तोडफोड र अराजक व्यवहारको प्रदर्शनीले हाम्रो राजनैतिक संस्कार विश्व सामु उदांगिएको छ l पूर्व प्रतिबद्धताअनुसार संविधान नआउँदा सर्वसाधारणमा निराशा छाएको छ भने … Continue reading संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन ?→
म शान्ति प्रिय नेपाली नेता ज्यु, तपाईंलाई नमिठो कैले बोलिन… भेट हुँदा नमस्कार टकराउन कैले छोडिन … तपाईं ले तेत्रो खादा कैले हिसाब मागिन … तर तपाईं ले मलाई १०० बर्ष पछाडि ढकेल्नु भो !!
वैदेशिक रोजगार नेपालीका लागि बाध्यता हो । ३० लाखभन्दा बढी नेपाली कार्यरत छन् । मुलुकमा रोजीरोटीको व्यवस्था हुन नसक्दा बिदेसिएका हुन् । अहिले दैनिक १५ सयका हाराहारीमा नेपालीहरू मुलुक छाडिरहेका छन् । तर विज्ञहरू वैदेशिक रोजगार दीघर् कालीन रोजगारीको समाधान नभएको बताइरहँदा नेपाल सरकार यसप्रति अझै गम्भीर छैन ।
गत जनवरी ३ तारिख अमेरिकाको सन् फ्रान्सिस्कोमा नेपाली समुदायले स्थापना गरेका नेपाल एसोसिएसन अफ ग्लोबल कर्पोरेसन तथा वेस्ट अमेरिका नेपाली एसोसिएसनले सयुक्त रुपमा आयोजना गरेको अधिवेसनमा महिला अधिकारकर्मी तथा समाज सेवी डा बिष्णुमाया परियार तथा पूर्व मन्त्रि बल बहादुर केसीलाई सयुक्त रुपमा सम्मान गरेको छ l