Category Archives: Blog

एटलान्टामा बसन्त चौधरीको ‘विश्व काब्य यात्रा’ भब्यताको साथ सम्पन्न

चैत्र ५ ,भर्जिनिया विजय थापा गत चैत्र २ गते आइतबार अमेरिकाको एटलान्टा शहरमा न्याग द्वारा आयोजना गरिएको कबि,गीतकार एबं साहित्यकार बसन्त चौधरीको ” विश्व काब्य यात्रा ” भब्यतापुर्बक सम्पन्न भएको छ l अमेरिकाको भ्रमणमा साहित्य यात्रालाई निरन्तरता दिदै यहि शिलशिलामा एटलान्टा आई पुगेका बसन्त चौधरीले विश्व काब्य यात्रा ” संस्करणमा यस पटकको यात्राको लागि अन्तिम … Continue reading एटलान्टामा बसन्त चौधरीको ‘विश्व काब्य यात्रा’ भब्यताको साथ सम्पन्न

डिसीमा साहित्यका विभूतिहरुको जन्म जयन्ति थोक रुपमा सम्पन्न

भर्जिनिया ,चैत्र २ विजय थापा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डी सी शाखाको आयोजनामा माघ र फाल्गुन महिनामा जन्म जयन्ति पर्ने साहित्यका विभूतिहरु ,लेखनाथ पौडेल ,पारस मणि प्रधान ,हृदय चन्द्र सिंह प्रधान ,केसव राज पिडारी,भूपी शेरचन प्रति श्रद्धान्जली अर्पण गर्दै जन्म जयन्ति थोक रुपमा सम्पन्न गरिएको छ l उक्त कार्यक्रममा नेपालबाट भर्खर पाल्नु भएकी समालोचक लीला … Continue reading डिसीमा साहित्यका विभूतिहरुको जन्म जयन्ति थोक रुपमा सम्पन्न

खरेलको चर्चा यत्र, तत्र र सर्बत्र

यो कुरा ध्रुब सत्य हो कि काम गर्ने को मात्र चर्चा हुन्छ काम नगर्नेको कहिले चर्चा हुदैन l त्यसैले होला यतिखेर खरेलको चर्चा यत्र ,तत्र र सर्बत्र छ lनेपाली संचार माध्यममा सर्वाधिक उनको समाचारले मात्र उच्च स्थान पाई रहेको छ lनेपाल भित्र र बाहिर नेपाली समुदायमा सर्वाधिक चर्चामा रहेका काठमाडौं प्रहरी प्रमुख रमेश खरेल झन् … Continue reading खरेलको चर्चा यत्र, तत्र र सर्बत्र

क्यालिफोर्नियामा नारी दिवस भव्यताका साथ सम्पन्न

फाल्गुन २७ , भर्जिनिया ,विजय थापा नेपाली महिला विश्व संजाल (एनडब्लुजीएन) क्यालिफोर्निया शाखाले अन्तर्राष्ट्रिय नारी दिवस भव्यताकासाथ सम्पन्न गरेको छ। “महिला आत्मनिर्भरता: चुनौती र अवसर ” मूल नारा बोकेको उक्त कार्यक्रममा प्रमूख अतिथि श्रीमती दुर्गा पोखरेल,(बिध्या वारिधि ) बिशेष अतिथि डा.अर्लिन ब्लुम, मुख्य प्रवक्ता बुना दहाल र सिशिली भिक्टर रहेका थिए l कार्यक्रमको शुभारम्भ प्रमूख … Continue reading क्यालिफोर्नियामा नारी दिवस भव्यताका साथ सम्पन्न

