Category Archives: Blog

३४औ अलास्का स्टेट कराते प्रतियोगितामा भट्टराई

                     गत साता अलास्का कराते एसोसिएसनको आयोजनामा दुइदिने कराते गोष्ठी तथा प्रतियोगिताको समापन गरिएको थियो  l  विश्व कराते महासंघका बरिष्ठ रेफ्री कत्सुकाता  तानाकाको निर्देशनमा सम्पन्न उक्त प्रतियोगिताको पहिलो दिन काता तथा कुमिते गोष्ठीको संचालन तानाका मार्शल आर्ट्स एकेडेमीमा  गरिएको थियो भने डिसेम्बर ८ तारिख  दोश्रो दिन … Continue reading ३४औ अलास्का स्टेट कराते प्रतियोगितामा भट्टराई

राजदूत शर्मा द्वारा नेपाल निर्वाचन सम्बन्धि हार्वर्डमा सम्बोधन

मंगसिर २५ ,भर्जिनिया , विजय थापा अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा(बिध्या वारिधि )ले बिश्व कै उत्कृष्ट अमेरिकाको बोस्टन स्थित हार्वर्ड विश्व बिद्यालयमा आयोजना भएको कार्यक्रममा नेपाल निर्वाचन – २०१३ सम्बन्धि सम्बोधन गर्नु भएको छ l केनेडी पाठशाला ,भारत तथा दक्षिण एसिया कार्यक्रमको सयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा राजदूत शर्माले नेपाल निर्वाचन २०७० … Continue reading राजदूत शर्मा द्वारा नेपाल निर्वाचन सम्बन्धि हार्वर्डमा सम्बोधन

कलाकारलाई निर्वाचनको परिणामले दिएको धक्का

विजय थापा , कलाकार देशका गहना हुन र मुलुकका सम्पत्ति हुन l संगीतमा डुबुल्की मारेर करौड़ोको हृदयमा बस्न सफल यी कलाकार हाम्रा आदर्श पनि हुन l कलाकार कसैका निजि हुदैनन र सबैका साझा हुन्छ र सबैलेमा उच्च स्थानमा राखेका हुन्छन l यस्तो सम्मान र आदर्श बोकेका केहि कलाकारहरु दोश्रो संबिधान सभाको चुनाबी मैदानमा उनीहरुको धरौटी … Continue reading कलाकारलाई निर्वाचनको परिणामले दिएको धक्का

अमेरिकामा संचार माध्यम द्वारा असल काम गर्नेलाई सम्मान

मंगसिर २३,भर्जिनिया ,अमेरिका विजय थापा , संचारकर्मी तथा संचार माध्यमलाई सम्मान गर्ने र पुरस्कृत गर्ने कुनै नौलो समाचार नहुन् सक्छ lयो क्रम जारि रहने छ तर अमेरिकाको न्यु जर्सीबाट २००७ देखि संचालनमा रहेको युएसनेपाल अनलाईन डटकम(बिधुतिय अंकीय पत्रिका)ले मंगसिर २२ गते न्यु योर्कमा आयोजना गरेको छैठौ बार्षिक समारोहमा उदाहरणीय काम गर्ने बिभिन्न व्यक्ति तथा संस्थालाई … Continue reading अमेरिकामा संचार माध्यम द्वारा असल काम गर्नेलाई सम्मान

महाकवीलाई सदैब आर्थिक दयनियताको चित्रण मात्र नगर्न सुझाब

मंगसिर २० ,भर्जिनिया विजय थापा भर्खरै सम्पन्न भएको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा साहित्य सम्बन्धि बिबिध बिषयमा मस्तिष्क मन्थन गरिएको छ l चर्चाको शिखरमा पुगेका बिषयहरुमा देवकोटाले बिश्व जगतमा गरेको योगदानको चर्चा तथा वहाका अप्रकाशित कृतिहरुको बिषयमा उठाईएको बिषयले उपल्लो स्थान ओगट्न सफल भएको छ l उक्त साहित्य सम्मेलनमा देवकोटाको बारेमा अमेरिकामा रहेका कवि तथा … Continue reading महाकवीलाई सदैब आर्थिक दयनियताको चित्रण मात्र नगर्न सुझाब

