Category Archives: Blog

३ बर्ष भित्र मुलुकमा लोड सेडिंग( बिद्युत कटौती)समस्याको समाधान हुने -अर्थ मन्त्रि शंकर कोइराला

विजय थापा ,भर्जिनिया, आश्विन २५ ,बिश्व बैंक समुह तथा अन्तर राष्ट्रिय मुद्रा कोषको बार्षिक कार्यक्रममा प्रतिनिधि मण्डल सहित वाशिंगटन डिसीमा सहभागी हुन् आउनु भएका अर्थ मन्त्रि शंकर कोइरालाले एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै ३ बर्ष भित्र मुलुकमा लोड सेडिंग( बिद्युत कटौती)समस्याको हल हुने बताउनु भयो l उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ नेपालीहरुको संस्थाद्वारा अमेरिका नेपाल … Continue reading ३ बर्ष भित्र मुलुकमा लोड सेडिंग( बिद्युत कटौती)समस्याको समाधान हुने -अर्थ मन्त्रि शंकर कोइराला

कतारमा दुख पाएका नेपालीको अधिकारका लागि न्युयोर्कमा ¥याली

                      न्युयोर्क, कतारमा दुख पाएका नेपालीहरुको हितका लागि न्युयोर्कमा रहेका नेपालीहरुले बिहीबार ¥याली गर्दै ज्ञापन पत्र बुझाएका छन् । बिहान ९ बजे न्युयोर्कको म्यानह्याटनमा रहेको न्युयोर्क टाईम्सको कार्यालय अगाडि भेला भएका नेपालीहरुले कतारमा रहेका नेपाली कामदारको अधिकारका लागि संयुक्त राष्ट्रसंघका लागि कतार मिसनमा पुगेर कतार … Continue reading कतारमा दुख पाएका नेपालीको अधिकारका लागि न्युयोर्कमा ¥याली

अमेरिकामा नेपाली महिला कराते खेलाडीले कास्य पदक दिलाईन

अमेरिकामा नेपाली महिला कराते खेलाडीले कास्य पदक दिलाईन      विजय थापा ,भर्जिनिया    अमेरिकाको न्युयोर्कमा सम्पन्न न्युयोर्क ओपन कराते च्याम्पियनसिपमा नेपालकि रेमिका राईले महिला एकल कातामा कास्य पदक जितेकी छिन् l    उक्त प्रतियोगितामा क्यानडाकी खेलाडी प्रथम तथा अमेरिकी खेलाडीले रजत पदक हात पारेका थिए। रेमिका नेपाली करातेका संस्थापक गुरु थानेश्वर राईकी छोरी हुन्। … Continue reading अमेरिकामा नेपाली महिला कराते खेलाडीले कास्य पदक दिलाईन

संस्मरण – ​कराते हमला आफनै पढाउने शिक्षक माथि​ l

गुरु अर्थात् शिक्षक l उनीहरुको स्थान उच्च हुन्छ l श्रद्धा भावले पुजिन्छ l गु’ र रु’ । ‘गु’ को अर्थ ‘अंधकार’ र ‘रु’ का अर्थ ‘अंधकारलाई हटाउने ‘। गुरुलाई गरिने पुजा मन्त्र :गुरु ब्रह्मा गुरुर्विष्णु: गुरुदेव महेश्वर: । गुरु साक्षात्परब्रह्म तस्मैश्री गुरुवे नम: ।। त्यही गुरु जस्ले आफ्ना चेलालाई अन्धकारबाट उज्यालो तर्फ उन्मुख गराउन कोसिस … Continue reading संस्मरण – ​कराते हमला आफनै पढाउने शिक्षक माथि​ l

Eat and drink responsibly this Dashain

Dashain is the time where there is a high time while shopping. Adulteration in food items can be found in abundance during such season. We should not ignore that different sweet and confectionaries found in the open market can be adulterated with colors and harmful sugars. Such addition of non-permitted colors can cause liver damage, hyperactivity, cancer, allergies and birth defects.

