Category Archives: Blog

३२ औ ए एन ए सम्मेलन -२०१४​ ​डिसी क्षेत्रमा हुने

बिजय थापा    भर्जिनिया ,दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (ए एन ए )को ३२ औ बार्षिक सम्मेलन अमेरिकाको डिसी महानगर क्षेत्रमा हुने निश्चित भएको छ l ३१ औ बसन्त पार गरेको ए एन ए को ३१ औ सम्मेलन गत जुलाई ४-६ तारिख सम्म न्यु योर्कमा सफलता पुर्वक सम्पन्न भएको थियो l    पछिल्लो दसक … Continue reading ३२ औ ए एन ए सम्मेलन -२०१४​ ​डिसी क्षेत्रमा हुने

ईनेपलिज़ डटकम तथा व्हाइट हिमाल टेलिभिजनले सयुक्त रुपमा सहकार्य गर्ने

            विजय थापा ,   भर्जिनिया ,भाद्र २६ , अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित अनलाईन(बिधुतिय )पत्रिका ईनेपलिज़ डटकम तथा न्यु योर्कबाटबाट संचालित ‘व्हाइट हिमाल टेलिभिजन’ बीच सयुक्त रुपमा सहकार्य गर्न सहमति भै सम्झौता गरिएको जानकारी छापा बिज्ञप्ति मार्फत जानकारी गराईएको छ l   न्यु योर्कबाट चौबिसै घण्टा संचालनमा रहेको पहिलो नेपाली … Continue reading ईनेपलिज़ डटकम तथा व्हाइट हिमाल टेलिभिजनले सयुक्त रुपमा सहकार्य गर्ने

म आफुलाई एक औसद ” एन आर एन ” भन्न चाहन्छु

 ​ गैर आवाशीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका वर्तमान महासचिब तथा अध्यक्ष पदका उम्मेदवार तेन्जी शेर्पा संग विजय थापाले लिनु भएको अन्तर्वार्ता: यहाले एन आर एन को अधक्ष्य पदमा उम्मेद्वारी दिई सक्नु भएको छ ,कति को चुनाबी प्रचार प्रसारमा समय खर्च गरि रहनु भएको छ ? तेन्जी शेर्पा : चुनाबी प्रचार प्रसार भन्दा पनि वर्तमान … Continue reading म आफुलाई एक औसद ” एन आर एन ” भन्न चाहन्छु

अमेरिकन लोक फेस्टिबल २०१३ मा नेपाली झण्डा फहराउदै

न्युयोर्क, २ लाख भन्दा धेरै अमेरिकन तथा क्यानेडियनहरुको सहभागीतामा सम्पन्न भएको अमेरिकन लोक फेस्टिबल २०१३ मा नेपाली झण्डा फहराउदै नेपाली कलाकाहरुले प्रस्तुती देखाएका छन् । अगष्ट २३ देखी २५ सम्म अमेरिकाको पर्यटकीय राज्य मेइनमा सम्पन्न भएको फेस्टिबलमा बरिष्ठ लोक गाएक प्रेमराजा महतको संयोजकत्वमा ७ जना नेपाली कलाकारहरुले प्रस्तुती देखाएका हुन् । दौरा सुरवाल र गुन्यु … Continue reading अमेरिकन लोक फेस्टिबल २०१३ मा नेपाली झण्डा फहराउदै

अमेरिकामा नेपाली चेलीको एकल चित्रकला प्रदर्शन

विजय थापा ,भर्जिनिया ,भाद्र १२ – भनिन्छ मनुष्य जातिमा निहित प्रतिभा कहिले मर्दैन र आफुले सिकेको शिप कहिले बिर्सदैन l    नेपालबाट करिब एक दशक अगाडी अमेरिकाको मिचिगन राज्यमा आएर आफुले जानेको शिप र कलालाई थन्काएर बिरानो मुलुकमा केवल जीवन चक्र चलाउदै आएकी चाँदनी सुवालले अन्तत्वगत्वा अमेरिकामा चित्र कला प्रदर्शनी गरि आफनो कलाकारिता प्रस्तुत गर्न … Continue reading अमेरिकामा नेपाली चेलीको एकल चित्रकला प्रदर्शन

