माघ ६ ,भर्जिनिया विजय थापा ,वाशिंगटन डिसी स्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट )ले अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माको सम्मानमा एक बिदाई समारोहको आयोजना गरेको जानकारी नेपाली दूताबासद्वारा जारि गरिएको छापा बिज्ञप्तिमा जनाईएको छ l उक्त बिदाई समारोहको आयोजना राज्य बिभाग तथा शिष्टचार बिभागले गरेको थियो l उक्त बिदाई समारोहमा शिष्टचार बिभागका … Continue reading अमेरिकी विदेश मन्त्रिले राजदूत शर्मालाई बिदाई गरे→
माघ ३ ,भर्जिनिया विजय थापा ,भिजन फर नेपाल प्रतिष्ठानले नेपालको संघियता सम्बन्धि नागरिक सर्वेक्षण गर्ने उदेश्य अनुरुप डिसी महानगर क्षेत्रमा नेपालका मित्रहरु अमेरिकन सभासदहरु समेतलाई सहभागी गराई अनुदान वृद्धि कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ l प्रमुख अतिथि तथा कांग्रेसनल नेपाल ककसका सह -अधक्ष्य जेरी पोलिसले भिजन फर नेपाल प्रतिष्ठानले संघियता सम्बन्धमा गर्न खोजेको कदमको … Continue reading डिसीमा अमेरिकन सभासदहरुले नेपाल र नेपालीलाई दिएको संदेश→
विजय थापा संयोग भनौ या म भाग्यशाली हु ,कसरि हो कसरि ,आफ्नो कामको शिलशिलामा बिक्रि बैठकमा सहभागी हुन् काठमाडौँ आउदा स्वर्गीय डामण्ड शमशेरसंग भेट हुने मौका पाए l बसन्ती र सेतो बाघको उपन्यासबारेमा चर्चा परिचर्चा सुने पछि सेतो बाघ आधा सम्म पढेर छोडेकोले बिष्मात लागि रहेको अवस्थामा प्रतक्ष्य डामण्ड शमशेरसंग भेट हुन पाउनु त्यो भन्दा … Continue reading संस्मरण :डामण्ड शमशेरसंग आधा घण्टा बिताएको अविस्मरणीय क्षण→
भिजन फर नेपालले -संघियताका लागि नागरिक सर्वेक्षण गर्ने माघ १, भर्जिनिया विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रमा सन् २०११ मा गैर मुनाफा संस्थाको रुपमा स्थापना भएको भिजन फर नेपाल फाउन्डेसन(प्रतिष्ठान )ले नेपालमा संघियता र राज्य पुनर्संरचनाका बारेमा जनतासंग अभिमत लिने भएको छापा बिज्ञप्ति जारी गर्दै प्रतिष्ठानका संचार समन्वयकर्ता अमृत भण्डारीले जनाएका छन् l प्रतिष्ठानका अधक्ष्य … Continue reading भिजन फर नेपालले -संघियताका लागि नागरिक सर्वेक्षण गर्ने→
कलियुगमा झुक्याउने र झुक्किनु सामान्य प्रकिया हुन्छ l २१ औ शताब्दीमा पनि झुक्याउने लत लागेका मानिस कसरि झुक्याउने भनि शब्दजाल द्वारा क्षणिक रुपमा मानिसको आँखामा छारो हाली रहेका हुन्छन lयो पंक्तिकार परदेशमा जाकिएको करिब ६ बर्ष नाघेछ र उमेरले दुई कोरी आधा अर्थात् ५ दशक अझ स्पष्ट भन्नु पर्दा ५० ले डाडो काटेछ l मलाई … Continue reading अंग्रेजी शब्दले धेरै झुक्यायो→
पौष २५ ,भर्जिनिया विजय थापा जनवरी ८ तारिख अमेरिकाको क्यालिफोर्नियाको बर्क्ली स्थित नेपाली चमेना गृह “टेस्ट अफ द हिमालयज”को ९ औ बार्षिक उपलक्ष्यमा उक्त चमेना गृहका संचालक ध्रुव थापाद्वारा लिखित अंग्रेजी भाषामा नेपाली खानाको पुस्तकको बिमोचन नोबेल पुरस्कार बिजेता डग्लस ओसेरोफ्ले गर्नु भएको छ l ९ बर्ष अघि स्थापना गरिएको उक्त चमेना गृह बर्क्लीकै उत्कृस्ट … Continue reading नोबेल पुरस्कार बिजेता द्वारा नेपाली खानाको पुस्तक विमोचित→
पौष २३, भर्जिनिया विजय थापा एकतिस बर्ष अगाडी अमेरिकन सरकारको नियम अनुसार डिसीमा दर्ता भएको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन अमेरिका ,एएनएको आगामी ३२ औं सम्मेलन आउदो जुलाई ४,५ र ६ तारिख वाशिंगटन डिसीमा हुने भएको छ । एएनएको कार्यसमितिको निर्वाचन सहित सम्पन्न हुने सम्मेलनका लागि हेमन्त श्रेष्ठ संयोजक र लक्ष्मण प्रधान … Continue reading एएनए ३२ औं सम्मेलन आयोजक समिति गठन र निर्वाचन हुने→
