अमेरिकामा स्थापना भएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए ) अमेरिका कै राष्ट्रिय स्तरको जेष्ठ संस्था हो lअमेरिकन सरकारबाट मान्यता प्राप्त यो संस्थाले हरेक बर्ष अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को शुभ मुर्हतमा उत्तर अमेरिका भरि यत्र तत्र छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्दै बृहत बार्षिक महाधिवेसन बिगत ३० बर्ष देखि गर्दै आई रहेको छ ।
Registration of marriages provides records helping the government to plan for appropriate number and type of medication and health cadres for its population
विजय थापा भर्जिनिया ,अमेरिका अमेरिका , मे १२ ,बोस्टन- इम्पावोर दलित वूमेन अफ नेपाल (EDWON) कि संस्थापक तथा समाज सेवामा जीवन अर्पण गर्ने दृढ संकल्प बोकेर हिडेकी समाजसेवी बिष्णुमाया परियारलाई ‘पाइन् मानोर कलेज’ (Pine Manor College) द्वारा समाजसेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै मानार्थ बिद्यावारीधी ‘डाक्टर अफ लेटर्स’ (Doctor of Letters) डिग्री प्रदान गरिएको छ। उनको … Continue reading अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी ‘डाक्टर अफ लेटर्स’ (D.Litt.) डिग्री प्रदान→
A Nepalese national, Mr. Dorje Gurung had been imprisoned in Qatar, where he had been working in a school as a Chemistry teacher, after complaints were filed against him by his 12 year old students.
Ramaucha Nepali Theme Events in association with Wake Up Nepal Events and Forcross Event Management is coming up with a blood donation drive pretty soon.
Breast Cancer is the most common cancer among women in the world and the one that kills the most as well. In 2008, about 1.4 million new cases were detected and 458,000 women died due to breast cancer all around the world (Globocan 2008, IARC).
विजय थापा भर्जिनिया अमेरिका ,बोस्टन ,मे १ तारिख हार्वर्ड बिश्व बिद्यालयमा नेपालका बिभिन्न दलहरुका नेता तथा पूर्व मन्त्रीहरुसंग एन आर एन अमेरिकाको पहल तथा जी एन बि सी (बोस्टनको स्थानीय संस्था )र बोस्टन छलफल नामक संस्थाको सयुक्त आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो l बिभिन्न दलसंग सम्बन्धित तथा अमेरिकामा अधययन गरि स्वदेश फर्की राजनीतिमा लामो … Continue reading हार्वर्ड बिश्व बिद्यालयमा नेपालका पूर्व मन्त्रिहरुसंग अन्तरक्रिया→
विजय थापा अमेरिका ,डिसी ,अप्रिल २९ तारिखका दिन अमेरिकाको भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि अर्जुन नरसिंह केसी संग डिसी महानगर क्षेत्रको भर्जिनियाको एक पुस्तकालयमा जन सम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा नव बर्ष २०७० को शुभकामना आदान प्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ lकार्यक्रमको सुरुवात महामानव बि पी … Continue reading डिसीमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीसंग अन्तरक्रिया→
विजय थापा अमेरिका ,म्यारिल्याण्ड ,अप्रिल ३० ,बाना(बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका )ले नया बर्ष २०७० को अवसरमा म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा सांस्कृतिक साँझ तथा शुभकामना आदान प्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ lबानाले हरेक बर्ष नया बर्षमा कार्यक्रम गर्दै आई रहेको छ भने यस लाई निरन्तरता दिदै यहि अवसरमा भर्खरै नेपाल र नेपालीको शिर … Continue reading बाना सांस्कृतिक साँझ→
अप्रिल २७ तारिख को शुभ साईतमा एन आर एन अमेरिका र एन आर एन ईटाली बीच एक कार्यक्रम बीच सम्झौता भएको छ | गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाले गत साल पनि एन आर एन क्यानाडा संग बिबिध बिषयमा सहयोग र सहकार्य गर्ने भनि सम्झौता गरेको थियो |
Human Trafficking and Unsafe Migration are very big problems being faced by our country at present. Each year, thousands of youth leave the country and go abroad in search of greener pastures.