डिसी दूताबासमा तीजको रमझम

विजय थापा ,भर्जिनिया ,भाद्र ७ ,वाशिंगटन डिसी नेपाली दूताबासको आयोजनामा नेपाली महिलाहरुको महान चाड हरितालिका तीज हर्षो उल्लाश तथा मनोरंजन पुर्वक सम्पन्न गरिएको छ । बिगतका बर्षहरु झैं दूताबासको पहलमा वाशिंगटन डिसी महानगर क्षेत्र वरि परि बसोबास गर्ने चेली बेटीहरुलाई दर खुवाई तथा नाच गान गरि रमाइलो गरिएको छ l    बिदेशमा कामको चाप र … Continue reading डिसी दूताबासमा तीजको रमझम

बाल्टिमोरमा कबि बसन्त चौधरी को ‘मेघा ई बुक ‘ लोकार्पण

विजय थापा ,भर्जिनिया ,भाद्र २ ,अमेरिकाको बाल्टिमोरमा कबि ,गीतकार तथा साहित्यकार बसन्त चौधरीका मेघा ई बुक (मेघा बिधुतिय पुस्तक )तथा पाँचौ गीत एल्बम लव फर एभर(माया सदाको लागि ) व्हाइट हिमाल टेलिभिजन तथा बाना (बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका ) को सयुक्त आयोजना तथा प्रेमी कला केन्द्रको प्रस्तुतिमा विश्व काब्य यात्रा कार्यक्रम सम्पन्न भएको … Continue reading बाल्टिमोरमा कबि बसन्त चौधरी को ‘मेघा ई बुक ‘ लोकार्पण

३१ औं एएनए सम्मलेनको आम्दानी तथा खर्च बिवरण सार्वजनीक

विजय थापा ,भर्जिनिया ,साउन ३२ ,३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )सम्मलेनको आम्दानी तथा खर्च बिवरणको सार्बजनिक पत्रकार सम्मेलन मार्फत गरिएको जानकारी ३१ औ ए एन ए सम्मेलनका संचार संयोजक सूर्य थापाले दिएका छन् । ३१ औ ए एन ए सम्मेलनका प्रमुख संयोजक समिर मर्हजनले ३१ औं एएनए सम्मेलन सहभागीका … Continue reading ३१ औं एएनए सम्मलेनको आम्दानी तथा खर्च बिवरण सार्वजनीक

वाणिज्यदुत ढकालको सम्मानमा सान डिएगोमा कार्यक्रम

नेपाल सरकारका तर्फबाट अमेरिकाको क्यालिफोर्निया सान डिएगो क्षेत्रका लागि नवनियुक्त अवैतनिक बाणिज्यदुत ॠषि ढकालको सम्मानमा कार्यक्रम गरिएको छ । स्थानीय सान डिएगोबासी नेपाली र अमेरिकनहरुको उपस्थीत रहेको कार्यक्तमको आयोजना सान डिएगो एसोसिएसन स्यानले गरेको हो । स्थानीय समाजसेवी गोपाल योगी र मनिता योगीको संयोजकत्वमा गरिएको कार्यक्रमका प्रमुख अतिथि मेरिल्याण्ड र पेन्सिलभानियाका लागि महावाणिज्यदुत प्रेमराजा महत … Continue reading वाणिज्यदुत ढकालको सम्मानमा सान डिएगोमा कार्यक्रम

सम्मानको धज्जी न उडाईयोस

  विजय थापा भर्जिनिया ,अमेरिका सम्मान भनेको कुनै पनि व्यक्ति या संस्थाले गरेको महानतम तथा उल्लेखनीय कार्यको उच्च मुल्यांकन गर्दै व्यक्ति तथा संस्थालाई प्रदान गरिने बिशेष पुरस्कारलाई बुझिन्छ l समुदाय ,राष्ट्र तथा समाज प्रति देखाएको अदम्य साहस तथा भक्तिपुर्वक गरिएको अभूतपूर्व कामको सराहना गर्दै हौसला दिन सम्मान गरिन्छ l भनिन्छ प्रोत्साहन गर्न र अझ काममा … Continue reading सम्मानको धज्जी न उडाईयोस