पौष २१,भर्जिनिया विजय थापा अमेरिकाको फोर्ट मेएरस, फ्लोरिडा निवासी ५९ बर्षिय अजय सत्यालले पौष २० गते १०० औं पटक रक्तदान गरेका छन् । बिश्व भरिमै एक प्रतिशत भन्दा कम रक्तदाताहरु उक्त बिन्दुमा पुग्छन । ‘२५ बर्ष अगाडी आफु साथीबाट अभिप्रेरित भै रगत दान गर्न सुरु गरे यता सयौ बिरामीहरुलाई बचाउन सहयोग गर्न पाएकोमा … Continue reading अमेरिकामा एक नेपालीले सय पटक रक्तदान गर्न भ्याए→
नवराज पोखरेल बुखारेस्ट, रोमानिया, पुस १९ गते : विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको आज बुखारेस्टमा गठन भएको छ । ” संमग्र नेपाली साहित्यको श्रीबृद्धि तथा नेपालीहरुको प्रतिष्ठाको लागि विश्वभर छरिएर रहेका स्रष्टा, साहित्यिक संघसस्थाहरु बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्य गर्दै निरन्तर अघि बढ्ने ।” भन्ने मूल नारालाई अंगाल्दै गैर आवासीय नेपाली … Continue reading विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन→
पौष १८ ,भर्जिनिया विजय थापा ,अमेरिकाको भर्जिनिया राज्यका नव निर्वाचित गभर्नर टेरी म्याकल्फ तथा महान्यायाधिवक्ता मार्क आर हेरिंग अल्पसंख्यक नेपाली समुदाय बीच सामीप्यता रहेको छ l डेमोक्राटिक(प्रजातान्त्रिक) दलबाट बिजयी भएको खुशीमा नेपालीहरुले गरेको सहयोग स्वरुप पिठ्युमा धाप मार्न सुरु गरेका छन l पछिल्लो एक दशक देखि डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व बिज गणतीय … Continue reading अमेरिकामा नेपालीलाई गभर्नर तथा महान्यायाधिवक्ताले पिठ्युमा धाप मार्न थाले l→
पौष १५ ,भर्जिनिया ,अमेरिका विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बृहत वाशिंगटन तमु समाजको आयोजनामा ल्होछार(त ल्हो -घोडा वर्ग )हर्सोउल्लासको साथ मनाईएको छ l वाशिंगटन डिसी नेपाली दूताबासका भर्खर आउनु भएका अतिथि मिनिस्टर /नियोग उप प्रमुख ऋषि राम घिमिरेले शुभकामना दिनु भएको थियो lउक्त ल्होछार पर्वमा बिशेष ब्यक्त्तित्वहरुलाई सम्मान पनि गरिएको थियो l तमू … Continue reading डिसीमा ल्होछार भब्यताको साथ सम्पन्न→
पौष १२ ,भर्जिनिया ,अमेरिका विजय थापा वाशिंगटन डिसी नेपाली दूताबासको आयोजनामा आज सम्पन्न शुभ बिदाई स्वागत समारोह कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मा (बिध्या वारिधि )ले आफ्नो कार्यकाल पुरा चार बर्ष पुरा गरेको ,आफुले यहि अमेरिका मै पांच बर्ष अध्ययन गरेको र आफुले अगाध माया सर्वत्र प्राप्त गर्न सकेकोले अमेरिका आफुलाई दोश्रो घर जस्तो भएको … Continue reading अमेरिका मेरो लागि दोश्रो घर जस्तो अनुभूति भै रहेको छ – राजदूत डा शर्मा→
पौष १३,भर्जिनिया विजय थापा नेपाल असहाय बालवालिका सहयोग केन्द्र, काठमाण्डौको आयोजनामा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा असहाय, अनाथ, अतिविपन्न तथा जेहेन्दारका साथै सरकारी विद्यालयमा विभिन्न कक्षामा अध्ययन्रत ३१ जना विद्यार्थीहरुलाई मिति २०७० पौष ०५ गतेका दिन जिल्ला विकास समितिको हलमा शैक्षिक … Continue reading नेपाल असहाय बालवालिका सहयोग केन्द्र द्वारा शैक्षिक समाग्री वितरण→
Lured to India by the promise of cash, villagers are tricked into thinking their kidneys will regrow “like a mango in a tree.” Years later the money is gone and so is their means of survival. Watch as we get up close and personal in the village of kidney trade.