वरिष्ठ प्रहरी उपरीक्षक देवेन्द्र सुबेदी संग लिइएको श्रब्य दृश्य (भिडियो )अन्तर्वाता

अमेरिकाको हवाईमा ५ हप्ते प्रशिक्षण कार्यक्रममा सहभागी भै वाशिंगटन डिसी महानगर क्षेत्रमा स्वदेश फर्कने क्रममा भर्जिनियाबाट संचालित ईनेपालिज़ डटकम तथा न्युयोर्कबाट चौबिस सै घण्टा संचालनमा व्हाइट हिमाल टेलिभिजनको सयुक्त प्रयासमा वहासंग अन्तर्वार्ता लिइएको हो l

अमेरिकाको चुम्बकीय शक्ति

    अमेरिकाको चुम्बकीय शक्तिले ब्रम्हाण्डभर रहेका सबैलाई आफु तिर तानी रहेको हुन्छ l सायद त्यसैले होला मानिस अमेरिका रुचाउछन l एक पटक यहाको हावापानी लागे पछि हत्तपत्त जो कोहि पनि फर्कदैनन l अमेरिकाबाट वाक्क भएर आफ्नो मुलुक फर्की बसेका पनि हजारौ हजार छन् l यो मुलकमा खै के यस्तो शक्ति छ एक पटक प्रवेस … Continue reading अमेरिकाको चुम्बकीय शक्ति

अमेरिकामा -मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपाली ट्रक (मालबाहक गाडी )देख्दा हर्षित

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेपाली मालबाहक गाडी (ट्रक )अमेरिकामा देखेर खुसि व्यक्त पनि गर्नु भएको हैन ,न त काठमाडौँबाट पश्चिम धनगडी या पुर्व काकरभिट्टा जाने ६ पांग्रे माल बाहक गाडी नै अमेरिका पुगेको देखेर प्रशंसा गर्नु भएको हो l यो त अमेरिका र क्यानाडामा चल्ने नेपालीले संचालन गरेको १८ पांग्रे बिशाल भीमकाय माल बाहक गाडीको … Continue reading अमेरिकामा -मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपाली ट्रक (मालबाहक गाडी )देख्दा हर्षित

डिसीका संचारकर्मी नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिमा नियुक्त

विजय थापा ,भर्जिनिया ,आश्विन १५ ,नेपाल पर्यटन बोर्डले वाशिंगटन डिसी महानगर क्षेत्रमा दूई दशक भन्दा ज्यादा समय देखि बसोबास गर्दै आउनु भएका सगरमाथा टेलीभिजन (दूरदर्सन )अमेरिकाका संस्थापक राम चन्द्र खरेललाई अमेरिकाको पूर्वीय तट(इस्ट कोस्ट )को लागि मानार्थ जन सम्पर्क प्रतिनिधि नियुक्ति गरेको छ lयसै बिषयमा आधिकारिक जानकारी गराउने हेतुले डिसीमा महानगर क्षेत्रमा एक स्वागत समारोह … Continue reading डिसीका संचारकर्मी नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिमा नियुक्त

Sign the Petition to Help Nepalese Migrant Workers in Qatar

Slavery may have been abolished the world over years ago, but it still exists in different forms even today. Not being paid their salaries/ being paid too little, having to live in substandard and unhygienic housing conditions, having to work over time, not getting enough rest and being abused and mistreated by their employers are common complaints of migrant workers. Needless to say, this is inhumane and completely against Human Rights.

रातो भालेको लोभमा चिट (नक्कल )चोराउन सहयोग

मुखै रसाउने त्यसमा पनि स्थानीय रातो रंगको कुखुराको भालेको मासु l अहिले सम्झना गर्दा पनि मुखै भरि पानी आउछ किनभने विदेशिएको धेरै बर्ष भयो l त्यो सम्झनाले सारै सताउछ र कल्पना मात्र गरि रहेको हुन्छु lअमेरिकामा बसाई छ ,तर मन भने मुलक तिर पुग्छ र पुग्नु पनि स्वाभाविक हुन्छ l जीवनको चार दशक पहाड ,तराई … Continue reading रातो भालेको लोभमा चिट (नक्कल )चोराउन सहयोग

