आज मैले आँफैलाई एउटा सपना बेचे
मैले आज फेरी एउटा गल्ती गरे, आज मैले आँफैलाई एउटा सपना बेचे, सधैँ अरुलाई बेच्थे म, मैले आज आँफैलाई बेचे…
मैले आज फेरी एउटा गल्ती गरे, आज मैले आँफैलाई एउटा सपना बेचे, सधैँ अरुलाई बेच्थे म, मैले आज आँफैलाई बेचे…
आन्दोलन नै आन्दोलन बिच म नि एउटा आन्दोलन को घोषणा गर्छु,
मेरो ५ बर्ष कर्लप्प खाने अमेरिका बिरुद्ध म नि अब आन्दोलन गर्छु ।
भन्नु त धेरै थियो, सुन्नु नि धेरै थियो, तर ऐले समय छैन… Call me after 9
चाहेर कोइ प्राप्त नहोस्, सधै मनमा उस्को झझल्को आवोस, बिवश एती होस् कि सम्झन्छु तिम्लाई नी भन्न नसकोस… अनी कोइ किन पागल नहोस्?
म जन्मदै उल्टो जन्मेको मान्छे अनी कसरी समाज सँग मिल्नु अनी कसरी दुनियाँ सँग घुल्नु म त उल्टो मान्छे कसरी सुल्टो हिड्नु (Poem by amricane)
यो पाली पनि सदा झै दशैं आयो, अनी सदा झै सबै तिर खुशी ल्यायो सबै को मुख मा मुस्कान ल्यायो तर सबैलाई आएको दशैं मेरो घर तिर चै नपसी गयो । दशैं ले मलाई आफ्नो नभनी , म सँग बोल्दै नबोली पर बाट गयो ।
यहाँ को भिड ले मलाई चिन्दैन , न म त्यो भिड मा कसैलाई चिन्छु मेरो यहाँ कुनै पहिचान छैन न भिड ले मलाई कुनै नाम दिन्छ…
बिना सित्ती साउ को गाली खाने चोर्दै नचोरी चोर् हुने काम सुरु गरेकै भोलि पल्ट फाएर हुने साउ ले जे भने पनि लुखुर लुखुर मान्ने म बेबस लुटे कुकुर जस्तो म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो
म त ब्यापारी सपना को खाली सपना त बेच्छु खोक्रो अनी खाली सपना पुरा नहुने अनी नपुग्ने कल्पना
म भूत हुँ एउटा जीउदो भूत म कसैलाई तर्साउन्न, कसैको केही पनि बिगर्दिन, किन की म एउटा जीउदो भूत हुँ , अनी यो समाज हो मृत हरु को
सरकार म कसरी अयोग्य भए? हजुर को आग्या मा हतियर उठाय, कती लाई गोली ठोके ; कती लाई छप्काय; तर सरकार आज मै तपाईं को लागि काम नलग्ने भए, सरकार म कसरी सरकार म कसरी अयोग्य भए?