डिसी अन्तर्राष्ट्रिय महिला दिवसमा ओबामा बिमा सम्बन्धि बहस

फाल्गुन २४ ,भर्जिनिया   विजय थापा    डिसी महानगर क्षेत्रको भर्जिनियामा अमेरिका नेपाल महिला संघको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस अलिक पृथक शैलीमा मनाईएको छ l  अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाको हक र अधिकारको चर्चा र उपचर्चा भन्दा पनि अमेरिकामा ओबामा बिमा सम्बन्धि सबैले ज्ञान प्राप्त गर्न सकुन भन्ने उदेश्यले  महिला दिवसको अवसरमा ओबामा केयर भन्ने बिषयमा बहस … Continue reading डिसी अन्तर्राष्ट्रिय महिला दिवसमा ओबामा बिमा सम्बन्धि बहस

एन आर एन बुल्गारिया-राष्ट्रिय समन्वय परिषद गठन

फागुन २३ गते, भर्जिनिया विजय थापा बुल्गारियाको राजधानी सोफिया शहरमा रहेका नेपालीहरुको पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बुल्गारिया गठन गरिएको छ l बुल्गारियामा लामो समयदेखि बसोबास गरि रहेका गुन्ज बहादुर चोखालको अध्यक्षतामा गठित उक्त परिषदको उपाध्यक्षमा दयाराम चोखाल ,महासचिवमा चन्द्र बहादुर कडेल, सचिबमा तिलक खत्री, कोषाध्यक्षमा टीकाराम कडेल रहेका छन भनें युवा … Continue reading एन आर एन बुल्गारिया-राष्ट्रिय समन्वय परिषद गठन

प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन भव्य रुपमा सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिका अध्यक्ष श्रीमती गीता खत्रीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि श्री दुर्गाप्रसाद भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा उन्नती बोहोरा शीला, लीला लुइटेल, … Continue reading प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन भव्य रुपमा सम्पन्न

डिसीमा ‘छ एकान छ ” प्रदर्शन

फाल्गुन १८ ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्र भर्जिनियामा नेपाली हास्यव्यङ्ग्य चलचित्र ‘छ एकान छ ‘ भब्यताको साथ प्रदर्शन भएको छ l उक्त चलचित्रको आयोजना कलाकारहरुको संस्था युनाईटेड नेपालको आयोजना गरिएको थियो भने उक्त चलचित्र हेर्न नेपालका प्रख्यात पप गायक ओम बिक्रम बिष्ट ,नायक सरोज खनाल ,नायक किरण प्रताप केसी ,कलाकार तथा यस क्षेत्रका … Continue reading डिसीमा ‘छ एकान छ ” प्रदर्शन

नेपालका रक्तदातालाई प्रोत्साहन गर्न १ लाख प्रदान

फाल्गुन १५,भर्जिनिया विजय थापा फ्रान्समा बसोबास गर्दै आएका नेपाली मूलका प्रशान्त उप्रेतीले नेपालमा रक्तदाताहरुलाई उत्प्रेरणा र हौसला पुगोस भन्ने हेतुले रु. १ लाख सहयोग गरेका छन l फ्रान्सबाट काठमान्डू भर्खरै मात्र आई पुगेका उप्रेतीले फ्रान्समा रहंदा नेपालमा बिरामीहरुले समयमा रगत नपाएर जीवन गुमाएको थाहा पाउदा धेरै दुख लागेको बताउदै आफु आएको २ दिनमा नै उक्त … Continue reading नेपालका रक्तदातालाई प्रोत्साहन गर्न १ लाख प्रदान

नेपाली संस्थाले फिलिपिनो संस्था मार्फत समुन्द्री आंधी पिडितलाई आर्थिक सहयोग

फाल्गुन ३ ,भर्जिनिया  विजय थापा    अमेरिकाको एटलान्टामा २३ बर्ष अगाडी स्थापना भै सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको दक्षिणपूर्ण नेपाली संगठन ,अमेरिकाले (Nepalese Association in Southeast America (NASeA)ले समुन्द्री आधिबाट गत बर्ष ठुलो क्षति बेहोर्नु परेको फिलिपिन्सलाई अमेरिकाको एटलान्टामा रहेको फिलिपिनो-अमेरिकन संगठनका पुर्व अधक्ष्य एलसी मेदिना विदेन्सलाई  (NASeA) का पूर्व अधक्ष्य राजा घलेले … Continue reading नेपाली संस्थाले फिलिपिनो संस्था मार्फत समुन्द्री आंधी पिडितलाई आर्थिक सहयोग