पौष १०,भर्जिनिया ,अमेरिका विजय थापा , अमेरिकाको डिसी महानगर क्षेत्रबाट नियमित रुपले प्रकाशन हुँदै आएको पाक्षिक नेपाली पत्रिका विश्व परिक्रमाको आयोजनामा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कन लाग्नु भएका अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माको बिदाई कार्यक्रम ”धन्यबाद राजदूत ” को तूल तथा मंगल वाचन सहित टिका लगाई राजदूतलाई बिदाई गरिएको … Continue reading राजदूत शर्माको बिदाई मंगल वाचन सहितको टिकाबाट→
पौष ८ ,भर्जिनिया ,अमेरिका विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा हालसालै नेपालमा सम्पन्न भएको ”संबिधान सभा निर्वाचन -यसका अवसर तथा चुनौती सम्बन्धि एक अन्तरक्रियात्मक कार्यक्रम वाशिंगटन नेपाल फोरमको आयोजनामा सफलता पुर्वक सम्पन्न भएको छ l मूलत संबिधान लेखनमा भै रहेको गतिरोध ,निर्वाचन सम्पन्न भएता पनि सरकार निर्माणमा देखिएको अन्यौल .दोश्रो संबिधान सभामा नेपाली मतदाताले … Continue reading डिसीमा नेपालमा सम्पन्न निर्वाचन-चुनौती र अवसर सम्बन्धि अन्तरक्रिया→
पौष ७ ,भर्जिनिया ,अमेरिका विजय थापा ,अमेरिकाको राष्ट्रिय स्तरको नेपालीहरुको सबै भन्दा पुरानो गैर मुनाफा संस्था दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(ए एन ए )ले गत जुन महिनामा सुदुर पश्चिम नेपालको दार्चुलामा आएको अविरल बर्षाको कारण भएको मानबिय क्षति तथा बाढी पिडित परिवारलाई आर्थिक सहयोग गर्ने उदेश्यले एक आकष्मिक बाढी पिडित आर्थिक राहत कोष खडा … Continue reading ए एन ए द्वारा दार्चुला बाढी पिडितको लागि पांच लाख रुपैया संकलन l→
विजय थापा पौष ६ ,भर्जिनिया ,अमेरिका भर्जिनियाको राजधानी रिचमण्ड निवासी लेखक तथा पत्रकार पशुपति घिमिरेको हालै प्रकाशित कृति” बुद्धबाद्का तीन आयाम ”गत आइतबार मंगसिर ३० गते भर्जिनियामा बिमोचन भएको छ | भर्जिनिया राज्यको राजधानी रिच्मण्ड स्थित घिमिरे निवासमा रिचमण्डका नेपालीहरुले सामुहिक रुपमा पुस्तक बिमोचन गरेका थिए | नेपाली साहित्यमा आख्यानको बाढी आइरहेको सन्दर्भमा बौद्ध … Continue reading अमेरिकामा पत्रकार घिमिरेको बुद्धबाद्का तीन आयाम पुस्तकको बिमोचन→
पौष ४ भर्जिनिया ,अमेरिका विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रमा भर्खरै स्थापना भएको नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेसनल (नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय )कि कोषाधक्ष्य केमिका भण्डारी हालसालै बर्दियामा सम्पन्न हात्ती पोलो खेलमा सहभागी भै उनको कर्मथलो अमेरिका फिर्ता भएकी छिन l जम्मा ८ वटा समुहले भाग लिएको उक्त हात्ती पोलो खेलमा केमिका भण्डारी सहभागी … Continue reading बर्दिया पोलो खेलमा सहभागी भै नेपाली चेली अमेरिका फिर्ता→
पौष १,भर्जिनिया विजय थापा , अमेरिकाको डिसीमहानगर क्षेत्रमा मंगसिर ३० गते डिसी महानगर क्षेत्रका नेपाली समुदायको आयोजनामा नेपालकि चर्चित गायिका नलिना चित्रकार एकल सांस्कृतिक साँझ सम्पन्न गरेको छ l यस कार्यक्रमका संयोजक तथा उक्त चमेना गृहका संचालक लोकनाथ तिवारीले कलाकार देशका गहना हुन् र हामीले कलाकारलाई सम्मान गर्न सक्नु पर्छ भन्दै यो कार्यक्रमको आयोजना गरेको … Continue reading डिसीमा नलिनाले स्वर सम्राटलाई सम्झना गराईन l→