समाज सेवीलाई सस्तो बनाउनु हुदैन l

                                       समाज सेवी भन्ने बितिकै कुनै पनि राष्ट्रको समाज तथा समुदायमा निस्वार्थ रुपमा सेवा गर्नु लाई बुझिने गरिन्छ l समाज सेवा भन्दा पुन्य काम बिश्वमा केहि छैन l हाम्रो धार्मिक मान्यता र धर्मले सेवाको बिभिन्न ब्याख्या गरेको … Continue reading समाज सेवीलाई सस्तो बनाउनु हुदैन l

अमेरिकामा प्रेमी कला केन्द्रको औपचारिक समुद्घाटन

विजय थापा ,साउन १३ ,डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपालका ख्याती प्राप्त लोक गायक प्रेम राजा महत तथा प्रसिद्ध गायिका मिरा राणाको दुवैको पहिलो नामको अक्षरबाट सयुक्त रुपमा संगीत पाठशाला ”प्रेमी कला केन्द्र ” को औपचारिक उद्घाटन सम्पन्न भएको छ l दिन प्रति दिन नेपाली समुदायको जनघनत्व वृद्धि भै रहेको र नेपाली मूलका समुदाय गीत तथा … Continue reading अमेरिकामा प्रेमी कला केन्द्रको औपचारिक समुद्घाटन

नेपा पास पुचः अमेरिकाये (NPPA )को ग्रीष्म कालिन बनभोज सम्पन्न

विजय थापा ,भर्जिनिया ,साउन १२ (जुलाई २७ )का दिन नेवारी समुदायबाट २२ बर्ष अगाडी सांस्कृतिक परम्परालाई संरक्षण तथा प्रबर्धन गर्ने उदेश्यको साथ डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपा पास पुचः अमेरिकाये (एन पी पी ए )ले बिगत बर्ष मा झैँ यस बर्ष पनि ग्रीष्म कालिन बनभोज कार्यक्रमको आयोजना सफलता पुर्वक सम्पन्न गरेको छ l उक्त … Continue reading नेपा पास पुचः अमेरिकाये (NPPA )को ग्रीष्म कालिन बनभोज सम्पन्न

प्रतिलिपि र टास मात्र पत्रकारिता हो ?

प्रतिलिपि अर्थात् कपि र टास अर्थात् पेस्ट l संचारकर्मी बन्नलाई कुनै आइतबार कुरी रहनु पर्दैन l बिदेशी माटोमा टेक्ने बितिकै नेपाली समुदायको पत्रकार बन्न ताल मेल मिलाई रहनु पर्दैन l एउटा निजि संजाल (ब्लग ) या संजाल खोल्यो अनि पत्रकारको छाप लागि हाल्ने भयो l समाचार प्रकाशित गर्न कठिन नहुने भो किनभने बिश्वको कुनै कुनामा … Continue reading प्रतिलिपि र टास मात्र पत्रकारिता हो ?

नेपाली समुदायले म्यारिल्याण्ड गभर्नरका उम्मेदवारसंग अन्तरक्रिया

विजय थापा ,भर्जिनिया ,साउन ९ डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले म्यारिल्याण्ड राज्यकि प्रतिनिधि सभा सदश्य हेदर मिजेर(Heather Mizeur)संग एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ l   हेदर मिजुएर प्रजातान्त्रिक दलकि तर्फबाट म्यारिल्याण्ड राज्यको  लागि सन् २००७ देखि प्रतिनिधि सभाका सदस्य हुन् l  हेदर मिजेरले गत बुधबार मात्र बिधुतिय डाक(ईमेल )मार्फत सन् २०१४ को लागि … Continue reading नेपाली समुदायले म्यारिल्याण्ड गभर्नरका उम्मेदवारसंग अन्तरक्रिया