शालि नदिको झझल्को अमेरिकाको स्वस्थानी ब्रत समापनमा

  भर्जिनिया ,२ फाल्गुन l विजय थापा    अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको हिन्दु मन्दिरमा नेवाः संगठन अमेरिकाको आयोजनामा पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने श्री स्वस्थानी परमेश्वरीको व्रत विशेष पूजा अर्चना गरी भब्यताको साथ सम्पन्न भएको छ l   उक्त समापनमा यस क्षेत्रमा बसोबास गर्ने श्रदालु तथा व्रतालुहरूको निक्कै घुईचो लागेको थियो भने … Continue reading शालि नदिको झझल्को अमेरिकाको स्वस्थानी ब्रत समापनमा

कृष्ण पाण्डेयले ”गिनिज वर्ल्ड रेकर्ड्स ”मा नाम लेखाए

माघ २७ ,भर्जिनिया विजय थापा नेपाल बुटवल ,रुपन्देही घर भै हाल अमेरिकाको क्यानसस सिटिमा बसोबास गरिरहेका कृष्ण पाण्डेयले उल्टो अक्षर हिज्जे उच्चारण गरि ”गिनिज वर्ल्ड रेकर्ड्स ”मा नाम लेखाउन सफल भएका छ्न l ”गिनिज वर्ल्ड रेकर्ड्स ”ले आधिकारिक रुपमा नै किर्तिमान कायम गर्ने पाण्डेयलाई पत्रचार गरि सकेको जानकारी पाण्डेयले बताए भने ‘गिनिज वर्ल्ड रेकर्ड्स ‘मा … Continue reading कृष्ण पाण्डेयले ”गिनिज वर्ल्ड रेकर्ड्स ”मा नाम लेखाए

अमेरिकामा नेपाली भाषा फ़क्रदै

अमेरिकामा नेपाली भाषा बोल्ने नेपाली समुदायको निक्कै चहल पहल देखिन थालेको छ l पहिले सूचना सार्वजनिक गर्दा नेपाली भाषामा लेख्न र अधिकांशले टंकन (टाईप )गर्न जान्दैन थिए l नेपाली टंकन गर्न पनि सरल थिएन तर अब समगणक (कम्प्युटर )को चरम विकासले सरल बनाई दिएको छ र नेपाली लेख्न आईतबार कुरी रहनु पर्दैन l तसर्थ अब … Continue reading अमेरिकामा नेपाली भाषा फ़क्रदै

रक्तदान गर्नेलाई १ लाख नगद पुरस्कार

माघ २५ ,भर्जिनिया  विजय थापा    अमेरिका रक्त संचार केन्द्रका पूर्व अधक्ष्य तथा ११४ पटक भन्दा ज्यादा रक्तदान गरि सकेका अर्जुन प्रसाद मैनालीको नेतृत्वमा रक्तदानलाई नेपाल र विश्व मै व्यापक बनाउने उदेश्य अनुरुप प्रारम्भिक ”अन्तर्राष्ट्रिय नेपाली रक्तदाता ”समिति गठन गरिएको छ l   परदेशमा रक्तदान व्यापक बन्दै गएको अवस्था र नेपालमा रक्तदानलाई अझ उत्प्रेरणा गर्ने … Continue reading रक्तदान गर्नेलाई १ लाख नगद पुरस्कार

संस्मरण -सरस्वती पुजामा दुई परम मित्र गुमाएको दुखद क्षण

वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको मुर्ति सेलाउन धरानबाट चतरा नहरमा दिन दहाडै  १३-१४ बर्ष उमेरका लाउ लाउँ र खाउँ खाउँ गर्ने यो पंक्तिकारका दुई अभिन्न मित्रलाई सदाको लागि गुमाएको दिन ३५ बर्ष नाघेछ l   जब सरस्वती पुजाको दिन आउँछ र झन्डै ३५ बर्ष भन्दा ज्यादा भए पनि त्यो कहाली लाग्दो दिन भुल्न कहिले नसकिने रहेछ … Continue reading संस्मरण -सरस्वती पुजामा दुई परम मित्र गुमाएको दुखद क्षण

