जेष्ठ ४ ,भर्जिनिया विजय थापा वाशिंगटन डिसीमा बिगत बर्ष झैँ एसियन मुलुकहरूको सक्रिय सहभागितामा हुने एसियन परम्परा उत्सवमा वाशिंगटन महानगर क्षेत्र सेरोफेरो ,क्यालिफोर्निया तथा न्युयोर्कबाट आएका नेपाली समुदायका संघ तथा संस्थाहरुको उल्लेखनीय सहभागितामा भएको उक्त महोत्सब भब्यताको साथ सम्पन्न भएको छ l उक्त कार्यक्रमको लागि डिसीमहानगर क्षेत्रका संघ तथा संस्थाका तर्फबाट झाकी … Continue reading डिसी एसियन परम्परा सांस्कृतिक उत्सव भव्यताको साथ सम्पन्न l→
जेष्ठ २ ,भर्जिनिया विजय थापा डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड स्थित नेपाली पशुपति बुद्ध मन्दिरमा २५५८ औं बुद्धजयन्ती भव्यताको साथ मनाईएको छ l उक्त अवसरमा अस्वीकृत बिचार -साहित्य आन्दोलनका अभियन्ता तथा बुद्धको जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यास महाभिमीस्क्रमणका अस्वीकृत पाईला लेख्ने उपन्यासकार कविताराम श्रेष्ठ (बिध्या वारिधि )वाशिंगटन डिसी आई बुद्ध सम्बन्धि पताका र स्तुपाको … Continue reading बुद्ध जयन्तिको लागि प्रवचन दिन लन्डनबाट वाशिंगटन डिसी →
विजय थापा ,भर्जिनिया , जेष्ठ २ ,डिसी महानगर क्षेत्रमा गत बर्ष स्थापना भएको गैर मुनाफा सामाजिक संस्था नेपाली आकाशले कैलाली जिल्लामा मुक्त कमैयाका बालबालिकाहरुका बिद्यालय निर्माण गरि दिएको छ l गत बर्ष समुद्घाटन गरेकै दिन कैलालीमा पढन नपाएका मुक्त कमैयाका छोराछोरीहरुको लागि पक्कि पाठशाला बनाउने प्रतिबद्धता जनाए अनुसार एक बर्ष नबित्तै पाठशाला निर्माण गर्न सकेकोमा … Continue reading नेपाली आकाश द्वारा मुक्त कमैयाका बालबालिकाहरुको लागि कैलालीमा पाठशाला निर्माण→
डा. कविताराम श्रेष्ठले लिनु भएको अन्तर्वाता : फेब्रुअरी १९५६ मा तेह्रथुम म्यांग्लुंग बजारमा जन्मनु भएको बसन्त श्रेष्ठ हाल अमेरिकाको वर्जिनियामा स्थाई बसोबास गर्दै आउनुभएको छ। उहाँले न्यूह्यम्साएर युनिवर्सिटीबाट एमएस गर्नु भएको छ। अमेरिकास्थित विभिन्न साहित्यिक र अन्य संस्थामा उहाँको उल्लेखनीय धेरै योगदान रहिआएको छ । हाल उहाँ, एएनए नेपाली लिटरेचर एकेडेमी, नर्थ अमेरिकाको … Continue reading प्रवासका चम्किला साहित्यिक तारा→
न्यूयोर्क,अमेरिका, मे ६ | उत्तर अमेरिकामा छरिएर रहेका नेपाली मूलका प्रवासी पत्रकारहरुको छाता संगठन यस नेपाल अमेरिका पत्रकार संघ (नेजा) को चौथो अधिवेशन नयाँ नेतृत्व चयनसहित सम्पन्न भएको छ | अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यही मे २,३ र ४ तारिख टेक्सासको ह्युस्टन शहरमा नेजाको तीन दिने अधिवेशन भएको थियो | अधिवेशनले आगामी दूई वर्षका लागि संस्थाका निवर्तमान वरिष्ठ उपाध्यक्ष गौतम … Continue reading नेपाल अमेरिका पत्रकार संघको चौथो अधिवेशन सम्पन्न,नयाँ नेतृत्व चयन→
बैशाख २२ ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्थापना भएको नेपाली कांग्रेस जन सम्पर्क समिति भर्जिनिया शाखाको दोश्रो अधिवेसनमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधित्व गर्ने सभासद रामेश्वर प्रसाद ढुंगेलले मन्तब्य राख्दै प्रधान मन्त्री सुशील कोइरालाले अधिवेसनको सफलताको लागि मौखिक शुभकामना लिएर आएको बताए l प्रमुख आतिथ्यको मन्तब्य राख्दै सभासद रामेश्वर … Continue reading प्रधान मन्त्रिको शुभकामना सभासद ढुंगेलले जनसम्पर्क समिति भर्जिनियाको अधिवेसनमा सुनाए→
