सरकार समाचार मा देखे सहिद को मूल्य तोकिदै छ रे होल सेल मा सहिद घोसणा हुदै छ रे मलाई पनि एउटा उपकार गर सरकार मलाई पनि सहिद घोसणा गर म आम नेपाली जनता सामान्य व्यक्ति कुनै मन्त्रि नचिनेको कुनै उच्च पदस्त को नाता नलागेको कतै केई पावर नभाको म नेपाली बरु मलाई नि सहिद नै … Continue reading सरकार मलाई पनि सहिद घोसणा गर→
एउटा देश थियो त्यहाँ राजनीति थियो – न अर्थतन्त्र सुद्रिढ थियो, न विकास को छाट काट थियो, न मानव अधिकार थियो, न स्वतन्त्रता थियो, त्यहाँ केवल राजनीति थियो ।
म शान्ति प्रिय नेपाली नेता ज्यु, तपाईंलाई नमिठो कैले बोलिन… भेट हुँदा नमस्कार टकराउन कैले छोडिन … तपाईं ले तेत्रो खादा कैले हिसाब मागिन … तर तपाईं ले मलाई १०० बर्ष पछाडि ढकेल्नु भो !!
एत्रो बर्ष हाम्रो कैले कुरो भएन
तिम्रो बिहेमा एउटा फोन सम्म गरेनौ
म अम्रिका आउँदा तिम्लाई भन्दा नि भनिन
न तिम्लाई मेरो मत्लब छ न मलाई तिम्रो
तर पनि मेरो हरेक बेकम्फुसे सोच मा तिम्रो “लाइक” आउछ
मेरो हरेक तोर्पे फोटा मा तिम्रो “भनाइ” आउछ
हासो मा मखमल झै फुलेको जिन्दकी रोदन मा झरी झै रुझेको जिन्दकी मुस्कान मा सुर्योदय झै खुलेको जिन्दकी लाज मा रात झै लुकेको जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी माया मा संसार भूलेर बाचेको जिन्दकी माया को लागि तद्पेर बलेको जिन्दकी माया को आस म भोउतरिरहेको जिन्दकी अनी माया नै माया ले घिरेयेको जिन्दकी … Continue reading इन्द्रेनी जस्तै रङीन जिन्दकी→
मेरो जिन्दगी Java को कोड र बाबा को झोक मै सकियो नोट प्याड र उनको लिस्ट मा फसियो लूप होल र उन्को ओरिपरि नै घुमियो मेरो जिन्दगी Java र बाबा को चक्कर मा भूलियो । Java चलाउन कंप्यूटर किनियो Oracle को साईट बाट JDK हालियो नोट प्याड मा लामो लाइन लेखियो अनि बल्ल Java मा … Continue reading मेरो जिन्दगी Java र बाबा मा अड्कियो→
म बाँदर पुच्छर नभको म नेता नैतिकता नभको म मान्छे ईज्जत नभको म सहकर्मी बफादारी नभको म चेला आतंक को म गुरु असभ्य जत्थाको म पशु भुत्ला नभको म बाउ निकम्मा सन्तान को अर्का की बुढी भगाउने जार को घर गरेर खान नसकेका छोरी को पति कुटिल अनि जाली बुढी को म आफ्नै घर मिलाउन … Continue reading म बाँदर पुच्छर नभको→
प्रचन्ड सदै सिता को साथ बाबुरामको नाममा हिसिला को हात प्रकाश अर्का की बुडी लिइ भाग सुजतालाई सदै दुध र भात माकुने हारे पनि सत्ता को स्वाद कमलेलाई पन्चायत को आस गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद वैद्य सदै माओबाद जनता माथि बम हान प्रचन्ड को लाख को खाट बाबुराम सदै नाताबाद खनाल माथी सब क्रिपाबाद … Continue reading गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद→
हो मलाई भट्टी मन पर्छ किनकी म जड्या हुँ मलाई जाड को मातमा लट्ठ हुन मन पर्छ आँफै लाई बिर्सने गरी पिउन मन पर्छ हो तेसैले मलाई भट्टी मन पर्छ तिमी जिन्दगी बुज्न कहाँ जान्छौ ? कती पैसा खर्च गरि कहाँ कहाँ चहार्छौ म त भट्टी जान्छु किन की म त्यहाँ संसार देख्छु म त्यहाँ … Continue reading हो मलाई भट्टी मन पर्छ→
बा तिम्रो सपना तिम्रो रहर तिम्रो इक्ष्या मलाई ईन्जिनियर बनाउने सब खेर गो बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो बा तिम्ले भन्ने गरेको थियौ पढेनस भने गधा हुन्छस पल्ला घरे रामे जस्तो ड्राइभर हुन्छस बा मैले पढे अब्बल दर्जा मा पास नि गरे तर पनि बा म ड्राइभर बने तिम्ले भनेको मिलेन बा बा … Continue reading बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो→
क्लास जान हतार थो, बाटो सिङै खाली थो, हातमा किस्ता को नयाँ गाडी थो, म हुइया हुइकौदै थे, कता बाट मामा ले फेला पारी हाल्यो, ४५० को दसा थमाइ हाल्यो, अनी निच्च हाँस्दै भन्यो – Sir Have a Good Day!
बुद्ध, आज बल्ल फुर्सद मिल्यो मलाई, तिम्रो धेरै याद आयो, तिमीले सिकाको बाटो हरु सम्झन मन लाग्यो, तिम्रो मन्त्र मा एक छिन मन्त्र मुग्द मन लाग्यो, बुद्ध तिमी कहाँ छौ ?