डिसी ल्होछार राजु लामाले घन्काए

                                             माघ १९ ,भर्जिनिया विजय थापा,डिसी महानगर क्षेत्रमा स्थापना भएको बृहत् वाशिंगटन तामांग समाजको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष २८५० औँ ‘सोनाम लोछार’  भव्यताको साथ मनाईएको छ l लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो । उक्त अवसरमा भेला भएका … Continue reading डिसी ल्होछार राजु लामाले घन्काए

डिसीमा जासुसी उपन्यासकार निरोलाका ‘लजाएका परेलीहरु” विमोचित’

माघ १८,भर्जिनिया विजय थापा,डिसी महानगर क्षेत्रमा दुई दशक भन्दा बढी समय देखि बसोबास गर्दै आएका,विसं २०२६-२०२९ को समयमा ११ जासुसी उपन्यास प्रकाशित गर्न सफल भएका उपन्यासकार तथा कवि शरद निरोला द्वारा लिखित’लजाएका परेलीहरु’ कविता संग्रह एक भब्य कार्यक्रम बिच विमोचित गरिएको छ l मुख्य अतिथि तथा अमेरिकाका लागि कार्यबाहक राजदूत श्री ऋषि राम घिमिरेले उक्त … Continue reading डिसीमा जासुसी उपन्यासकार निरोलाका ‘लजाएका परेलीहरु” विमोचित’

खरेलको खबरले अमेरिकामा नेपाली समुदाय खुशी

माघ १४ ,भर्जिनिया ,अमेरिका विजय थापा अमेरिका ,नेपाल प्रहरीका ईमान्दार राष्ट्र सेवक वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेल काठमाडौँ प्रहरी प्रमुखमा पुन ल्याईए पछि अमेरिकामा रहेका नेपाली समुदायले खुशी व्यक्त गरेका छन् l गत बर्ष वाशिंगटन डिसी महानगर क्षेत्रमा अमेरिकाको हवाईमा सी एस आर टि तालिमको शिलशिलामा केहि राज्यहरुको निजि भ्रमणमा रहेका खरेलसंग डिसीबासी नेपाली समुदायले … Continue reading खरेलको खबरले अमेरिकामा नेपाली समुदाय खुशी

संस्मरण : गाईको लात्ती प्रहारले झन्डै बंगारा

​ आज पनि अमेरिकामा गाई देख्दा र गाईको दूध सम्झना गर्दा मुसुमुसु हासी रहेको हुन्छु l मानिसले कराते र कम्फु सिकेर मलाई ढालेको हैन ,यहाँ त आफ्नै घरमा पालेको लक्ष्मी (अर्थात् गाई)ले आफ्नो खुट्टाले बज्र प्रहार गरि नराम्रो संग हनहनी ज्वरो फुटाएको घटना झन्डै बंगारा झारेको l २०३२ /२०३३ सालमा गर्मिको महिनामा घट्न पुगेको एउटा … Continue reading संस्मरण : गाईको लात्ती प्रहारले झन्डै बंगारा

विदेशमा नेपाली भाषाको मोह

               देश र भाषा सबै देशका जनताको लागि उतिकै माया हुन्छ l परदेसीएकालाई देश र भाषाको माया धेरै लाग्दछ l जे जस्तो अवस्थामा हामी नेपाली बिदेशीएको भएता पनि सबै नेपालीको सम्पर्कको साझा भाषा नेपाली भाषा हरेक स्वाभिमानी नेपालीको हृदयमा संचित हुन्छ l   यो हाम्रो सम्पत्ति हो र यो … Continue reading विदेशमा नेपाली भाषाको मोह