बैशाख २० ,भर्जिनिया विजय थापा, अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को सेरोफेरोमा ३१ बर्ष देखि निरन्तर बार्षिक सम्मेलन गर्दै आई रहेको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन (ए एन ए )को ३२ औ ए एन ए सम्मेलनको दर्ता प्रक्रिया सुरुवात भएको छ l ३२ औ ए एन ए सम्मेलनको नारा … Continue reading ३२ औ ए एन ए डिसी सम्मेलनको दर्ता (रजिस्ट्रेसन )शुभारम्भ→
बैशाख २१ ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा २३ बर्ष अगाडी नेवार समुदायले स्थापना गरेको नेपा पास पुच अमेरिकाये (एन पी पी ए )को छैठौ इहि समारोहमा डिसी क्षेत्रको सेरोफेरोमा बसोबास गर्ने ब्रम्हाण्ड कन्याहरुले समेत ईहि पुजा गराएका छन् l उक्त इहि समारोहमा चार ब्राम्हण कन्याहरु ,एक झा कन्या तथा अन्य नेवार समुदायका कन्याहरुले … Continue reading अमेरिकामा नेवार समुदायको ईतिहासमा ब्राम्हण कन्याहरुले पनि इही गराए l→
बैसाख १६ ,भर्जिनिया विजय थापा गैर आवासीय नेपाली संघ ,अमेरिकाको निर्वाचनले गर्दा वातावरण तातिदै गै रहेको र चौतर्फी रुपमा चुनावी माहौल बन्दै गै रहेको अवस्थामा एनआरएन आईसीसी सदस्यका लागि जर्जिया एटलान्टा निवासी समाज सेवी राजा घलेले आफ्नो उम्मेदवार दिएका छन् l हरेक एक हजार एनआरएन सदस्यहरु रहेको मुलुकबाट एनआरएन आईसीसीमा एकजना प्रतिनिधित्व हुने प्रावधान रहेकोले … Continue reading एननआरएन आईसीसी सदस्यका उम्मेदवार घले भन्छन -यो अमेरिकाको लागि राम्रो अवसर हो→
बैशाख १५ ,भर्जिनिया विजय थापा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहमा ३१ बर्ष देखि निरन्तर रुपमा बार्षिक सम्मेलन गर्दै आई रहेको आएको ए एन ए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) को ३२ औ डिसी सम्मेलनमा मनिषा कोइराला आउने भएको जानकारी प्रमुख संयोजक हेमन्त श्रेष्ठले तयारी समितिको बैठकमा जानकारी दिएका छन् l हरेक … Continue reading मनिषा कोइराला ए एन ए सम्मेलनको लागि अमेरिका आउने→
काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला आफ्नो चार दिने चीन भ्रमण पुरा गरि नेपाल फर्कनु भएको छ। पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसको विदेश विभाग प्रमुख समेत रहनुभएकी कोइराला सरकारी प्रतिनिधिमण्लको नेतृत्व गर्दै चीनको यूनान प्रान्तका गभर्नरको निमन्त्रणामा चीन जानुभएको थियो। कोइरालासँगको चीन भ्रमणमा प्रधानमन्त्री शुसिल कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई तथा … Continue reading लगानी प्रवर्द्धन र आर्थिक विकासको लागि चीन भ्रमण महत्वपूर्णः कोइराला→
बैशाख ७ ,भर्जिनिया विजय थापा अमेरिकाको भर्जिनियाको साउथ राइडिंगमा बस्दै आएका नेपाली मूलका बिनोद थापाले गत बर्ष मार्च २०१३ मा अंटार्कटिकाबाट अमेरिका भरि रहेका आफ्ना परिवार ,साथी ,ईस्ट मित्र ,दाजुभाई तथा दिदि बहिनीहरुलाई पठाइएको चिट्ठी प्राय सबैले १ बर्ष पछि मात्र प्राप्त गरेका छन् l २०१३ को मार्च महिनामा दूई हप्ताको अंटार्कटिका प्रायद्वीपको दक्षिण … Continue reading अंटार्कटिकाबाट पठाएको चिट्ठी अमेरिका पुग्न १ बर्ष लाग्यो→
बैशाख ६ ,भर्जिनिया विजय थापा अप्रिल ११ तारिखमा बसेको ए एन ए (दि एसोसिएसन अफ नेपालिजइन अमेरिका )को कार्यकारी समितिको बैठकले सर्बसम्मती द्वारा निर्णय गरि र उक्त निर्णयलाई पारित गर्दै निर्वाचन समितिको गठन गरेको छ l उक्त निर्वाचन समितिको गठन गर्नुको साथै जुलाई ४ तारिखमा निर्वाचन गर्ने र जुलाई ५ भित्र निर्वाचनको नतिजा घोषणा गर्ने … Continue reading ए एन ए निर्वाचन समिति गठन र जुलाई ४ मा निर्वाचन हुने घोषणा→