पत्रकारले दम्भ त्यागे चिरस्थायी नत्र अस्थायी

व्यक्ति मन पर्यो प्रकाशित गर्यो ,संस्था मन पर्यो समाचारले प्राथमिकता पाउने भो ,राजनीतिक दल मन पर्यो मुख्य पृष्ठमा छाप्यो तर व्यक्ति आफ्नो विचार या राजनैतिक दल संग मिलेन प्रकाशित नगर्यो ,संस्थासंग आग्रह र पूर्वाग्रह छ समाचारलाई किनारा लगाई दियो यहि धर्म हो त पत्रकारिताको ? संचार माध्यममा प्रकाशित गर्नु र नगर्नु सम्पादक मण्डलीमा सर्वाधिकार निहित … Continue reading पत्रकारले दम्भ त्यागे चिरस्थायी नत्र अस्थायी

कतारमा समस्यामा परेका नेपालीको पक्षमा ह्वाईट हिमाल टेलिभिजनले बिशेष अभियान सुरु गर्ने

सुर्य थापा न्युयोर्क, कामका लागि कतारमा पुगेका नेपालीहरुको अधिकारका लागि अमेरिकाबाट सञ्चालीत नेपाली टेलिभिजन ह्वाईट हिमाल टेलिभिजनले बिशेष अभियान सुरु गर्ने भएको छ । नेपाली कामदारको दर्दानक अवस्थाको बारेमा बेलायती पत्रिका गार्जियनले खोजमुलक समाचार बाहिर ल्याए पछि ह्वाईट हिमाल टेलिभिजनले अमेरिकामा रहेका नेपाली समुदायसंग मिलेर बिषेश अभियान सुरु गर्न लागेको हो । भिडियो सहित गार्जियनले … Continue reading कतारमा समस्यामा परेका नेपालीको पक्षमा ह्वाईट हिमाल टेलिभिजनले बिशेष अभियान सुरु गर्ने

एड्वनले -थप चार सय बिद्यार्थीहरुलाई पढाउने l

विजय थापा ,भर्जिनिया ,आश्विन ८ ,अमेरिकाको बोस्टनमा आयोजना गरिएको नेपाल पद यात्रामा सहभागी भै बोस्टनमा स्थापना भएको नेपाल एड्वन (एम्पावर दलित वुमेन अफ नेपाल )ले संकलन गरेको रकमले नेपालमा रहेका सिमान्तकृत ,गरिब ,जेहेन्दार तथा दलित सहित करिब थप चार सय बिद्यार्थीहरुलाई पढाउने भएको छ l नेपालको युवा नामक गैर मुनाफा संस्थाले आयोजना गरेको नेपाल पदयात्रा … Continue reading एड्वनले -थप चार सय बिद्यार्थीहरुलाई पढाउने l

गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा रामचन्द्र खरेलको उम्मेदवारी

२३ सेप्टेम्वर, वाशिंटन, डिसी गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा २०१३-१५ को कार्यकालको लागि गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरिकाजका क्षेत्रिय सह संयोजक । हाल कार्यवाहक संयोजक रामचन्द्र खरेलले उम्मेदवारीको घोषणा गर्नु भएको छ । दुई दशकभन्दा वढी अमेरिकाको राजधानी वाशिंटन डिसी क्षेत्रमा वसोवास गर्दै आउनु भएका सफल व्यवसायी रामचन्द्र … Continue reading गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा रामचन्द्र खरेलको उम्मेदवारी

वाशिंगटन डिसीमा इन्द्र जात्रा धुमधामको साथ सम्पन्न l

विजय थापा , भर्जिनिया ,आश्विन ६ , डिसी महानगर क्षेत्रमा स्थापना गरिएको गैर मुनाफा संस्था नेवाः संगठन अमेरिका(Newah Organization of America )ले तेश्रो इन्द्र जात्रा पर्व सफलता पूर्वक सम्पन्न गरेको छ l डिसी महानगर क्षेत्रको म्यारिल्याण्डको एक उद्यानमा आयोजना गरिएको कार्यक्रममा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने समुदायको निक्कै चहल पहल रहेको थियो l आयोजित उक्त … Continue reading वाशिंगटन डिसीमा इन्द्र जात्रा धुमधामको साथ सम्पन्न l