दुई दशक देखी सङीतमा सकृय गायक सन्जीप प्रधानले आगामी बिजया दशमी को अवशरमा नयाँ साङेतिक अल्बम निकाल्ने तयारी गर्दै छन् । सुमधुर स्वर का धनी सन्जीप ले १९९४ मा सुपर हिट अल्बम नशा भित्र बाट संगीतमा पाइला टेकेका थिए । त्यस पश्चात एक पछी अर्को अल्बम गर्दै २००४ सालमा मोमेन्त अल्बम को सफलता पछी स्रोताहरु … Continue reading गायक संजीप प्रधान आउदो दशैंमा नयाँ सांगीतिक एल्बम निकाल्ने तयारीमा →
अमेरिकाको डलास टेक्सासमा अप्रिल ७, २०१३ का दिन नेपाल नेवा: एसोसियसन – डि. एफ दब्लू टेक्सासद्वारा आयोजना गरिएको इही (बेला विवाह) समारोह भव्यताका साथ सम्पन्न भयो । समारोहमा ११ जना कन्याहरुको सहभागिता थियो । कार्यक्रमको सुरुवात राम गमालको स्वागत भाषणद्वारा सुरु गरिएको थियो ।
Photos from Buddha Jayanti Puja at NST Hall on May 7, 2011.
Jhigu Sah: Radio and Newah Culture Association Texas will be screening Vintuna (All the Best), a Nepal Bhasa (Newari language) film by Aryen Nakarmi, with English Subtitle at NST Hall on Saturday, Apri 23, 2011. This is the first time a Nepal Bhasa film is being screened in Texas and everyone is invited. Date & … Continue reading Nepal Bhasha Film “VINTUNA” in Dallas →
अर्विङ, टेक्सस, नोवेम्बर १, २०१० नेवा:कल्चर एसोसियसन अफ टेक्सासको अग्रतामा हरेक बर्ष जस्तै यस बर्ष पनि नेवारी भोज तथा सास्कृतिक कार्यक्रम हिजो अर्विङमा भब्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा लगभग ५५० भन्दा बढी जन समुदायको उपस्थिती थियो । यती धेरै जन समुदाय भेला भएर नेवारी भोज भएको यो पहिलो पल्ट हो सन्योजक अनिल मानन्धर … Continue reading नेवारी भोज तथा सास्कृतिक कार्यक्रम अर्विङमा भब्यताका साथ सम्पन्न →
ज्वज्वलपा !!! आदर्णीय नेपाली दाजु भाई दिदी बहिनिहरुलाई नेपाल सम्बत ११३१ तथा शुभ – दिपावलिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना तथा भिन्तुना !!! नेवा:कल्चर एसोसियसन अफ टेक्सास, नेपलिज सोसाइटी टेक्सास तथा झिगु स: रेडियोको सयुक्त तत्वाधानमा हुन गईरहेको नेवारी भोज तथा सास्कृतिक कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुमा हार्दिक अनुरोध गर्दछौ … Continue reading नेवारी भोज तथा सास्कृतिक कार्यक्रम →
नेपाली भाषा तथा सास्कृतिक बिध्यालय डालस मेट्रोप्लेक्स को अर्विङ र डेन्टन शहर गरी २ ठाउँमा अवस्थित छन् | नेपाली सोसाइटी टेक्सास र अन्तरस्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत सन्चालित यी दुई स्कूलहरुको स्थापना आजभन्दा ५ वर्ष अगाडि भएको हो | यो भन्दा अगाडि डालसका समाजसेवी, अभिभावक तथा बौधिक ब्यक्तित्वहरुको अग्रणिमा अर्विङको हिन्दू मन्दिरमा पहिलोपल्ट बिधिवत स्थापना … Continue reading नेपाली भाषा तथा सांस्कृतिक बिध्यालय →
Connecting Global Nepali Speaking Communities