अमेरिकी प्रतिनिधि सभा द्वारा राजदूत शर्मा सम्मानित

  मंगसिर २० ,भर्जिनिया विजय थापा ,अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मालाई म्यासाचुसेट्स राज्यको प्रतिनिधि सभाले सम्मान गरेको छ l दि कमनवेल्थ अफ म्यासाचुसेट्स (म्यासाचुसेट्स राष्ट्रमण्डल )प्रतिनिधि सभा को सभामुख रोबर्ट ए डेलीयो तथा प्रतिनिधि सभाका सभासद डोनाल्ड वंग द्वारा हस्ताक्षरित उक्त सम्मान पत्र एक कार्यक्रम बीच डा शर्मालाई हस्तान्तरण गर्दै सम्मान गरिएको … Continue reading अमेरिकी प्रतिनिधि सभा द्वारा राजदूत शर्मा सम्मानित

अमेरिकामा एक युवा भुटानी शरणार्थी द्वारा आत्महत्या

मंगसिर १९ .भर्जिनिया विजय थापा ,जीवनमा अनगिन्ति हण्डर खादै अन्ततगत्वा स्वर्णीम सपनाको साथ अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा नेपालबाट पुनर्स्थापनको लागि अमेरिका ल्याईएका एक युवाले आत्महत्या गरेका छन् l पारिवारिक श्रोतका अनुसार २१ बर्षिय चन्द्र क्षेत्री सोमबार घर छोडी हिडेका थिए l परिवारलाई कुनै पनि शंखा मनमा नरहेको र काममा सधैको जस्तै भन्ने ठानेका थिए l … Continue reading अमेरिकामा एक युवा भुटानी शरणार्थी द्वारा आत्महत्या

अमेरिकामा भानुको शालिक अनावरण साथै नेपाली भाषा दिवसको प्रस्ताब

मंगसिर १८ ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भानुको शालिकको अनावरण अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा (बिध्या वारिधि )ले गर्नु भयो l भानु भक्तको शालिकलाई नेपालबाट अमेरिका ल्याउने जिम्मा पाएका अनेसास डिसी शाखाका अधक्ष्य तथा भर्जिनियाका कबि प्रकाश नेपालले उक्त कामको लागि छ महिना समय … Continue reading अमेरिकामा भानुको शालिक अनावरण साथै नेपाली भाषा दिवसको प्रस्ताब

ऋचा घिमिरेको ‘तुलशी’चलचित्र अमेरिकामा प्रथम प्रदर्शन

  भर्जिनिया ,मंगसिर १७  विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा नेपाली चलचित्रका युवा निर्माता /निर्देशक शंकर घिमिरे तथा   ऋचा घिमिरेको अभिनय रहेको सामाजिक कथानक चलचित्र तुलशीको प्रथम प्रदर्शन (प्रिमिएर )भब्यताको साथ शानदार प्रदर्शन भएको छ l   उक्त चलचित्रलाई प्रचार र प्रसार गर्न दम्पत्ति शंकर घिमिरे तथा ऋचा घिमिरे केहि दिन अगाडी मात्र … Continue reading ऋचा घिमिरेको ‘तुलशी’चलचित्र अमेरिकामा प्रथम प्रदर्शन

बागी उम्मेदवारलाई जनताको बाघे झापु

विजय थापा ,भर्जिनिया दोश्रो संबिधान सभाको निर्वाचन सफलता पूर्वक समाप्त भै सकेको छ l अब सरकार बनाउने तरखरमा बढी स्थान र मत प्राप्त गर्ने दल कसरतहरु गुणा भागमा व्यस्त छन् l यस पालिको निर्वाचनमा जनताले वागी उम्मेदवारलाई मात्र नभई जनजातिका ,संघियता र मधेशका मुद्दा उठाउने दल तथा उम्मेदवारहरुलाई गालामा चड्कन लगाई दिएका छन l वागी … Continue reading बागी उम्मेदवारलाई जनताको बाघे झापु

साहित्य सम्मेलनलाई साँस्कृतिक कार्यक्रमले अझ रौनक ल्याउने

मंगसिर ९,भर्जिनिया ,अमेरिका विजय थापा अमेरिकाको वासिङ्गटन डि.सी मा आयोजना हुन् लागेको तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा एकरुपता मात्र नहोस् भन्दै मनोरंजन स्वरुप संगीतमय वातावरण बनाईने सोच पनि रहेकोले सांस्कृतिक कार्यक्रम गराइने सम्मेलन संयोजक सीता पाण्डेले जानकारी गराएकी छिन l यसको साथै सम्मेलनमा बृहत कबि गोष्ठी, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार वितरण, मोतिराम युवा कबि गोष्ठी, … Continue reading साहित्य सम्मेलनलाई साँस्कृतिक कार्यक्रमले अझ रौनक ल्याउने

