Category Archives: Blog

शिकागोमा रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न

विजय थापा ,भर्जिनिया ,साउन ७ ,रक्त दान जीवन दानको मूल नारालाई सार्थकता बनाउने उद्धेश्यले अमेरिकाको सिकागोको ईभांसटनमा पहिलो पटक रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ l शिकागो शहरमा पनि नेपाली समुदायको चाप वृद्धि भै रहेको अवस्थामा मानबिय सेवा गर्ने पवित्र उदेश्य अनुसार यहि जुलाई २१ तारिख बिभिन्न संघ तथा संस्थाको पहलमा रक्तदान कार्यक्रममा ४६ (छयालिश … Continue reading शिकागोमा रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न

न्यु योर्कका नेपाली तेक्वान्दो खेलाडी गुरुंगलाई रजत तथा कांस्य पदक

विजय थापा ,भर्जिनिया ,सावन ४ ,नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी दुर्गा गुरुंगले अमेरिकाको सिकागो राज्यमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (च्याम्पियनसिप)- २०१३ मा कांस्य र रजत पदक जित्न सफल भएका छन् । उनले पुरुषतर्फ वरिष्ठ ब्रेकिड(तोड )मा रजत पदक जितेका हुन् भने पुरुषतर्फ कै अधिक तौल (हेभिवेट )समूहमा कांस्य पदक जितेका छन् । उनले उक्त प्रतियोगिताको … Continue reading न्यु योर्कका नेपाली तेक्वान्दो खेलाडी गुरुंगलाई रजत तथा कांस्य पदक

दुई नेपाली रेफ्री ,अमेरिकी राष्ट्रिय कराते महासंघमा ” ए ” श्रेणीमा

यहि जुलाई १० देखि १४ तारिख सम्म साउथ केरोलाइना राज्यको ग्रिन्भिल सहरमा सम्पन्न युयसए कराते नेसनल सेमिनारमा चारजना नेपाली सहभागी मध्ये दुई जना युयस ओलम्पिक कमिटी अन्तर्गत राष्ट्रिय कराते महासंघमा ” ए “श्रेणीमा पदोन्नति हुन सफल भै युयसए कराते नेसनल प्रतियोगिता तथा राष्ट्रिय टीम सेलेक्सनको ४ दिन सम्म आयोजित प्रतियोगितामा सफल रेफ्रीको भूमिका निर्बाह गर्न सफल … Continue reading दुई नेपाली रेफ्री ,अमेरिकी राष्ट्रिय कराते महासंघमा ” ए ” श्रेणीमा

ए एन ए नायक (हिरो) -२०१३ द्वारा गोयल ,शेर्पा तथा दाहाल सम्मानित

विजय थापा ,भर्जिनिया, आषाढ २८ ,३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )न्यु योर्क सम्मेलनमा बर्ष २०१३ को लागि ए एन ए हिरो(नायक )-२०१३ द्वारा लेखक ,अधिवक्ता ,विकास तथा सामाजिक कार्यकर्ता राजिव गोयल , गतिबोधक (डाइनामिक) बुना दाहाल तथा  देन्डी शेर्पा ठाक्टोकलाई एक समारोहका बिच सम्मान गरिएको छ l   देन्डी शेर्पा … Continue reading ए एन ए नायक (हिरो) -२०१३ द्वारा गोयल ,शेर्पा तथा दाहाल सम्मानित

३१ औ ए एन ए सम्मेलनमा कृष्ण पाण्डेय तथा रोहित तिमिल्सिना द्वारा बिश्व किर्तिमानको लागि प्रदर्शन

विजय थापा , भर्जिनिया , आषाढ २७ , सबै भन्दा छिटो उल्टो हिज्जे उच्चारण(Fastest reverse spellers )को लागि गिनिज पुस्तकमा किर्तिमान कायम गर्ने उदेश्य लिएर हिडेका कृष्ण पाण्डेयले ,जुलाई ४ ,बिहिबार , ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालिज इन अमेरिका )न्यु योर्क सम्मेलनमा हजारौ सहभागी बिच प्रदर्शन गर्न सफल भएका छन् … Continue reading ३१ औ ए एन ए सम्मेलनमा कृष्ण पाण्डेय तथा रोहित तिमिल्सिना द्वारा बिश्व किर्तिमानको लागि प्रदर्शन