बैशाख ४ ,भर्जिनिया विजय थापा गत हप्ता अमेरिकाको जर्जियास्थित ग्विनेट काउन्टी जिल्ला ९५ का लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट नेपाली मूलकी उम्मेदबार अमृता रेग्मी(बिद्या वारिधि )को प्रारम्भिक चुनाबी दौडको लागि स्थानीय नेपाली समुदायको पहलमा भेटघाट तथा कोष वृद्धि कार्यक्रमको साथै नेपाली नया बर्ष मनाईएको छ l अमेरिकि राजनीतिमा नेपाली मुलकी अमृता रेग्मी (पी एचडि )ईतिहास मै … Continue reading अमेरिकामा डेमोक्र्याटिक पार्टीको उम्मेदबार अमृता रेग्मी संग एटलान्टामा अन्तरक्रिया→
अमेरिका नेपाल सोसाईटी द्वारा ३ लाखको छात्रवृत्ति प्रदान बैशाख २ ,भर्जिनिया विजय थापा उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ गैर मुनाफा संस्था तथा नेपालका लागि अमेरिकन पुर्व राजदूत एल्सवर्थ बंकर मानार्थ सभापति रहेको अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्थापना भएको अमेरिका नेपाल सोसाईटी (समाज)ले करिब तीन लाख नेपाली रुपैया बराबरको “बिनोद एण्ड सावित्री छात्रवृत्ति … Continue reading अमेरिका नेपाल सोसाईटी द्वारा ३ लाखको छात्रवृत्ति प्रदान→
न्युयोर्कमा क्याटवाक गर्दै पवनकली (फोटो फिचर) न्युयोर्क, गांउबाट शहरमा आएको युवतीको भुमीकामा पवनकली शो नामक टेलिभिजन कार्यक्रम सन्चालन गरेर चर्चामा आएकी माम्पी घोष यतिबेला न्युयोर्कको फेशन शोमा ब्यस्त हुन थालेकी छन् । टेलिभिजन कार्यक्रम पवनकली शोमा गांउले युवतीको भुमिकामा देखिएकी पवनकली न्युयोर्कमा रहेको साउथ एशिएन कम्युनिटीमा फेशन शोमा ब्यस्त रहेकी हुन् । अध्यनका लागि … Continue reading न्युयोर्कमा क्याटवाक गर्दै पवनकली (फोटो फिचर)→
चैत्र २३ ,भर्जिनिया विजय थापा गत बर्ष अप्रिल १४ का दिन संचारकर्मी रवि लामिछानेले बिश्वले नेपाल चिन्ने छ भन्दै अभियानको घोषणा गर्दै बुद्ध नेपालमा जन्मेका भन्ने बिषयमा केन्द्रित रही सबै भन्दा लामो टेलिभिजन (दूरदर्शन )अन्तरवार्ता लिई बिश्व किर्तिमान गरि बिश्व गिनीज पुस्तकमा नाम लेखाएकै दिन बुद्ध नेपालमा जन्मेका हुन् भनि १० लाख हस्ताक्षर संकलन गरिने … Continue reading बुद्धको लागि १० लाख हस्ताक्षर संकलन→
चैत्र १८,भर्जिनिया विजय थापा एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको तत्वाबधानमा जुलाई ४- ६ तारिखमा हुने ३२ औ ए एन ए सम्मेलनमा “बृहत नेपाली साहित्य सम्मेलन-२०१४” मूल तैयारी समिति गोबिन्द सिंह रावत (बिध्या वारिधि )को संयोजकत्वमा गठन गरिएको छ l उक्त साहित्य सम्मेलन डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको टाइसन कर्नर स्थित शेराटन प्रिमियर होटलमा हुने … Continue reading बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन→
चैत्र १७ ,भर्जिनिया विजय थापा अमेरिकाको भ्रमणमा नियमित रुपमा आई रहने कबि ,गीतकार तथा साहित्यकार बसन्त चौधरीका विश्व काब्य यात्रामा मात्र सिमित नरही अमेरिकामा बिभिन्न व्यक्तित्वहरुलाई भेटघाट तेज बनाई स्वदेश फर्केका छन् lअमेरिकाको एटलान्टामा आफ्नो अन्तिम साहित्यिक यात्रालाई पूर्ण बिराम दिदै र सोहि मौकामा जर्जिया अन्तर्गत पिचट्री कर्नर्स शहरका नगर प्रमुख माइक मेसन ,गुइनेट … Continue reading अमेरिकामा बसन्त चौधरीले नेपालको उर्जा क्षेत्रको विकासको लागि चर्चा चलाए l→
चैत्र ७ ,भर्जिनिया विजय थापा अमेरिकाको स्वतन्त्रता दिवस (जुलाई ४ )को सप्ताहमा ३१ बर्ष देखि निरन्तर सम्मेलन गर्दै आई रहेको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन (ए एन ए )को ३२ औ ए एन ए सम्मेलन होटल शेराटन टाईसन् कर्नर डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने निधो भएको छ l जुलाई ४,५ र ६ … Continue reading ३२ औ एएनए सम्मेलन होटल शेराटन डिसीमा हुने निधो→