कलम चलाउनु एक प्रतिभा हो l प्रतिभा जन्म जात आउदैन l वातावरणले पनि प्रतिभाशालि बनाउने गर्दछ l अभिभावक ,परिवार र अन्य बिभिन् कारणबाट प्रतिभा निस्कने गर्दछ l तर एक प्रकारकोप्रतिभामानिससंग निहित हुन्छ र सामान्य प्रयासले पनि अन्तर्मुखी प्रतिभा निस्कन्छ l प्रतिभा अन्तर्मुखी भयो भने काम लाग्दैन त्यो बाह्यमुखी हुनु पर्दछ किनभने बाहिरी जगतमा निस्कियो भने … Continue reading घुएत्रो चलाउने कि राम बाण !→
यहि जुलाई ४ देखि ६ तारिख सम्म हुने ए एन ए न्यु योर्क सम्मेलनको मूल नारा ‘३१ औ ए एन ए सम्मेलन नेपालको लागि ‘राखिएको छ l सम्मेलन आयोजक समितिले बृहत मस्तिस्क मन्थन गर्दै अन्तत्वगत्वा ३१ बर्ष पहिले न्यु योर्कमा जन्मिएको नेपालीहरुको साझा संस्था तथा छाता संगठन दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका (नेपाली अमेरिका संघ )ले यो नारा राख्नु पछाडी केहि उदेश्य र अर्थ लिएर हिडेको छ l
A year ago, a 13 year old boy from Mahottari came to my clinic with the complaint of restricted mouth opening and burning sensation in the inner cheeks. Hardly a single finger would go between his teeth. On history and examination we concluded that it was Oral Submucus fibrosis.
म्यारिल्याण्ड सिल्वर स्प्रिंग स्थित नेपालीहरुको साझा चमेना गृह घर- ए-कवाबमा अमेरिकन बहु मार्ग कुटनैतिक संस्था(Institute for Multi-Track Diplomacy )को आयोजनामा गैर पक्षपात संचार कर्मीलाई तालिम उपलब्ध गराउने बिषय सम्बन्धि एक भेटघाट कार्यक्रमको आयोजना गर्यो |
गल्फ खेल्न मैदान चाहिन्छ तर ईक्षा र चाहना भए हिउ नै हिउले ढकमक्क ,अनकन्टार ,सुनसान हुने महादेश अंटार्टिकामा दूई दशक भन्दा अगाडी अमेरिका पसेका काठमाडौँ बालुवाटार र हाल भर्जिनिया ,साउथ राइडिंग निवासी बिनोद थापाले सम्भवत अंटार्टिकामा गल्फ खेलेर कसैले पनि यस अगाडी नगरेको ईतिहास रच्ने नेपाली भएका होलान भन्ने अनुमान हामीलाई लागेको छ l
Today April 7 is the day when the world is commemorating World Health Day to draw the attention of policy makers, human resources for health and civil society and urge the public sphere to undertake every possible task to reduce heart attacks and strokes and is the theme for 2013.
बिश्व कराते महासंघ अन्तरगत (US Natioanl Karate Do Federation )अमेरिकी राष्ट्रीय कराते महासंघको आयोजनामा हरेक बर्ष अमेरिकाको लास भेगाश सहरमा संचालन गरिने बिश्व स्तरको कराते प्रतियोगिता ” US Open तथा Junior International Cup 2013” यस बर्ष पनी गत २८ मार्च देखि ३१ मार्च 2013 सम्म लास भेगाश पेरिस होटलको कन्भेन्सन हलमा लगातार ४ दिन , … Continue reading US Open तथा Juinor International Cup 2013” मा नेपाललाई भारी सफलता→