मह जोडीलाई अमेरिकामा भब्य स्वागत

नेपालका वरिस्ठ तथा चर्चित हास्य कलाकार मह जोडीलाई अमेरिकामा भब्य स्वागत गरिएको छ l ३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )सम्मेलनमा करिब एक दशक पछि मह जोडी प्रस्तुति देखाउन अमेरिका आए पछि ए एन ए सम्मेलनको रक्त संचार तिब्र हुनुको साथै ठुलो भुकम्पको झड्का लागेकोले प्रसंशकहरु ५० वटै राज्यबाट ओहिरो लाग्ने भएको छ l

कांग्रेस सभापति ‘सुशील कोइराला ‘ ए एन ए सम्मेलनमा बिशेष अतिथि हुने

विजय थापा , भर्जिनिया ,आषाढ १५ , यहि जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ) न्यु योर्क सम्मलेनमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला बिशेष अतिथिको रुपमा आउने हुनु भएको जानकारी ए एन ए का अन्तरिम अधक्ष्य छेवांग शेर्पालामाले दिनु भएको छ l सभापति कोइराला … Continue reading कांग्रेस सभापति ‘सुशील कोइराला ‘ ए एन ए सम्मेलनमा बिशेष अतिथि हुने

ए एन ए गानको उत्कृस्ट भिडियो बनाउनेलाई एक हजार डलर नगद पुरस्कार दिईने l

ए एन ए गानको उत्कृस्ट भिडियो बनाउनेलाई एक हजार डलर नगद पुरस्कार दिईने l   विजय थापा भर्जिनिया ,आषाढ १५ ,३१ औ ए एन ए सम्मेलनको तैयारीको साथ ‘हामी नेपाली जहाँ भए पनि नेपाली नै हुन्छ ;हाम्रो ए एन ए मा सबै नेपाली नै हुन्छ ”भन्ने ए एन ए गान रचिएको छ l अधक्ष्य छेवांग … Continue reading ए एन ए गानको उत्कृस्ट भिडियो बनाउनेलाई एक हजार डलर नगद पुरस्कार दिईने l

मह जोडी अमेरिकामा

३१ औ ए एन ए न्यु योर्क सम्मेलन प्रारम्भ हुन अब करिब एक हप्ता मात्र बाकी रहेको छ lआयोजक समिति सम्मेलनलाई सर्वोत्कृष्ट बनाउन अहोरात्र मेहनत गरि रहेको जानकारी ३१ औ ए एन ए सम्मेलनका संचार संयोजक सुर्य थापाले एक छापा बिज्ञप्ति मार्फत जनाएका छन् l

ए एन ए सम्मेलनमा ” रोहित तिमिल्सिना ‘ले अर्को बिश्व किर्तिमान रच्ने र आधा दर्जन कीर्तिमानीहरु सम्मेलनमा सहभागी हुने l

चार पटक गिनिज पुस्तकमा आफ्नो नाम लेखाई सकेका रोहित तिमिल्सिनाले ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालिज इन अमेरिका )न्यु योर्क सम्मेलनमा पाचौ पटक बिश्व किर्तिमान कायम (गिनिज पुस्तक )गर्ने भएका छन् lनेपालको पहिचान गराउन आफुले कुनै कसर नछोड्ने जानकारी गराएका छन् l

नेपाली आकाशले मुक्त कमैयाका बालबालिकाहरुको शिक्षाको लागि काम गर्ने

डिसी महानगर क्षेत्रमा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था नेपाली आकाशको विधिवत रुपमा उद्घाटन भएको छ l समुद्घाटन कार्यक्रम अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माले गर्नु भएको थियो l

ए एन ए ले नेपालका बाढी पिढितलाई आर्थिक सहयोग जुटाउने

न्यु योर्क ,अमेरिका ,५ असार /जुन १९ । नेपालमा भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीबाट ठुलो धन जन को क्षति भएकोमा ३१ औ ए एन ए आयोजक समिति तथा ए एन ए संचालक समिति गहिरो दुख प्रकट गर्दछ l प्राकृतिक प्रकोपबाट घरबार बिहिन परिवार प्रति स्थानीय निकाय ,सरकार तथा सम्पूर्णबाट ठुलो मानवीय … Continue reading ए एन ए ले नेपालका बाढी पिढितलाई आर्थिक सहयोग जुटाउने