अमेरिकामा पुनर्स्थापित भुटानी शरणार्थीबारे अन्तरक्रिया र जटिल समस्या सुरक्षा

मंगसिर ९,भर्जिनिया ,अमेरिका बिजय थापा ,अमेरिकाको बाल्टीमोर क्षेत्रमा नेपालबाट अमेरिका ल्याई पुनर्स्थापित गरिएका भुटानी शरणार्थी बारे वाशिंगटन डिसीमा एक अन्तरक्रियात्मक कार्यक्रम वाशिंगटन नेपाल फोरम संस्थाको पहलमा सम्पन्न गरिएको छ l डिसी महानगर क्षेत्रमा रहेका स्वयंसेवी तथा बिभिन्न पेसा अंगालेका नेपाली भाषा बोल्ने परामर्श समुह द्वारा कसरि अप्रवासी नेपाली मूलका युवाहरुलाई सहयोग गर्न सकिन्छ भन्ने बिषयमा … Continue reading अमेरिकामा पुनर्स्थापित भुटानी शरणार्थीबारे अन्तरक्रिया र जटिल समस्या सुरक्षा

अमेरिकामा साढे छ बर्षका नेपाली बालक खेलाडीलाई ब्लाक बेल्ट (कालो फित्ता )प्राप्त

मंगसिर ७, भर्जिनिया ,अमेरिका विजय थापा कलियुगमा अविश्वसनीय धेरै चिज देखिन पाइने हुन्छ र उम्रिदैको तीन पात भन्ने नेपाली उखान ठ्याक्कै अमेरिकामा चरितार्थ भएको छ l अमेरिकाको मिचिगन राज्यमा साढे छ बर्षका नेपाली बालक खेलाडीले पुम पहिलो डान ब्लाक बेल्ट (कालो फित्ता )सफलतामा पुर्वक हात पार्न सफल भएका छन् l अमेरिकाको मिचिगन राज्यको वाटर फोर्ट … Continue reading अमेरिकामा साढे छ बर्षका नेपाली बालक खेलाडीलाई ब्लाक बेल्ट (कालो फित्ता )प्राप्त

बिदेशमा बस्ने बुद्धिजीवीवर्गले सबैलाई संयमता लिन आग्रह

मंगसिर ५ ,भर्जिनिया,विजय थापा , नेपालमा दोश्रो पटक संबिधान सभाको चुनाब समाप्त भै अधिराज्यभर निर्वाचनको गणना भै रहेको छ l र, एकीकृत नेकपा (माओवादी)ले संविधानसभा निर्वाचनमा विभिन्न षड्यन्त्र र चलखेलका कारण नेपाली जनताको अभिमत र अपेक्षा अनुसार जारी मतदान प्रक्रिया अघि बढेको नदेखिएकाले यो प्रक्रिया यहीँ स्थगित गर्न माग गरेको खबरले बिदेशमा बस्ने बुद्धिजीवी वर्गहरु … Continue reading बिदेशमा बस्ने बुद्धिजीवीवर्गले सबैलाई संयमता लिन आग्रह

अमेरिकाले निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा नेपाली जनता बधाई

मंगसिर ५,भर्जिनिया ,अमेरिका विजय थापा यहि मंगसिर ५ गते नेपालमा दोश्रो संबिधान सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सयुक्त राज्य अमेरिकाले सम्पूर्ण नेपाली जनतालाई हार्दिक बधाई दिदै व्हाइट हाउसका प्रेस (संचार )सचिबले उक्त कुरा एक छापा बिज्ञप्ति मार्फत जानकारी गराएका छ्न l यी चुनाबलाई सन् २००६ मा भएको शान्ति प्रक्रियाको एक महत्वपूर्ण कदमको निशान हुन … Continue reading अमेरिकाले निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा नेपाली जनता बधाई

अमेरिकाको साहित्य सम्मेलनमा सम्मानित हुने सामाजिक नायकहरुको नामावली सार्बजनिक

विजय थापा , भर्जिनिया ,अमेरिका ,मंगसिर ४ नोवेम्बर ३० र डिसेम्बर १ तारिखको दिन डिसीमा महानगर क्षेत्रमा हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विभिन्न विधामा विशिष्टता हासिल गरि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने दश जना नेपाली तथा नेपाल र नेपालीहरुलाई विशिष्ट रुपमा सहयोग गर्ने तीन जना विदेशीहरुलाई सम्मान गरिने पूर्व सूचना अनुसार उनीहरुको नामावली सार्वजनिक … Continue reading अमेरिकाको साहित्य सम्मेलनमा सम्मानित हुने सामाजिक नायकहरुको नामावली सार्बजनिक

तेश्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनबारे पत्रकार भेटघाट कार्यक्रम

भर्जिनिया ,अमेरिका ,मंगसिर ३ , विजय थापा , आउदो नोवेम्बर ३० र डिसेम्बर १ तारिखको दिन डिसीमा महानगर क्षेत्रमा हुन गै रहेको तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनबारे बिशेष जानकारी गराउने उदेश्यले आज भर्जिनियाको एक पुस्तकालयमा आयोजक समितिले संघ तथा संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुसंग एक भेटघाट कार्यक्रम राखी अहिले सम्म भएका तैयारी तथा बिबिध बिषयमा जानकारी … Continue reading तेश्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनबारे पत्रकार भेटघाट कार्यक्रम

डिसीमा कीर्तिमानी धाविका सम्मानित र नेपाली महिला पोलो खेल्न अमेरिकाबाट बर्दिया उड्ने

मंगसिर २,भर्जिनिया ,अमेरिका विजय थापा ,नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय नामक नव स्थापित गैर मुनाफा संस्थाको समुद्घाटन कार्यक्रम डिसी महानगर क्षेत्रमा संस्थाको भावी योजनाको घोषणाको साथ नेपालका ख्याती प्राप्त हाल अमेरिकामा बसोबास गरि रहेका र अमेरिकामा पनि खेललाई निरन्तरता दिई रहेका खेलाडीहरुलाई सम्मानित गर्दै कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ l उक्त कार्यक्रममा कीर्तिमानी नेपाली … Continue reading डिसीमा कीर्तिमानी धाविका सम्मानित र नेपाली महिला पोलो खेल्न अमेरिकाबाट बर्दिया उड्ने

अमेरिकामा बस्ने नेपालीहरु भन्छन ”चुनाबमा कुनै पनि राजनैतिक दलले बहुमत ”नल्याउने

मंगसिर २,भर्जिनिया ,अमेरिका विजय थापा , नेपालमा निर्वाचन पर्सि मंगसिर ४ गते हुदैछ l नेपालको भाग्य यहि निर्वाचनको परिणामले कोर्ने छ भनि कौतुलता को साथ निहालेर अमेरिकामा बसोबास गर्ने नेपाली मूलका नेपालीहरुसंग गरिएको एक सर्वेक्षणमा निर्वाचनमा कुनै पनि राजनैतिक दलले निर्वाचनमा बहुमत ल्याउन सक्दैन भनि दाबि साथ भविष्यबाणी गरे l नेपालमा बस्नेलाई मात्र चुनाबको ज्वरो … Continue reading अमेरिकामा बस्ने नेपालीहरु भन्छन ”चुनाबमा कुनै पनि राजनैतिक दलले बहुमत ”नल्याउने

अमेरिकाको साहित्य सम्मेलनमा पहिलो पटक रक्तदान गरिने

भर्जिनिया ,कार्तिक २९ , विजय थापा    तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अमेरिकाको डिसी महानगर क्षेत्रमा नोवेम्बर ३० र डिसेम्बर १ तारिख हुने भएकोले उक्त अवसरमा पहिलो पटक साहित्य सम्मेलनमा कवि ,कवियत्री ,कथाकार ,कलाकार ,लेखक ,उपन्यासकार तथा साहित्य विधामा कलम चलाई रहने साहित्यकारहरु तथा अन्यहरुले रक्तदान दिने भएको जानकारी अमेरिका रक्त संचारका अधक्ष्य लिला बहादुर … Continue reading अमेरिकाको साहित्य सम्मेलनमा पहिलो पटक रक्तदान गरिने